Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #डा.विश्वास बस्नेत
  • #काठमाडौं निर्वाचन क्षेत्र नम्बर-२
  • #पुतली_नाच
  • #मनोनयन_दर्ता
  • #शेरबहादुर देउवा
  • #सामाजिक सुरक्षा कोष
  • #रासस
  • #तामाङ_घेदुङ
  • #सोनाम_ल्होछार
Search Here
विश्व
  • Home
  • विश्व
  • अफगानिस्तानमा लगानी गर्न कतारसँग तालिबानको आग्रह
अफगानिस्तानमा लगानी गर्न कतारसँग तालिबानको आग्रह
सोमबार, जेठ १, २०८०
qatar1616320108
Hardik health
कतार– अफगानिस्तानको सत्ताको वागडोर सम्हाल्दै आएको तालिबान समूहले कतारलाई अफगानिस्तानमा लगानी गर्न आग्रह गरेको छ ।
तालिबानका प्रवक्ता जबीउल्लाह मुजाहिदका अनुसार अन्तर्राष्ट्रिय समुदाय र अफगानिस्तानबीचको सम्बन्ध सुधारका लागि कदम चाल्न कतारसँग लगानीका लागि आग्रह गरेको छ ।
कतारका प्रधानमन्त्री तथा विदेशमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल थानी कान्दाहार भ्रमणमा रहेका बेला तालिबान समूहका प्रवक्ताले कतारलाई अन्तर्राष्ट्रिय समुदाय र अफगानिस्तानबीचको सम्बन्ध सुधारका लागि कदम चाल्न अनुरोध गरेको टोलो न्यूजले जनाएको छ ।
“हामीले कतारलाई उनीहरूको निरन्तर सहयोगको लागि आग्रह गर्यौं र केही देशमा विद्यमान चिन्ता र शङ्का हटाउन कूटनीतिमा प्रभावशाली कदम चाल्न आग्रह गर्यौं ।
राजनीतिक विश्लेषक बर्ना सालेहीले भन्नुभयो, “तालिवानबारे चिन्ता व्यक्त गर्दै हालैको (दोहा) बैठकपछि अरब मुलुकहरूबाट अर्को सन्देश आएको थियो ।” राजनीतिक विश्लेषक नेमातुल्लाह बिजानले भने, “यदि अन्तर्राष्ट्रिय समुदायले कतारमार्फत तालिबानसँग आफ्नो सम्बन्ध सुधारर्न चाहन्छ भने मलाई लाग्छ कतारको प्रमुख प्रभावलाई नजरअन्दाज गर्न सकिंदैन र यसले तालिबानलाई उनीहरूको सम्बन्ध सुधारमा मद्दत गर्न सक्छ ।
यसैबीचकतारका प्रधानमन्त्रीले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनसँग कुरा गरी द्विपक्षीय सम्बन्ध र अफगानिस्तानको अवस्थाबारे छलफल गरेको कतारको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
सम्झौतामा हस्ताक्षर गर्न यसले महत्वपूर्ण भूमिका खेलेको हुनाले यसले हाल इस्लामिक इमिरेट्स र अन्तर्राष्ट्रिय समुदायबीच संलग्नता विस्तारमा महत्वपूर्ण भूमिका खेल्छ,” उपअर्थमन्त्री अब्दुल लतिफ नजरीले भने ।
कतारले अमेरिका र तत्कालीन इस्लामिक इमिरेट्सको राजनीतिक कार्यालयबीच  शान्ति वार्ताको आयोजना गरेको थियो जसको परिणामस्वरूप अमेरिका र तालिवानबीच शान्ति सम्झौता पनि भएको थियो ।
यस दृष्टिकोणको कतिपयले आलोचना गरेका थिए । कतारको मुख्य चासो क्षेत्रीय मध्यस्थकर्ताको रूपमा आफ्नो स्थितिलाई बलियो बनाउनु हो । कतार र तालिवानबीचको सम्बन्ध नयाँ मात्र हो । सन् २०१३ मा नै कतारले बाराक ओबामाको नेतृत्वमा अमेरिकी प्रशासनको सहयोगमा तालिबानलाई दोहामा कार्यालय खोल्न अनुमति दिएको थियो ।
त्यतिबेला वासिङ्टनले अफगानिस्तानबाट सेना फिर्ता गर्ने तयारीका लागि इस्लामिक मिलिशियासँग वार्ताका लागि तटस्थ स्थानको खोजी गरिरहेको थियो । सन् २०१८ देखि तालिबानका संस्थापक सदस्यमध्येका एक मुल्लाह अब्दुल गनी बरादरले कतारमा आफ्नो प्रतिनिधित्वको नेतृत्व गर्दै आएका छन् ।

प्रकाशित मिति: सोमबार, जेठ १, २०८०  १७:०४
प्रतिक्रिया दिनुहोस्
थप विश्व
ग्रीनल्याण्डसम्बन्धी रक्षा सम्झौतामा अमेरिका र डेनमार्कबीच पुनः वार्ता हुने
ग्रीनल्याण्डसम्बन्धी रक्षा सम्झौतामा अमेरिका र डेनमार्कबीच पुनः वार्ता हुने बिहीबार, माघ ८, २०८२
बेलायत अमेरिकी ‘शान्ति बोर्ड’मा सामेल नहुने
बेलायत अमेरिकी ‘शान्ति बोर्ड’मा सामेल नहुने बिहीबार, माघ ८, २०८२
ग्रिनल्यान्डबारे सार्वभौमसत्तामा वार्ता हुँदैनः डेनमार्क
ग्रिनल्यान्डबारे सार्वभौमसत्तामा वार्ता हुँदैनः डेनमार्क बिहीबार, माघ ८, २०८२
ट्रम्पको कदमपछि युरोपमा राहत
ट्रम्पको कदमपछि युरोपमा राहत बिहीबार, माघ ८, २०८२
न्युजिल्यान्डमा पहिरोको कारण दुई जनाको मृत्यु, अन्य बेपत्ता
न्युजिल्यान्डमा पहिरोको कारण दुई जनाको मृत्यु, अन्य बेपत्ता बिहीबार, माघ ८, २०८२
हसिनाको निष्कासनपछि बंगलादेश चुनावी प्रचारमा प्रवेश
हसिनाको निष्कासनपछि बंगलादेश चुनावी प्रचारमा प्रवेश बिहीबार, माघ ८, २०८२
अफ्रीकामा भएको सशस्त्र आक्रमणमा ११ जना प्रहरीको मृत्यु
अफ्रीकामा भएको सशस्त्र आक्रमणमा ११ जना प्रहरीको मृत्यु बिहीबार, माघ ८, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
आजदेखि  निर्वाचन आचारसंहिता लागू
आजदेखि निर्वाचन आचारसंहिता लागू
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP