Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #नेपाली_कांग्रेस
  • #मलुवा_पोखरी
Search Here
पर्यटन
  • Home
  • पर्यटन
  • पल्लो डोल्पामा विकास ,निर्माणका कामहरु सूचारु
पल्लो डोल्पामा विकास ,निर्माणका कामहरु सूचारु
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, वैशाख १९, २०८०
upalo dolpo
Hardik health
जाजरकोट  -   चिसो मौसम कारण उपल्लो डोल्पा छोडेका सर्वसाधारण तथा कर्मचारीहरु फर्कीएपछि उपल्लो डोल्पामा विकास ,निर्माणका कामहरु सूचारु भएका छन् । सदरमुकाम दुनैबाट निर्माणका सामग्रीहरु घोडा, खच्चडमा बोकाएर उपल्लो डोल्पा लिएर निर्माणका कामहरु सुरु भएको शे फोक्सुण्डो गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशव शर्मा न्यौपानेले बताएका हुन् । न्यौपानेका अनुसारका नयाँ आएका कर्मचारीहरु देखि सबै जनशक्ति पालिकामा केन्द्रीत भइसकेकोले अहिले कामलाई व्यापक बनाएको छ । पालिकामा विकास निर्माणको अनुगमण तथा निरीक्षण हुनुका साथै केही योजनाको भुक्तानी दिने काम समेत भएको उनले बताए । मंसिर देखि चैतको पहिलो हप्ता सम्म उपल्लो डोल्पामा विकास निर्माणका कामहरु ठप्प हुँदै आएका छन् । चिसो मौसमका साथै हिमपातका कारण एक ठाउँबाट अर्को ठाउँमा जान सक्ने अवस्था नभएपछि बिकास निर्माणका कामहरु रोकिने गरेका हुन् । सो समयमा विकास निर्माणका कामका साथै खोप सेवा समेत उपल्लो डोल्पामा प्रभावित हुने गरेको छ । अहिले पनि पालिकामा जानका लागि अग्ला ,अग्ला भारी हिउँ भएका हिमालहरु काटेर जानुपरेको कर्मचारीहरु बताउँछन् । त्यस्तै डोल्पोबुद्ध गाउँपालिकामा समेत विकास निर्माणका कामहरुलाई तिब्रता दिने काम सुरु भएको प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम देबकोटाले बताए  । उनले केही योजनामा बजेट थप्नका लागि जनप्रतिनिधिहरु संघीय राजधानी काठमाडौँ , प्रदेश राजधानी सुर्खेत लगाएतका ठाउँमा समेत गएर फर्केने क्रम्मा रहेको उनले बताए । डोल्पोबुद्ध गाउँपालिकामा दुनै ल्यासिक्याप सडक निर्माणमा ढिला हुँदा दैनिक निर्माणका सामग्रीहरु लिन मुस्किल हुने गरेको छ । आन्तरिक आम्दानी अत्यन्तै कम रहेको डोल्पोबुद्धमा खानेपानी , सिँचाइ , भौतिक संरचना निर्माणमा समेत समस्या हुँदै आएको छ । विकास निर्माणका सामग्री ढुवानी गर्दा सामग्रीको मूल्य भन्दा ढुवानी भाडा बढी लाग्ने भएकाले तोकिएको मापदण्डमा काम गर्न यहाँ चुनौति हुँदै आएको छ । सडक सञ्जालसँग नजोडिएका कारण यहाँ सबै सामग्री पाउन मुस्किल भएको छ । यहाँका सर्वसाधारणहरुको आम्दानीको स्रोत भनेको स्थानीय रुपमा उत्पादन हुने जडीवुटी हो । जडीवुटी बिक्री गरेर दैनिक घर व्यवहार चलाउनु पर्ने हुन्छ । कर्मचारीहरु कार्यक्षेत्रमा खटिन समेत मुस्किल रहदै आएको छ । स्थानीय भाषा , संस्कार र शैलि कर्मचारीसँग नमिल्दा यहाँ कार्यरत कर्मचारीहरु स्थानीय संस्कारमा रुपान्तरण हुन समय लाग्ने गरेको छ ।
प्रकाशित मिति: मंगलबार, वैशाख १९, २०८०  २२:३९
प्रतिक्रिया दिनुहोस्
थप पर्यटन
खुल्ला नेपाल प्याराग्लाइडिङ च्याम्पियनसिप  सुरु
खुल्ला नेपाल प्याराग्लाइडिङ च्याम्पियनसिप  सुरु शुक्रबार, चैत ६, २०८२
चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो
चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो शुक्रबार, चैत ६, २०८२
म्याग्दीका २४ पर्यटकीय स्थलमा पूर्वाधार निर्माण योजना
म्याग्दीका २४ पर्यटकीय स्थलमा पूर्वाधार निर्माण योजना बिहीबार, चैत ५, २०८२
पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा
पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा बिहीबार, चैत ५, २०८२
हिमालको काखमा उक्लिँदै रसुवाको पर्यटनः सम्भावना
हिमालको काखमा उक्लिँदै रसुवाको पर्यटनः सम्भावना बुधबार, चैत ४, २०८२
पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै ‘सुन गुफा’
पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै ‘सुन गुफा’ बुधबार, चैत ४, २०८२
पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा पर्यटक सूचना केन्द्र
पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा पर्यटक सूचना केन्द्र मंगलबार, चैत ३, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP