Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #विश्व पानी दिवस
  • #नेपाली_कांग्रेस
  • #ई-पेन्सन
  • #विश्व_मौसम_दिवस
Search Here
राजनीति
  • Home
  • राजनीति
  • ललिता निवास जग्गा प्रकरण – कांग्रेसद्वारा लगातार संसद अवरुद्ध
ललिता निवास जग्गा प्रकरण – कांग्रेसद्वारा लगातार संसद अवरुद्ध
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, माघ २७, २०७६
प्रतिनिधिसभा अबरूद गर्दै
Hardik health
काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले लगातार दिन दिनयता संसद अवरुद्ध गर्दै आएको छ । आफ्ना नेता विजयी गच्छदारलाई भ्रष्टाचार मुद्दा लगाइएको विरोधमा कांग्रेसले आइतबार पनि प्रतिनिधि सभा बैठक अवरुद्ध गरेको छ । बालुवाटारस्थित ललितानिवास जग्गा प्रकरणको मुद्दालाई लिएर कांग्रेसले शुक्रबार र शनिबार र आइतबार लगातार तीन दिन संसद अवरुद्ध गरेको हो । तर, कांग्रेसले संसद बैठक चल्न नदिएको प्रति सरकारले विरोध गर्नुको कुनै अर्थ नरहेको जनाएको छ । विशेष अदालत पुगेको मुद्दामाथि संसदमा विरोध गर्नुको कुनै औचित्य अर्थ नरहेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले बताएका छन् । उनले भने, ‘अहिलेको यो मुद्दामा विरोध गर्नुको अर्थ छैन ।’ यस्तै, यसै मुद्दाले आइतबार प्रदेश १ संसदमा पनि प्रवेश पाएको छ । सोही विषयलाई लिएर आइतबार बोलाएको संसद बैठक कांग्रेस संसदले अवरोध गरेका छन् । जग्गा प्रकरणको मुद्दामा वर्तमान सरकारले आङ्खनालाई बचाउने र अन्यलाई मुद्दा लगाउने षड्यन्त्र गरेको भन्दै कांग्रेस सांसदले बैठक अवरोध गरेका हुन् । आइतबार बसेको बैठकको सुरुवातमै कांग्रेस सांसदले आ–आफ्नो स्थानबाट उठेर अवरोध गरेका थिए । सभामुख प्रदिप भण्डारीले पटक–पटक बैठक सूचारु गर्नमा सहयोग पु¥याउन अनुरोध गर्दा पनि नेपाली कांग्रेसका सांसद उभिएर अवरोध गरेका थिए । सभामुख प्रदीपकुमार भण्डारीले पटक–पटक बस्न आग्रह गरेपनि नेपाली कांग्रेसका सांसदले उठेर विरोध जनाएपछि सचेतक सूयर्माराज राईलाई बोल्न समय दिइएको थियो । संसदमा बोल्दै कांग्रेस सचेतक राईले सरकारले विभेदकारी नीति अपनाएर कसैलाई मुद्दा दायर गर्ने र कसैलाई उन्मुक्ति दिएकोमा कांग्रेसले यसको विरोध गरेको बताए । ‘एउटै प्रकृतिको मुद्दामा पक्षपात भएको छ’ सचेतक राईले भने, ‘जबसम्म सरकारले सबैमा एकरूपता देखाउँदैन तबसम्म संसद बैठक कांग्रेसले अवरोध गर्नेछ ।’
प्रकाशित मिति: सोमबार, माघ २७, २०७६  ०५:४३
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
पूर्ण मन्त्रिपरिषद् गठन गर्ने गृहकार्य गर्दै बालेन
पूर्ण मन्त्रिपरिषद् गठन गर्ने गृहकार्य गर्दै बालेन सोमबार, चैत ९, २०८२
कांग्रेसकाे  केन्द्रीय कार्यसमिति बैठक मंगलबार बस्दै
कांग्रेसकाे  केन्द्रीय कार्यसमिति बैठक मंगलबार बस्दै सोमबार, चैत ९, २०८२
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न महामन्त्री पौडेलको माग
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न महामन्त्री पौडेलको माग सोमबार, चैत ९, २०८२
गगनको राजीनामा अस्वीकृत, समानान्तर गतिविधिमा देउवा समूह
गगनको राजीनामा अस्वीकृत, समानान्तर गतिविधिमा देउवा समूह सोमबार, चैत ९, २०८२
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी शुक्रबार, चैत ६, २०८२
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै शुक्रबार, चैत ६, २०८२
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP