Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भारत–पाकिस्तान
  • #मलेसिया_रोजगारी
  • #सिण्डिकेट
  • #ओभरपास
  • #कञ्चनपुर–कमला सडक विस्तार
  • #ग्लोबल पेमेन्ट गेटवे
  • #ग्लोबल_बैंक
  • #हुलाकी_राजमार्ग
  • #सेयर_बजार
Search Here
कला-मनोरञ्‍जन
  • Home
  • कला-मनोरञ्‍जन
  • ‘अ च्यारिटी कन्सर्ट फर कोकाहा खानेपानी धरान’ भब्यरुपमा सम्पन्न
‘अ च्यारिटी कन्सर्ट फर कोकाहा खानेपानी धरान’ भब्यरुपमा सम्पन्न
सम्झना राई
सम्झना राई मंगलबार, चैत २८, २०७९
si
RBB RBB
धरान– धरान उपमहानगर पालिकाका मेयर हर्क साम्पाङ्गले देशविदेशबाट आर्थिक सहयोग र श्रमदान बाट दैनिक कोकाहाबाट धरानसम्म पानि ल्याउने काम गरिररहेका छन् । अहिले करिब २७ किलोमिटरको लामो दुरीमा पाइप तान्ने काम भईरहेको छ। मेयर साम्पाङ्गको यहि कोकाहा खानेपानी सहयोग अभियानमा सहयोग पुर्याउने अभिप्रायले सिल्भर इन्टरटेन्मेन्टको आयोजनामा गत चैत्र २५ गते शनिबार ‘अ च्यारिटी कन्सर्ट फर कोकाहा खानेपानी धरान’ नामक सांगीतिक कार्यक्रम भब्यरुपमा सम्पन्न भएको छ। धरानको वडा नं २० स्थित कोकाहा खोलाको पानीलाई छिमेकी नगर बराहक्षेत्र हुदै धरान ल्याउन १४० को २० फिटे पाइप करिब ४५०० वटा आवश्यक रहेको छ। दैनीक आर्थिक सहयोग र श्रम सहयोगको क्रम चलिरहेको यो योजनाको लागी पाइप खरिदमै मात्र ३ करोड बढी खर्च हुने अनुमान गरिएको छ । यही योजनाको लागी सहयोग जुटाउन आयोजित कन्सर्टमा नेपालका चर्चित गायक, गायिकाहरुले निःशुल्क गीत गाएका थिए । धरान १२ स्थित पब्लिक स्कुलको मैदानमा आयोजित कन्सर्टमा अहिलेसम्मकै ठुलो संख्यामा दर्शकहरुको उपस्थिति रहेको थियो । कन्सर्टमा चर्चित गायक राई इज किङ राजेश पायल राई, वरिष्ठ गायक दीप श्रेष्ठ, दीपक लिम्बु, प्रविशा अधिकारी, एकदेव लिम्बु, डिल्ली फोम्बो एण्ड ब्याण्ड, द वाकिङ क्लाउड ब्याण्ड, रोहित मास्केले पनि गीत गएका थिए । कन्सर्टमा मेयर साम्पाङले पनि गीत गाउदा उत्साहको लहर छाएको थियो । वडा नं २ का वडाअध्यक्ष रमेश राईले गीत गराउदा मेयर साम्पाङसँगै उपमेयर अइन्द्रबिक्रम बेघा पनि छमछमी नाचेका थिए । मेयर साम्पाङले निःशुल्क गीत गाउन आएका कलाकारहरु बिशेष आभार प्रकट गर्दै कार्यक्रम ऐतिहासिक भएको बताए । उनले कोकाहा खानेपानी अभियानलाई कलाकारहरुले पनि साथ दिएको भन्दै जसरी पनि पानी ल्याएरै छोड्ने बताए । कलाकारहरुले पनि मेयर साम्पाङ जनताको हितमा दिनरात खटिएको कारण आफुहरु पनि सहयोग गर्न धरान आएको बताएका थिए ।
प्रकाशित मिति: मंगलबार, चैत २८, २०७९  १७:१०
प्रतिक्रिया दिनुहोस्
Adv Space Adv Space
थप कला-मनोरञ्‍जन
सुहाउँदो भूमिका पाएकाले चलचित्रमा अभिनय गरेँ : अभिनेता हमाल
सुहाउँदो भूमिका पाएकाले चलचित्रमा अभिनय गरेँ : अभिनेता हमाल शुक्रबार, वैशाख २६, २०८२
चलचित्र ‘जार’को भव्य प्रिमियर सम्पन्न
चलचित्र ‘जार’को भव्य प्रिमियर सम्पन्न बुधबार, वैशाख २४, २०८२
सुम्निमामा चलचित्रमा अभिनेत्री उपासना सिंह ठकुरी अनुबन्धित
सुम्निमामा चलचित्रमा अभिनेत्री उपासना सिंह ठकुरी अनुबन्धित बुधबार, वैशाख २४, २०८२
सुदिप र शान्तीश्रीको स्वरमा गीत ‘केही भनेकै छैन’ सार्वजनिक
सुदिप र शान्तीश्रीको स्वरमा गीत ‘केही भनेकै छैन’ सार्वजनिक मंगलबार, वैशाख २३, २०८२
अन्तर्राष्ट्रिय ब्लुज कलाकार अशेष डंगोलकाे सांगितिक धुन
अन्तर्राष्ट्रिय ब्लुज कलाकार अशेष डंगोलकाे सांगितिक धुन सोमबार, वैशाख २२, २०८२
विदेशमा निर्माण हुने सबै चलचित्रमाथि सतप्रतिशत कर लगाउने ट्रम्पको आदेश
विदेशमा निर्माण हुने सबै चलचित्रमाथि सतप्रतिशत कर लगाउने ट्रम्पको आदेश सोमबार, वैशाख २२, २०८२
'आठौं राष्ट्रिय समावेशी म्युजिक अवार्ड' सम्पन्न 
'आठौं राष्ट्रिय समावेशी म्युजिक अवार्ड' सम्पन्न  सोमबार, वैशाख २२, २०८२
लोकप्रिय
  • Week
  • Month
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
अन्तर्राष्ट्रिय ब्लुज कलाकार अशेष डंगोलकाे सांगितिक धुन
अन्तर्राष्ट्रिय ब्लुज कलाकार अशेष डंगोलकाे सांगितिक धुन
मंगलबार सार्वजानिक विदा
मंगलबार सार्वजानिक विदा
'आठौं राष्ट्रिय समावेशी म्युजिक अवार्ड' सम्पन्न 
'आठौं राष्ट्रिय समावेशी म्युजिक अवार्ड' सम्पन्न 
भारत–पाकिस्तान तनाव : नेपालमा चिन्ता
भारत–पाकिस्तान तनाव : नेपालमा चिन्ता
तेमाल जात्राको ऐतिहासिक पाटो
तेमाल जात्राको ऐतिहासिक पाटो
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
वैदेशिक रोजगार व्यवसायी संघमा गुरुङ निर्वाचित
वैदेशिक रोजगार व्यवसायी संघमा गुरुङ निर्वाचित
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - आशुतोष कार्की
- श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- गंगा फुयाल
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter Prabhab Online
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP