Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #नेपाली_कांग्रेस
  • #मलुवा_पोखरी
Search Here
अर्थ
  • Home
  • अर्थ
  • पर्यटन मन्त्रालयको खारेजीमा २५ जना पर्यटनदूत 
पर्यटन मन्त्रालयको खारेजीमा २५ जना पर्यटनदूत 
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, चैत २७, २०७९
tourism
Hardik health
काठमाडौं -  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विभिन्न मुलुकमा नियुक्त गरिएका २५ जना पर्यटनदूतको नियुक्ति खारेज गरेको छ ।आइतबार तत्कालीन  निवर्तमान पर्यटनमन्त्री जीवनराम श्रेष्ठको कार्यकालमा नियुक्त गरेका विभिन्न मुलुक र सहरहरुमा तोकिएका अवैतनिक पर्यटन दूतको नियुक्ति खारेज  पर्यटनमन्त्री सुदन किरातीले  गरिदिएका हुन् । मन्त्रालयले तत्कालीन मन्त्रीको कार्यकालमा बनाइएको पर्यटनदूत सम्बन्धी कार्यविधि पनि खारेज गर्दै नयाँ कार्यविधि बनाएको जनाएको छ । नयाँ कार्यविधिले नेपाल बाहिर नेपाल चिनाउन अब बिना पारिश्रमिक पर्यटक प्रवर्द्धक नियुक्त गर्ने बताइएको छ । उनीहरूको पदावधि दुई वर्ष हुनेछ । विदेशमा रहेर पर्यटन सम्बन्धी व्यापारमा कम्तीमा १० वर्ष बिताएको, ख्याती आर्जन गरेको, नैतिक पतन देखिने फौजदारी अभियोगमा सजाय नपाएको, नेपालप्रति सद्भाव र रुची भई नेपालको पर्यटन, खेलकुद, संस्कृति, कला प्रवर्द्धनमा कम्तीमा १० वर्षदेखि क्रियाशील रहेर राष्ट्रिय वा अन्तर्राष्टियस्तरमा ख्याती आर्जेको नेपाली, गैरआवासीय वा विदेशी नागरिकलाई पर्यटन मन्त्रालयले पर्यटन प्रवर्द्धक नियुक्त गर्न सक्ने कार्यविधिमा उल्लेख छ । कुनै पनि मुलुकमा शरणार्थीका रुपमा रहेको नागरिकलाई भने यस्तो नियुक्ति नदिइने जनाइएको छ । मन्त्रालयले पर्यटन प्रवर्द्धकको काम सन्तोषजनक नलागेमा जुनसुकै बेला हटाउन सक्ने जनाएको छ । यसअघि पर्यटन बोर्डले पर्यटन दूत नियुक्ति गर्ने गरेको थियो । पर्यटनदूत शब्द लगायतका विषयमा परराष्ट्र मन्त्रालयले बारम्बार आपत्ति जनाउँदै आएको थियो ।आम निर्वाचनअघिका पर्यटनमन्त्री जीवनराम श्रेष्ठको कार्यकालमा बोर्डको अधिकार मन्त्रालयमा तानिएको थियो । अन्तर्राष्ट्रिय महासन्धि अनुसार पर्यटन क्षेत्रको प्रवर्द्धन गर्ने व्यक्तिलाई दूत नै शब्द प्रयोग गरिएको विषयमा परराष्ट्र मन्त्रालयले लिखित असहमति पनि पठाएको मन्त्रालयका एक सहसचिवले जनाए ।    
प्रकाशित मिति: सोमबार, चैत २७, २०७९  ११:४४
प्रतिक्रिया दिनुहोस्
थप अर्थ
खुल्ला नेपाल प्याराग्लाइडिङ च्याम्पियनसिप  सुरु
खुल्ला नेपाल प्याराग्लाइडिङ च्याम्पियनसिप  सुरु शुक्रबार, चैत ६, २०८२
चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो
चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो शुक्रबार, चैत ६, २०८२
म्याग्दीका २४ पर्यटकीय स्थलमा पूर्वाधार निर्माण योजना
म्याग्दीका २४ पर्यटकीय स्थलमा पूर्वाधार निर्माण योजना बिहीबार, चैत ५, २०८२
पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा
पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा बिहीबार, चैत ५, २०८२
हिमालको काखमा उक्लिँदै रसुवाको पर्यटनः सम्भावना
हिमालको काखमा उक्लिँदै रसुवाको पर्यटनः सम्भावना बुधबार, चैत ४, २०८२
पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै ‘सुन गुफा’
पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै ‘सुन गुफा’ बुधबार, चैत ४, २०८२
पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा पर्यटक सूचना केन्द्र
पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा पर्यटक सूचना केन्द्र मंगलबार, चैत ३, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP