Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भारत–पाकिस्तान
  • #विश्वकप एसिया छनोट
  • #आइसिसी महिला टी–ट्वान्टी
  • #रामनाथ_अधिकारी
  • #कृषि तथा पशुपन्छी विकासमन्त्री
  • #बर्ड फ्लु
Search Here
कला-मनोरञ्‍जन
  • Home
  • कला-मनोरञ्‍जन
  • डान्सिङ नम्बर ‘काली काली’ गीतको भिडियो सार्बजनिक
डान्सिङ नम्बर ‘काली काली’ गीतको भिडियो सार्बजनिक
सम्झना राई
सम्झना राई बिहीबार, चैत ९, २०७९
kali-kali
RBB RBB
काठमाडौं– कोरियोग्राफर तथा निर्देशक सुरेन्द्र बसेलको निर्देशन रहेको डान्सिङ नम्बर ‘काली काली’ गीतको भिडियो सार्बजनिक भएको छ । भिडियोमा गजित बिष्ट, गम्भीर बिष्ट तथा सामारिका ढकाल फिर्चड गरिएको छन भने तिनैजनाको कमेडी कमेस्ट्रिलाई पनि राम्रैसंग प्रस्तुत गरिएको छ । भिडियोमा लामो समयको अन्तराल पछी गजित र गम्भीर संगै देखिएका छन भने यी दुवै मध्य गजित नायक, निर्देशक र कोरियोग्राफरका रुपमा आफ्नो छवि बनाईसकेका छन भने गम्भीर पनि अहिलेका चल्तीका कोरियोग्राफर र निर्देशक हुन । सम्बन्धले यी दुई दाजुभाइ पनि हुन। लामो अन्तरालपछि दुई दाजुभाइले एउटै गीतमा कम्मर मर्काएका छन। गायक राजेश पायल राईको स्वर रहेको यस् गीतमा, टी।एन आचार्यको शब्द, लक्ष्मण पोख्रेलले संगीत रहेको छ । टी।एन आचार्यको निर्माणमा तयार पारीएको यस गीतलाई बिकास नेपालले कोरियोग्राफी गरेका छन । ‘द प्रिमियर प्रोडक्सन’ बाट सार्बजनिक भएको भिडियोमा अशोक थापाको एरेन्ज, मनोज दङ्गोलको मिक्सिङ र दिनेश पराजुलीको सिनेमाटोग्राफी रहेको छ ।   https://www.youtube.com/watch?v=DjLitQlOc70      
प्रकाशित मिति: बिहीबार, चैत ९, २०७९  १४:२१
प्रतिक्रिया दिनुहोस्
Adv Space Adv Space
थप कला-मनोरञ्‍जन
‘सिनेपा’ निर्माण आरम्भले चलचित्रकर्मी उत्साहित
‘सिनेपा’ निर्माण आरम्भले चलचित्रकर्मी उत्साहित बुधबार, वैशाख ३१, २०८२
सोल्टीको प्रेममा एलिशा राई
सोल्टीको प्रेममा एलिशा राई बुधबार, वैशाख ३१, २०८२
प्रधानमन्त्रीबाट अत्याधुनिक चलचित्र छायांकन स्टुुडियो निर्माणको घोषणा
प्रधानमन्त्रीबाट अत्याधुनिक चलचित्र छायांकन स्टुुडियो निर्माणको घोषणा मंगलबार, वैशाख ३०, २०८२
३५ दिनमा जनै हराएको बाहुन
३५ दिनमा जनै हराएको बाहुन मंगलबार, वैशाख ३०, २०८२
दक्षिण कोरियाको चलचित्र महोत्सवमा नेपाली कलाकार सम्मानित
दक्षिण कोरियाको चलचित्र महोत्सवमा नेपाली कलाकार सम्मानित मंगलबार, वैशाख ३०, २०८२
‘हेल्लो काँशीराम’ को अर्को गीत ‘खैजेडीको घेरो’ सार्वजनिक
‘हेल्लो काँशीराम’ को अर्को गीत ‘खैजेडीको घेरो’ सार्वजनिक सोमबार, वैशाख २९, २०८२
सुहाउँदो भूमिका पाएकाले चलचित्रमा अभिनय गरेँ : अभिनेता हमाल
सुहाउँदो भूमिका पाएकाले चलचित्रमा अभिनय गरेँ : अभिनेता हमाल शुक्रबार, वैशाख २६, २०८२
लोकप्रिय
  • Week
  • Month
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु
लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु
भारत–पाकिस्तान तनाव : नेपालमा चिन्ता
भारत–पाकिस्तान तनाव : नेपालमा चिन्ता
छ महिनाभित्र नयाँ रोजगारदाता छान्न पाउने
छ महिनाभित्र नयाँ रोजगारदाता छान्न पाउने
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
बुढानिलकण्ठको भंगालमा पुस्तान्तरणको स्वास्थ्य शिविर सम्पन्न
बुढानिलकण्ठको भंगालमा पुस्तान्तरणको स्वास्थ्य शिविर सम्पन्न
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - आशुतोष कार्की
- श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- गंगा फुयाल
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter Prabhab Online
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP