Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #अन्तर्राष्ट्रिय मातृभाषा दिवस
  • #साके एन्ड फेंग
  • #विमला_घिमिरे
  • #प्रियतम
  • #श्वेत र काल
  • #चितुवाको उद्धार
  • #उज्यालो नेपाल पार्टी
  • #शेर्पा_समुदाय
  • #रामचन्द्र_पौडेल
Search Here
समाचार
  • Home
  • समाचार
  • एक महिने सिलाई कटाई तालिम सम्पन्न
एक महिने सिलाई कटाई तालिम सम्पन्न
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, फागुन १७, २०७९
IMG_20230228_211849
Hardik health
कपिलवस्तु - खान सिलाई कटाई प्रशिक्षण केन्द्रद्वारा एक महिने सिलाई कटाई तालिम सम्पन्न भएकाे छ । कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपालिका वडा नम्बर १ को सहयोग तथा खान सिलाई कटाई प्रशिक्षण केन्द्रको आयोजनामा सो तालिम सम्पन्न भएको हो । कपिलवस्तु नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष जाहिद खाँ को प्रमुख आतिथ्यता, अतिथि १ नम्बरका वडा सचिव सुबास गौतम तथा प्रमुख एवं प्रशिक्षक रेहाना खातुन समाजसेवी सदाब खान, नसिमा खातुन लगायतको आतिथ्यतामा टिका लगाई प्रमाण पत्र प्रदान गरि प्रशिक्षार्थीहरुलाई विदाई गरिइएको थियो । उक्त सिलाई कटाई प्रशिक्षणमा कुल १६ जना प्रशिक्षणार्थीहरु रहेका थिए । कार्यक्रममा बोल्दै वडा अध्यक्ष जाहिद खानले यस्तो शिपमुलक कार्यक्रमले यहाँका विपन्न गरिब असाहयहरुलाई रोजगारमा अन्तमनिर्भर बनाई सानो रोजगार सहि तर रोजगारको सृजना गरेको बताएको थियो । आउने दिनमा यस खान सिलाई कटाई प्रशिक्षण केन्द्रले यहाँका गरिब महिलाहरुलाई अन्तमनिर्भर बनाई रोजगारको सृजना गराउन कपिलवस्तु नगरपालिका वडा नम्बर १ ले सदैव सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेको थियो । खान सिलाई कटाई प्रशिक्षण केन्द्रका प्रमुख एवं प्रशिक्षक रेहाना खातुनले यो एक महिना तालिममा विपन्न , गरिब, बेरोजगारहरुलाई अन्तमनिर्भर बन्न सानो सहयोग गरेको तर यस कपिलवस्तु नगरपालिकासँग सस्था तथा वडा कार्यालयहरुले यस्ता शिपमुलक कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने विश्वास व्यक्त गरे । प्रशिक्षणार्थीहरुले कपिलवस्तु नगरपालिका वडा नम्बर १ को सहयोग र खान सिलाई कटाई प्रशिक्षण केन्द्रको आयोजनामा जुन यस्तो शिपमुलक कार्यक्रमले आफुहरुलाई रोजगारको सृजना गराएकोमा केन्द्र तथा नगरपालिका वडा नम्बर १ लाई धन्यवाद दिँदै खुसी व्यक्त गरेका छन् । खान सिलाई कटाई प्रशिक्षण केन्द्रकी प्रमुख प्रशिक्षक रेहाना खातुन विगत २० वर्ष देखि सिलाई कटाई गर्दै आएको र नगरपालिका वडा कार्यालय लगायत विभिन्न संघ संस्थाहरु बाट प्रशिक्षण तालिम लि प्रशिक्षण दिने गरेको प्रशिक्षक रेहाना खातुनले बताइन् । हाल सम्ममा लगभग हजारौँ भन्दा बढी प्रशिक्षणार्थीहरुले प्रशिक्षण दिएर हाल आफै सिलाई कटाई गर्दै रोजगार सृजना गरेको प्रशिक्षण रेहाना खातुनले बताइन् ।
प्रकाशित मिति: बुधबार, फागुन १७, २०७९  ०८:५४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
ग्राहकको गोपनीयतामाथि संवेदनशील छौँ : नेपाल टेलिकम
ग्राहकको गोपनीयतामाथि संवेदनशील छौँ : नेपाल टेलिकम मंगलबार, जेठ २३, २०८०
विश्‍वले गुमायाे किर्तिमानी लामो नाक हुने मेहमेत
विश्‍वले गुमायाे किर्तिमानी लामो नाक हुने मेहमेत बुधबार, जेठ १०, २०८०
कुकुरको ३१ औँ जन्मदिन धुमधामसँग मनाइयो
कुकुरको ३१ औँ जन्मदिन धुमधामसँग मनाइयो बुधबार, जेठ १०, २०८०
कम्प्युटरका ६५ ओटा शर्टकट की
कम्प्युटरका ६५ ओटा शर्टकट की मंगलबार, जेठ ९, २०८०
स्विजरल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
स्विजरल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, जेठ ८, २०८०
तीन व्यक्तिको डीएनए प्रयोग गरिएकाे बच्चा जन्मियाे
तीन व्यक्तिको डीएनए प्रयोग गरिएकाे बच्चा जन्मियाे शुक्रबार, वैशाख २९, २०८०
चैते धान खेती घट्दो
चैते धान खेती घट्दो बिहीबार, वैशाख ७, २०८०
लोकप्रिय
  • Week
  • Month
सूर्यगढीमा  लेकदेखि बेँसीसम्म हितबहादुरकै चर्चा
सूर्यगढीमा  लेकदेखि बेँसीसम्म हितबहादुरकै चर्चा
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बेलायतमा पढेर खोलिन् सुुस्मिताले शैक्षिक परामर्श एसईए
बेलायतमा पढेर खोलिन् सुुस्मिताले शैक्षिक परामर्श एसईए
उच्च पहाडी तथा हिमाली भागमा हल्का वर्षा र हिमपात हुने
उच्च पहाडी तथा हिमाली भागमा हल्का वर्षा र हिमपात हुने
मातृभाषा उल्था गर्न अनुवादक चाहियाे
मातृभाषा उल्था गर्न अनुवादक चाहियाे
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP