Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कांग्रेसका संस्थाइतर
  • #सिएन थारु/आरके तामाङ
  • #दीपक बन्जारा
  • #‘हृदयांश’
  • #गगनकुमार थापा
  • #नेपाली कांग्रेसको संस्थापनइतर
  • #जाइका
  • #तानाका अकिहिको
  • #सुनिल लम्साल
Search Here
प्रवास
  • Home
  • प्रवास
  • दलित एकता संजाल कतारको बनभोज तथा सास्कृतिक कार्यक्रम भब्यरुपमा सम्पन्न
दलित एकता संजाल कतारको बनभोज तथा सास्कृतिक कार्यक्रम भब्यरुपमा सम्पन्न
आइतबार, फागुन १४, २०७९
Hardik health
काठमाडौं– दोहा– दलित एकता संजाल कतारको गरिब तथा जेहेन्दार बिद्यार्थीहरुलाई छात्रवृत्ति सहयोगार्थ बृहत सास्कृतिक तथा बनभोज कार्यक्रम शुक्रबार सभ्य, भब्यरुपमा सम्पन्न भएको छ । संजालकी प्रमुख संरक्षक इन्दु लावरको प्रमुख आतिथ्य र अध्यक्ष किरण परियारको सभापतित्वमा कतारमा स्थापित विभिन्न संघ सस्थाका प्रमुखज्युहरु, बैचारिक संघ सस्थाको प्रमुखज्युहरु, समजसेवी, बुद्धिजीवीहरुको बिशेष आतिथ्यता साथै पत्रकारहरु, कलाकारहरु र उल्लेखनीय दर्शकहरुको उपस्थितमा बिधिवत रुपमा दियो बालेर ब्यानर अनावरण गरि पन्चेबाजा बजाएर राष्ट्रिय गान र साजना स्वर्णकारको उत्कृष्ट स्वागत नृत्य सङै औपचारिक रुपमा कार्यक्रमको सुरुवात गरिएको थियो । संजालका वरिष्ठ उपाध्यक्ष प्रकाश बिश्वकर्माले संस्थाको लक्ष्य उद्देश्य र कामको बिषयमा प्रष्ट पार्दै स्वागत मन्तव्य राखेको उक्त कार्यक्रममा धेरै वक्ताहरूले दलित हकहितको लागि कसैले चासो नदिएको र आगामी दिनहरुमा यो बिषयलाई प्राथमिकतामा राखेर अघि बढ्नु पर्ने साथै अन्य समुदायहरुले पनि दलित समुदाय प्रति राख्ने नजर परिवर्तन गरि समानान्तर समाज निर्माणमा एक भएर लाग्नु पर्ने जस्तो महत्त्वपूर्ण कुराहरु मन्तव्यको क्रममा राखेका थिए । साथै प्रमुख अथिती लावरले कार्यक्रममा बोल्दै नेपाली समाजमा राजनीतिक ब्यबस्था परिवर्तन भए पनि कानुन फेरिएर सबै समुदायहरुको हकहितको प्रष्ट नितिनियमहरु उल्लेख गरेर छुवाछूत मुक्त राष्ट्र घोषणा गरि यस बिषयमा पटक पटक बहस बिश्लेशन भए पनि ब्यबहारिक रुपमा अझै पनि दलित र पिछडिएका बर्ग समुदायहरुले उहीँ पुरानो परम्परागत व्यबहार भोग्नु परिरहेको देख्दा दुस्ख लागेको बताउदै अब सम्पूर्ण दलित समुदायहरु एक भएर आफ्नो हकहितको लागि खरो रुपमा प्रस्तुत हुन जरुरी भएको धारणा व्यक्त गरे।े त्यस्तै नेपाल मगर संघ शाखा कतारका सचीव, महिला समाज कतारकी कोषाध्यक्ष मेनुका खतिवडा, प्रेम रसाइली राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान शाखा कतारका अध्यक्ष शिबराम ढकाल लगायत विभिन्न जातीय संघ सस्थाका प्रमुख तथा प्रतिनिधिहरु, प्रदेशका प्रमुख तथा प्रतिनिधिहरुले दलित समुदायहरुको बिषयमा आफ्नो महत्त्वपूर्ण भनाइहरु राखेका थिए । संजालका महासचिव क्षितिज गैरेले सहजीकरण गरेका कार्यक्रम अबधिभर कतारमा उच्च चर्चामा रहेका कलाकारहरु रेश्मा सेन्चुरी, मानसिङ निर्दोष परियार, बाबू कौशल, देब घिमिरे, साजना स्वर्णकार, शान्ति वली, दिपेन्द्र सुनार, सुरेश बिसी लगायतका कलाकारहरुले आ(आफ्नो साङ्गीतिक प्रस्तुतिहरु पेस गरेका थिए,भने प्रत्यक्ष पन्चेबाजाले दर्शकहरुलाई अझै धेरै आकर्षित पारेको थियो । अन्तमा सभापति किरण परियारले आमन्त्रित सबैलाई समयमै उपस्थित भएर कार्यक्रम सभ्य भब्य रुपमा सफल बनाउन सहयोग गर्नु हुने सम्पूर्णलाई आभार ब्यक्त गर्दै कार्यक्रमको समापन गरेका थिए । दलित एकता आजको आवश्यकता, छुवाछूत मुक्त समाज निर्माणमा सम्पुर्ण नेपालीहरुको सहभागिता”भन्ने मुल नारा सहित २०१३ मा स्थापना भएको दलित एकता संजाल कतारले नेपालमा भइ परि आउने हरेक आपत बिपत्तमा कुनै न कुनै हिसाबले सहयोग गर्दै आएको छ ।
प्रकाशित मिति: आइतबार, फागुन १४, २०७९  १३:०२
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
विदेशी लगानीकर्ताहरूलाई पूर्व एनआरएनए अध्यक्ष आचार्यकाे आह्वान
विदेशी लगानीकर्ताहरूलाई पूर्व एनआरएनए अध्यक्ष आचार्यकाे आह्वान आइतबार, असार २१, २०८३
प्रवासमा नेपाली भाषा र संस्कृतिको संरक्षण गर्दै इनास मेरिल्यान्डको ‘किड्स ट्यालेन्ट शो–२०२६’ सम्पन्न
प्रवासमा नेपाली भाषा र संस्कृतिको संरक्षण गर्दै इनास मेरिल्यान्डको ‘किड्स ट्यालेन्ट शो–२०२६’ सम्पन्न बिहीबार, जेठ २१, २०८३
भुटानी राजबन्दीबाट चतुरमान तामाङ र हस्तबहादुर राई रिहा
भुटानी राजबन्दीबाट चतुरमान तामाङ र हस्तबहादुर राई रिहा बिहीबार, जेठ २१, २०८३
दक्षिण अफ्रिका र ब्राजिलस्थित नेपाली दूतावास बन्द गर्ने निर्णय पुनर्विचार गर्न एनआरएन अभियन्ताहरूको माग
दक्षिण अफ्रिका र ब्राजिलस्थित नेपाली दूतावास बन्द गर्ने निर्णय पुनर्विचार गर्न एनआरएन अभियन्ताहरूको माग आइतबार, जेठ १७, २०८३
एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत
एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत मंगलबार, वैशाख २९, २०८३
एएनओको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा
एएनओको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा सोमबार, वैशाख २८, २०८३
परराष्ट्रमा एनआरएनएको सुझाव: गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन माग
परराष्ट्रमा एनआरएनएको सुझाव: गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन माग बुधबार, वैशाख १६, २०८३
लोकप्रिय
  • Week
  • Month
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP