Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #नेपाली_कांग्रेस
  • #मलुवा_पोखरी
Search Here
पर्यटन
  • Home
  • पर्यटन
  • सातौँ राष्ट्रिय र्‍याफटिङ र ११औँ कायक स्लालम प्रतियोगिता आजबाट सुरु 
सातौँ राष्ट्रिय र्‍याफटिङ र ११औँ कायक स्लालम प्रतियोगिता आजबाट सुरु 
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, फागुन ९, २०७९
331414003_745409096912423_3929028674813752025_n
Hardik health
काठमाडौं – सातौँ राष्ट्रियर्‍याफटिङ र ११औँ कायक स्लालम प्रतियोगिता आजबाट सुरु  भएको छ । नेपाल र्‍याफटिङ र क्यानोइङ संघ(NRCA)को आयोजनामा अन्तराष्ट्रिय स्तरको प्रतियोगितामा पठाउनका लागि सिन्धुपाल्चोक जिल्लाको भोटेकाशी नदीमा ७औँ राष्ट्रिय र्‍याफटिङ र ११औँ कायकिङ स्लालोम प्रतियोगिता आजबाट सुरु भएको हो । उक्त कार्यक्रममा प्रमुख अतिथिमा एनओसीका अध्यक्ष तथा पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठको उपस्थिति रहेको थियो । विशेष अतिथिमा भने बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव सूर्य जोशी र अन्य अतिथिहरुको उपस्थिति रहेको आयोजकले बताएको छ । पानीमा रमाउनेहरुका लागि साहसिक मानिने र्‍याफटिङ र कायकिङ खेल निकै रोचक मानिन्दै आएको छ । यस खेलमा पाँच विधाहरुकाे आधारमा प्रतिष्पर्धा हुने आयाेजकले बताएकाे छ  । र्‍याफटिङसँग आवद्ध भएका विभिन्न संस्थाहरु जस्तै NEPAL ASSOCIATION OF RAFTING AGENCIES (NARA),HRGAN, NTB,खेलकुद विकास समिति र राष्ट्रिय खेलकुद परिषद्को सहकार्यमा फागुन ९गतेबाट सु? भई तीन दिनसम्म जारी रहने आयोजकले बताएका छन् । ल्च्ऋब्का महासचिव सुदिप राज गौतमले उक्त खेलमा भाग लिनका लागि देशभरिका विभिन्न क्षेत्रबाट एक सय ३५जना सहभागी भएको बताएका छन् । उनका अनुसार उक्त खेलमा विजेता हुनेहरुलाई पन्ध्र हजार ,दश हजार र पाँच हजार पाउने छन् । उक्त प्रतियोगितामा विजयी खेलाडीहरुलाई अन्तराष्ट्रिय स्तरको खेलमा प्रतिष्पर्धामा भाग लिन पाउने छन् । यस्ता प्रतियोगिताले आम नदी किनारासँग जोडेर काम गर्नेहरुका लागि मात्र नभएर खोला जोगाउनुपर्छ भन्ने अवधारणको पनि विकास  गर्नु र सन्देश दिनु  रहेको सहभागी कायक विक्रम गुरुङले  बताएका छन्  । नेपालमा पर्यटन व्यवसाय कोभिडका कारण धरासयी भइरहँदा यस्ता खाल्का सहासिक खेलहरुले प्रोत्साहन मिल्ने  व्यवसायीहरु बताउँछन् । फाेटाे स्राेत :NRCA
प्रकाशित मिति: मंगलबार, फागुन ९, २०७९  ११:२३
प्रतिक्रिया दिनुहोस्
थप पर्यटन
खुल्ला नेपाल प्याराग्लाइडिङ च्याम्पियनसिप  सुरु
खुल्ला नेपाल प्याराग्लाइडिङ च्याम्पियनसिप  सुरु शुक्रबार, चैत ६, २०८२
चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो
चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो शुक्रबार, चैत ६, २०८२
म्याग्दीका २४ पर्यटकीय स्थलमा पूर्वाधार निर्माण योजना
म्याग्दीका २४ पर्यटकीय स्थलमा पूर्वाधार निर्माण योजना बिहीबार, चैत ५, २०८२
पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा
पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा बिहीबार, चैत ५, २०८२
हिमालको काखमा उक्लिँदै रसुवाको पर्यटनः सम्भावना
हिमालको काखमा उक्लिँदै रसुवाको पर्यटनः सम्भावना बुधबार, चैत ४, २०८२
पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै ‘सुन गुफा’
पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै ‘सुन गुफा’ बुधबार, चैत ४, २०८२
पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा पर्यटक सूचना केन्द्र
पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा पर्यटक सूचना केन्द्र मंगलबार, चैत ३, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP