Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #नेपाली_कांग्रेस
  • #मलुवा_पोखरी
Search Here
अर्थ
  • Home
  • अर्थ
  • 'कर्णालीमा बाह्य लगानी भित्र्याउन नीतिनियम सहज बन्नुपर्छ’
'कर्णालीमा बाह्य लगानी भित्र्याउन नीतिनियम सहज बन्नुपर्छ’
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, फागुन ७, २०७९
20230219064231_791A0173
Hardik health
सुर्खेत-  कर्णाली प्रदेशमा लगानी गर्ने वातावरण तीनै तहका सरकारले मिलाईदिनुपर्ने सरोकारवालाहरुले बताएका छन्। कर्णाली उत्सवको ‘कर्णालीमा लगानी’ सत्रमा वक्ताका रुपमा सहभागी सरोकारवालाहरुले नीति, नियम, आधारभूत संरचना लगानीमैत्री बनाए बाह्य लगानी भित्रिने बताएका छन्। नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले कतिपय लगानीकर्ताहरु कानुनी कुराहरुले लगानी गर्नमा हतोत्साही हुने पाईएकाले यसमा देशका तीनै तहका सरकाबीचको सहकार्यमा सहजता ल्याउनुपर्ने बताए। उनले सरकारले परम्परागत कानुनलाई परिवर्तन गरी लगानीकर्ताका लागि सहज वातावरण बनाईदिनुपर्नेमा जोड दिए। कर्णालीमा लगानी जुटाउन स्थानीय सरकारले आफ्नो क्षेत्राधिकार भित्र पनि आवश्यक कानुन र संरचना बनाउनुपर्ने बताए।कर्णालीमा लगानीको पर्याप्त सम्भावना भएको बताए। ‘मैंले नेपालगञ्ज र सुर्खेतमा होटल बनाउँदा कर्णालीकै ढुंगा प्रयोग गरेको छु, यस्ता वस्तु सुर्खेतमा थुप्रै छन्, लगानी गर्न सकिन्छ।’ ढकालले महासंघले ७७ जिल्लामा ७७ वटा सम्भावित आयोजनाहरुमा स्थानीयको अपनत्व गराएर लागनी गर्ने हिसाबले काम गरिरहेको बताए। कर्णालीमा पर्यटनका क्षेत्रमा पनि देखिनेगरी लगानी गर्न खोजिएको ढकालले बताए। राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका अध्यक्ष डा. बलराम पाठकले कर्णालीमा लगानी गरेपनि प्रतिफल लिन समस्या हुने गरेको बताए। ‘पहिला हामीले कृषि क्षेत्रमा लगानी गर्नुपर्छ भन्ने सोचेका थियौं, त्यसमा प्रतिफल लिन गाह्रो देखियो।अब हामी फराकिलो रुपमा लागनी गर्ने सोचेका छौं,’ उनले भने, ‘अहिले सरकारले छुट्याएको बजेट पनि खर्च गर्न सकेको अवस्था छैन, यस्ता कारणले हामी निजी क्षेत्रमा पैसा भएर पनि लगानी गर्न सक्दैनौं भने प्रतिफलको कसरी आशा गर्ने?’गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष जीवा लामिछानेले पनि नेपालमा लगानीमैत्री वातावरण नभएको बताए। ‘विदेशतिर निजी क्षेत्रले लगानी गर्छु भनेर प्रस्ताव गर्नुप¥यो भने हुलाकमार्फत दस्तावेज पठाए हुन्छ, कसैलाई सिधै भेट्नुपर्दैन,’ लामिछानेले भने, ‘यो विषयलाई गहन रुपमा लिएर सरकारले वातावरण सिर्जना गर्नु जरुरी छ।’ उनले छिमेकी राष्ट्रको तुलनामा नेपालमा ठूलो लगानी गर्ने एकल लगानीकर्ता नभएको बताए।नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेश अध्यक्ष पदमबहादुर शाहीले कर्णालीमा अरु प्रदेशमा भन्दा धेरै लगानीको सम्भावना भएको बताए। कृषि, जलस्रोत, जडीबुटी, वनजंगल, धार्मिक क्षेत्र लगायतका थुप्रै कुरामा लगानी गर्न सकिने उनले बताए। उनले प्रदेशस्तरको निजी व्यावसायिक संगठनले बाहिरका लगानीकर्तालाई ल्याएर भएपनि कर्णालीमा होटल क्षेत्रमा लगानी खोजेको बताए।  
प्रकाशित मिति: आइतबार, फागुन ७, २०७९  ०८:३८
प्रतिक्रिया दिनुहोस्
थप अर्थ
खुल्ला नेपाल प्याराग्लाइडिङ च्याम्पियनसिप  सुरु
खुल्ला नेपाल प्याराग्लाइडिङ च्याम्पियनसिप  सुरु शुक्रबार, चैत ६, २०८२
चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो
चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो शुक्रबार, चैत ६, २०८२
म्याग्दीका २४ पर्यटकीय स्थलमा पूर्वाधार निर्माण योजना
म्याग्दीका २४ पर्यटकीय स्थलमा पूर्वाधार निर्माण योजना बिहीबार, चैत ५, २०८२
पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा
पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा बिहीबार, चैत ५, २०८२
हिमालको काखमा उक्लिँदै रसुवाको पर्यटनः सम्भावना
हिमालको काखमा उक्लिँदै रसुवाको पर्यटनः सम्भावना बुधबार, चैत ४, २०८२
पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै ‘सुन गुफा’
पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै ‘सुन गुफा’ बुधबार, चैत ४, २०८२
पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा पर्यटक सूचना केन्द्र
पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा पर्यटक सूचना केन्द्र मंगलबार, चैत ३, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP