Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #शुक्रराज शर्मा
  • #सफल _युवराज पौडेल
  • #आदिवासी जनजाति
  • #नेपाल_आदिवासी_ज्ञान
  • #'उज्यालो नेपाल
  • #‘हट स्पट’ रुपन्देही-३
  • #विश्व सिमसार दिवस
  • #राष्ट्रिय जनमुक्ति पार्टी
  • #जरा_उद्यान
Search Here
कला-मनोरञ्‍जन
  • Home
  • कला-मनोरञ्‍जन
  • आज ‘चकलेट डे’ कसरी मनाउने ?
आज ‘चकलेट डे’ कसरी मनाउने ?
बिहीबार, माघ २६, २०७९
Hardik health
एजेन्सी– चकलेट कसलाई मन पर्दैन र ? चकलेट डे आफ्नो पार्टनर वा आफ्ना प्रियजनहरूप्रति आफ्नो प्रेम व्यक्त गर्ने एउटा माध्यम हो। चकलेटले तपाईको परिवार, साथीहरू र पार्टनरसँगको मीठो, तितो सम्बन्धको सम्झना गराउँछ। आफनो पार्टनसँगको तितोपनको क्षण चकलेटको मिठासले मेटाउन सक्छ । चकलेट डे पनि फेब्रुअरी ७ मा सुरु भएको भ्यालेन्टाइन सप्ताहको एक हिस्सा हो । चकलेट दिवस फेब्रुअरी ९ मा मनाइन्छ । यस दिन आफना नजिकका व्यक्तिहरूलाई मनपर्ने चकलेट उपहार दिने सबैभन्दा राम्रो दिन हो। चकलेट दिवस कसरी मनाउने ? चकलेटको गुच्छा : रंगीन फूलका गुच्छाहरू जस्तै तपाई आफ्ना प्रियजनहरूका लागि चकलेटको गुच्छा दिन सक्नुहुन्छ। यसलाई थप आर्कषण बनाउनका लागि तपाइँ फ्लोरिस्टबाट पनि गुच्छालाई क्युरेट गर्नसक्नुहुन्छ। आफनो पार्टनलाई मनपर्ने चकलेटहरूको गुच्छा आफै पनि तयार पार्न सक्न्छि । त्यस गुच्छामा सानो नोट पनि थप्न सक्न्छि । चकलेट बक्स:  यदि तपाइँको पार्टनरलाई बेकरीहरूमा मात्र उपलब्ध हुने फेन्सी स्वीडिश चकलेटहरू मनपर्छ भने, आजको दिन उत्तम समय हो। आजकल, बेकरीहरूले विभिन्न आकार र स्वादमा चकलेट बक्सहरू तयार पार्ने गर्छन् ।आफ्नो पार्टनरलाई मन पर्ने स्वाद थाहा पाउनुहोस् र चकलेट बक्स दिनुहोस । घरमै बनाइएका चकलेटहरूः पार्टनरलाई विशेष महसुस गराउने सबैभन्दा राम्रो तरिका हो आफै घरमा तयार पारेको चकलेट । चकलेटलाई घरमै बेक गर्न पनि सकिन्छ। चकलेट केक वा ब्राउनी निकै राम्रो मानिन्छ जुन तपाइँको पार्टनरलाई मन पर्न सक्छ। घरमै बेक गरेको चकलेटलाई आफने इच्चा अनुसार बक्समा प्याक गर्न र सजाउन सकिन्छ । चकलेट थालीः सबै प्रकारका चकलेट मन पराउने र चकोहोलिकका लागि यो उत्तम उपहार हो। चकलेट थालीमा सबै प्रकारमा चकलेट मिक्स गर्न सकिन्छ । यी चकलेट प्लेटर मुभि नाइट, साथिहरुसँग गेटटुगेदरमा काम आउछ ।  
प्रकाशित मिति: बिहीबार, माघ २६, २०७९  १०:४६
प्रतिक्रिया दिनुहोस्
थप कला-मनोरञ्‍जन
काठमाडौँमा सातौँ नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल सम्पन्न
काठमाडौँमा सातौँ नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल सम्पन्न मंगलबार, माघ २०, २०८२
इसेवाको ब्रान्ड गीत “सबै, सधैं, सँगै”  सार्वजनिक
इसेवाको ब्रान्ड गीत “सबै, सधैं, सँगै”  सार्वजनिक सोमबार, माघ १९, २०८२
काठमाडौँमा मिथिला चित्रकला तालिम
काठमाडौँमा मिथिला चित्रकला तालिम सोमबार, माघ १९, २०८२
‘हामी सबै नेपाली, हाम्रो नेपाल’ गीत सार्वजनिक 
‘हामी सबै नेपाली, हाम्रो नेपाल’ गीत सार्वजनिक  सोमबार, माघ १९, २०८२
चलचित्र पत्रकार सिटौलाको निधन 
चलचित्र पत्रकार सिटौलाको निधन  आइतबार, माघ १८, २०८२
‘सोल्टिनी’को म्युजिक भिडियो सार्वजनिक
‘सोल्टिनी’को म्युजिक भिडियो सार्वजनिक आइतबार, माघ १८, २०८२
राष्ट्रिय गीत ‘नेपालको छोरो’ सार्वजनिक
राष्ट्रिय गीत ‘नेपालको छोरो’ सार्वजनिक शुक्रबार, माघ १६, २०८२
लोकप्रिय
  • Week
  • Month
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
काठमाडौंमा शुरु हुँदै नेल्टाको अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलन
काठमाडौंमा शुरु हुँदै नेल्टाको अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलन
एआई, रोबोटिक्स र कोडिङको राष्ट्रिय प्रतियोगिता ‘कोडभर ७.०’ हुँदै
एआई, रोबोटिक्स र कोडिङको राष्ट्रिय प्रतियोगिता ‘कोडभर ७.०’ हुँदै
रोजगारदाता परिवर्तन गर्ने नियममा कोरियाका आधा कम्पनीको समर्थन
रोजगारदाता परिवर्तन गर्ने नियममा कोरियाका आधा कम्पनीको समर्थन
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP