Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
विचार
  • Home
  • विचार
  • ‘वैदेशिक रोजगार क्षेत्रलाई हेर्ने दृष्टिकोण बदल्छौं’ :मधुकर रिजाल
‘वैदेशिक रोजगार क्षेत्रलाई हेर्ने दृष्टिकोण बदल्छौं’ :मधुकर रिजाल
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, माघ ६, २०७९
Hardik health
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको यो निर्वाचनमा हामी संयुक्त प्यानलसहित आएका छौं । वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्च र एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठनको संयुक्त व्यावसायिक प्यानलको नेतृत्व डा. ईश्वर जिसीले गर्नुभएको छ । यसमा म महासचिवको उम्मेदवार बनेर अगाडि बढेको छु । हाम्रो टिममा यस क्षेत्रमा लामो समयदेखि क्रियाशील इमान्दार व्यवसायी साथीहरु विभिन्न पदमा उम्मेदवार भएर अगाडि बढ्नुभएको छ । हाम्रो प्यानलको स्पष्ट एजेण्डा छ । हामीले १६ बुँदामा हाम्रा योजना, प्रतिबद्धताहरु अघि सारेका छौं । यी योजना प्रतिबद्धता मात्रै होइन, यो निर्वाचनमार्फत संघको नेतृत्वमा हाम्रो टिम पुग्यौं भने हामीले अघि सारेका योजना, प्रतिबद्धताहरुलाई पूर्णरुपमा कार्यान्वयन गर्नेछौं । मुख्यतः हामी वैदेशिक रोजगार व्यवसायी संघलाई सबै व्यवसायीहरुको साझा संस्थाको रुपमा स्थापित गराउनेछौं । सबै व्यवसायीहरुको हितमा संघलाई क्रियाशील गराउने हाम्रो योजना छ । व्यवसायीका समस्याहरुलाई सम्बोधन गराउन राज्यलाई दबाब दिने कार्यमा संघलाई प्रभावकारी बनाउनेछौं । मैले विगतमा प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्चको उपाध्यक्ष भएर काम गरेको छ । हाल एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठनको महासचिवको जिम्मेवारीमासमेत काम गरेको अनुभव छ । यी अनुभवलाई लिएर संघलाई नेतृत्व दिन म व्यक्तिगत रुपमा प्रतिबद्ध छु । हामी प्यानलका आधारमा वैदेशिक रोजगार क्षेत्रमा सुधारका लागि एजेण्डासहित आएका छौं । कानुनी रुपमा यो क्षेत्रमा धेरै सुधार गर्न आवश्यक छ । म आफैं पनि कानुनी पृष्ठभूमिबाट आएकाले कानुनी सुधारका लागि काम गर्नेछु । महासचिवको रुपमा संघलाई व्यवस्थित र संघका कार्यक्रमहरुलाई प्रभावकारी बनाएर लैजान प्रतिबद्ध भएर काम गर्नेछु । वैदेशिक रोजगार क्षेत्रमा रहेका विकृतिहरुको अन्त्य गर्दै यो क्षेत्रलाई मर्यादित बनाउन संघलाई क्रियाशील बनाउनेछौं । अहिले वैदेशिक रोजगार क्षेत्रलाई हेर्ने दृष्टिकोण सकारात्मक छैन । जबकि, मुलुकको अर्थतन्त्र यही क्षेत्रले धानेको छ । रेमिट्यान्स मुलुकको अर्थतन्त्रको प्रमुख स्रोत रहेको वर्तमान अवस्था छ । यस्तो महŒवपूर्ण क्षेत्रलाई हेर्ने आम दृष्टिकोण सकारात्मक हुनुपर्छ । त्यस्तो वातावरण बनाउन हाम्रो टिमले काम गर्नेछ । त्यो कुरा हामीले १६ बुँदे प्रतिबद्धतामै स्पष्ट पारेका छौं । ती प्रतिबद्धताका बुँदाहरुलाई अक्षरशः पालना गराउनेछौं । आम व्यवसायीहरुले हाम्रो एजेण्डालाई समर्थन जनाउनुभएको छ । पक्कै पनि निर्वाचनमासमेत त्यस्तै समर्थन जनाएर हाम्रो टिमलाई विजयी गराउनुहुनेछ भन्ने अपेक्षा र अनुरोध गर्न चाहन्छौं । वैदैशिक रोजगार व्यवसायी संघमा आमूल परिवर्तन ल्याउन तथा वैदेशिक रोजगार क्षेत्रलाई सम्मानित क्षेत्रका रुपमा स्थापित गराउन हाम्रो टिमबाहेककाले सम्भव छैन । त्यसैले डा. ईश्वर जिसी नेतृत्वको हाम्रो टिमलाई विजयी गराउनुहुन आम व्यवसायीहरुसमक्ष अपिल गर्दछु ।
प्रकाशित मिति: शुक्रबार, माघ ६, २०७९  ११:१७
#वैदेशिक_रोजगार_ संघ चुनाव
प्रतिक्रिया दिनुहोस्
थप विचार
एकाधिकार लागू नहुने मन्त्रालयको प्रस्टीकरण, व्यवसायी अझै सशंकित 
एकाधिकार लागू नहुने मन्त्रालयको प्रस्टीकरण, व्यवसायी अझै सशंकित  मंगलबार, साउन १९, २०८३
खाडी मुलुकमा बढ्दो ‘हिट स्ट्रेस’को जोखिममा नेपाली श्रमिक
खाडी मुलुकमा बढ्दो ‘हिट स्ट्रेस’को जोखिममा नेपाली श्रमिक सोमबार, साउन १८, २०८३
राहदानीको चापका कारण कोरियन भाषा परीक्षाको आवेदन म्याद थपियो
राहदानीको चापका कारण कोरियन भाषा परीक्षाको आवेदन म्याद थपियो शुक्रबार, साउन १५, २०८३
यसरी बनाइँदैछ ‘स्मार्ट हुलाक’, घरमै पुग्न थाले शैक्षिक प्रमाणपत्र, स्वास्थ्य परीक्षणदेखि राहदानीसम्म
यसरी बनाइँदैछ ‘स्मार्ट हुलाक’, घरमै पुग्न थाले शैक्षिक प्रमाणपत्र, स्वास्थ्य परीक्षणदेखि राहदानीसम्म बिहीबार, साउन १४, २०८३
प्रतिवेदन बुझाउने तयारीमा सेवा शुल्क निर्धारण कार्यदल
प्रतिवेदन बुझाउने तयारीमा सेवा शुल्क निर्धारण कार्यदल बिहीबार, साउन १४, २०८३
नेपाली कामदारले अनिवार्य विस्तृत कार्य विवरण पेस गर्नुपर्ने
नेपाली कामदारले अनिवार्य विस्तृत कार्य विवरण पेस गर्नुपर्ने बिहीबार, साउन १४, २०८३
साउदी आइडी नवीकरणमा संघको सहजीकरण
साउदी आइडी नवीकरणमा संघको सहजीकरण बुधबार, साउन १३, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP