Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #नेपाली_कांग्रेस
  • #मलुवा_पोखरी
Search Here
पर्यटन
  • Home
  • पर्यटन
  • पर्यटनसँग जोड्ने उदेश्यसहित ७ दिने दोलखा महोत्सव हुने
पर्यटनसँग जोड्ने उदेश्यसहित ७ दिने दोलखा महोत्सव हुने
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, पुस २९, २०७९
dolakha
Hardik health
दोलखा- दोलखा महोत्सव हुने भएकाे छ। दोलखाको कृषि ब्यापार ब्यवसायलाई पर्यटनसँग जोड्ने उदेश्यका साथ दोलखा चेम्बर अफ कमर्सले सातदिने दोलखा महोत्सवको आयोजना गर्ने भएको हाे ।  बिहिबार सदरमुकाम चरिकोटमा पत्रकार सम्मेलनको आयोजना गर्दै दोलखा चेम्बर अफ कमर्सका अध्यक्ष विष्णु श्रेष्ठले जानकारी दिएका छन् । लामो समयदेखि कोभिडले थलिएर रहेको ब्यवसायलाइ पर्यटनसँग जोड्ने र आन्तरिक तथा बाहय पर्यटकलाइ भित्र्याइ दोलखाको कृषि तथा पशुजन्य उत्पादनको प्रचार तथा थप जोड दिनुको साथै कला र सास्कृतिको दोलखाको पहिचानलाई उजागर गर्ने जिल्लालाई समृद्ध बनाउने उदेश्य रहेको अध्यक्ष श्रेष्ठ बताउँछन्। कोभिड पछाडि दोलखाको ब्यापार ब्यायबसायले नया गति लिन सकेको थिएन भने जिल्लामा घुम्न आउने पर्यटकको सङ्ख्यामा समेत कोरोना भाइरस हुनु अगाडिको तुलनामा ज्यादै न्यून हुँदै गएका थिए भने होटल ब्यवसायसमेत धरासायिमा पुग्ने अवस्था रहेकाे थियो। यो समय पर्यटनमैत्री मौसम समेत रहेको हुँदा दोलखा महोत्सवले महत्वपूर्ण अर्थ राख्ने र होटल ब्यवसायलाई पनि केही हदसम्म राहत मिल्ने चरिकोटका होटल ब्यवसायी बिष्णु थापाले बताए  । चेम्बर अफ कमर्सको कार्य स्वागत योग्य रहेको र त्यसलाई मध्यनजर गर्दै होटल ब्यवसायीहरुले नया परिकारको खानाको स्वाद प्रदान गरि खानपिनमा नयाँपना दिलाउन समेत लागि पर्नु पर्ने ब्यवसायी थापाको भनाइ छ। करिब चार वर्ष पछाडि यहि फागुनको २१गते देखि २७गतेसम्म हुन लागेको दोलखा महोत्सव कुन तवरबाट सन्चालन गर्ने र दोलखाको पर्यटनलाई कसरी थप व्यवस्थित   बनाउन सकिन्छ भन्ने विषयमा सराेकारवालासँग थप छलफल भैरहेको चेम्बर अफ कमर्स दोलखाको अध्यक्ष श्रेष्ठले बताएका छ्न्।
प्रकाशित मिति: शुक्रबार, पुस २९, २०७९  ०८:५१
प्रतिक्रिया दिनुहोस्
थप पर्यटन
खुल्ला नेपाल प्याराग्लाइडिङ च्याम्पियनसिप  सुरु
खुल्ला नेपाल प्याराग्लाइडिङ च्याम्पियनसिप  सुरु शुक्रबार, चैत ६, २०८२
चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो
चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो शुक्रबार, चैत ६, २०८२
म्याग्दीका २४ पर्यटकीय स्थलमा पूर्वाधार निर्माण योजना
म्याग्दीका २४ पर्यटकीय स्थलमा पूर्वाधार निर्माण योजना बिहीबार, चैत ५, २०८२
पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा
पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा बिहीबार, चैत ५, २०८२
हिमालको काखमा उक्लिँदै रसुवाको पर्यटनः सम्भावना
हिमालको काखमा उक्लिँदै रसुवाको पर्यटनः सम्भावना बुधबार, चैत ४, २०८२
पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै ‘सुन गुफा’
पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै ‘सुन गुफा’ बुधबार, चैत ४, २०८२
पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा पर्यटक सूचना केन्द्र
पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा पर्यटक सूचना केन्द्र मंगलबार, चैत ३, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP