Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #नेपाली_कांग्रेस
  • #मलुवा_पोखरी
Search Here
अर्थ
  • Home
  • अर्थ
  • स्थानीयतहले मेला तथा महोत्सव नगर्दा जिल्लामा भित्रने पर्यटकको सङ्ख्यामा न्यून
स्थानीयतहले मेला तथा महोत्सव नगर्दा जिल्लामा भित्रने पर्यटकको सङ्ख्यामा न्यून
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, पुस २५, २०७९
sailung
Hardik health
दोलखा - पर्यटकीय हबको रुपमा चिनिने दोलखा यस वर्ष  सुनसान रहेकाे छ। यो समयमा दोलखाको होटल तथा लजहरु भरिभराउ हुने गरेका थिए  । आन्तरिक तथा बाह्य पर्यटकले खचाखच हुने दोलखा विशेष गरि कालिन्चोक, जिरी, शैलुङ, दोलखा भिमेश्वर मन्दिर,खरिढुङा पर्यटकको मुख्य गन्तव्यको रुपमा चिनिन्छ। यस क्षेत्रमा पनि चहलपहल न्यून छ। अङ्ग्रेजी नयाँ वर्षमा स्वदेशी तथा विदेशी पर्यटकले भरिने दोलखामा यो साल कुनै पनि होटलले पर्यटक भित्र्याउन सकेका छैनन्  ।  सिजनको बेला पनि होटल चल्न नसकेपछि ब्यवसायीहरु चरम आर्थिक सङ्कटमा परेका छन् । लाखौँ खर्चेर सञ्चालन गरिएका ब्यवसायसमेत धरसायिमा पर्न सक्ने ब्यवसायी बिष्णु थापाले  बताएका छन् । अघिल्लो वर्ष चार पटक सम्म हिउँ परेको थियो ।  यस पटक उच्च हिमाली क्षेत्रमा समेत हिमपात भएको छैन ।   पर्यटकहरु खासै घुमफिरमा नआएको र काठमाडौं लगाएतका छिमेकी जिल्लाबाट आउने आन्तरिक पर्यटकहरुकाे पनि कमि भएकाे छ । पर्यटकीय क्षेत्रमा प्राय सबै ठाउँ सडक संजालले जोडिएको हुदाँ गाडी लिएर आउने र घुमफिर गरि गन्तव्यतर्फ फर्किनुले पनि दोलखाको होटलहरुमा बास बस्नेको सङ्ख्यामा कमि भएको ब्यवसायी थापा बताउँछन् । याे वर्ष ब्यवसायीहरुको छाता सगठन उद्योग बाणिज्य संघ दोलखाले पनि पर्यटकमैत्री योजना बनाइ जिल्लामा पर्यटक भित्र्याउने कुनै गतिविधि सञ्चालन गर्न पहल गरेकाे देखिएकाे  छैन । उनीहरुकाे कार्यकाल सकिएसँगै  विवादित बन्दै गएकाले यससम्बन्धी निचाेड निस्कन नसकेकाे प्रभाव संवाददाताले  बताएका छन् । बिगतका दिनहरुमा मेला तथा महोत्सव गर्दै आएका भिमेश्वर नगरपालिकाले पनि यस वर्ष कुनै खपनी मेलाको आयोजना गरेका छैनन्  । केहि वर्ष पहिले कालिन्चोक गाउँपालिकाले पनि चौरी महोत्सव गरि पर्यटकलाई भित्र्याउने कोसिस गरेका थिए भने अहिले सो गाउँपालिकाले पनि पर्यटक भित्र्याउने कुनै गतिविधि गरेका छैनन्। शैलुङ गाउापालिकाले आलु महोत्सव गरेर आन्तरिक तथा बाहय पर्यटकलाई भित्र्याएका थिए भने शैलुङ् क्षेत्रको प्रचारप्रसारमा पनि ठूलो टेवा पुगेको थियो। यसपटक कुनै कार्यक्रम गरेका छैनन्  जसका कारण यहाँकाे अर्थतन्त्रलाई पनि निकै धक्का देखिने अनुमान लगाउन सकिन्छ ।
प्रकाशित मिति: सोमबार, पुस २५, २०७९  १८:५२
प्रतिक्रिया दिनुहोस्
थप अर्थ
खुल्ला नेपाल प्याराग्लाइडिङ च्याम्पियनसिप  सुरु
खुल्ला नेपाल प्याराग्लाइडिङ च्याम्पियनसिप  सुरु शुक्रबार, चैत ६, २०८२
चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो
चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो शुक्रबार, चैत ६, २०८२
म्याग्दीका २४ पर्यटकीय स्थलमा पूर्वाधार निर्माण योजना
म्याग्दीका २४ पर्यटकीय स्थलमा पूर्वाधार निर्माण योजना बिहीबार, चैत ५, २०८२
पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा
पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा बिहीबार, चैत ५, २०८२
हिमालको काखमा उक्लिँदै रसुवाको पर्यटनः सम्भावना
हिमालको काखमा उक्लिँदै रसुवाको पर्यटनः सम्भावना बुधबार, चैत ४, २०८२
पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै ‘सुन गुफा’
पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै ‘सुन गुफा’ बुधबार, चैत ४, २०८२
पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा पर्यटक सूचना केन्द्र
पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा पर्यटक सूचना केन्द्र मंगलबार, चैत ३, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP