Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कमलप्रसाद भट्टराई महानिर्देशक
  • #स्वास्थ्य परीक्षण
  • #‘कुलिङ पिरियड
  • #रवि थुनामै
  • #सम्बन्धविच्छेद
  • #सिन्दुर जात्रा
  • #सामुदायिक विद्यालय
  • #चिकेन एनेमिया भाइरस
  • #नागरिक लगानी कोष
Search Here
विश्व
  • Home
  • विश्व
  • उत्तरकोरियाले फेरि गर्यो क्षेप्यास्त्र परीक्षण
उत्तरकोरियाले फेरि गर्यो क्षेप्यास्त्र परीक्षण
सम्झना राई
सम्झना राई आइतबार, कात्तिक २०, २०७९
‘एजेन्सी–भिजिल्याण्ट स्टोर्म’ नामक अमेरिका– दक्षिणकोरिया संयुक्त सैन्य अभ्यासलाई सैनिक टकरावको उन्माद भन्दै आएको उत्तरकोरियाले उक्त अभ्यास सकिएकै दिन शनिबार पुनः चार वटा क्षेप्यास्त्र परीक्षण गरेको छ । प्योङयाङले पश्चिमी समुद्रमा चार वटा छोटो दूरीका ‘ब्यालेस्टिक मिसाइल’ परीक्षण गरेको दक्षिणकोरियाली जनाउँदै उसले उत्तरकोरिया परमाणु हतियार परीक्षण पुनः सुरु गर्ने तयारीमा रहेको बताएको छ । दक्षिणकोरियाले प्योङयाङका उत्तेजक गतिविधिलाई दृढतापूर्वक जवाफ दिने बताउँदै कोरिया र अमेरिकाको संयुक्त प्रतिरक्षा क्षमता क्षीण नभएको चेतावनी दिएको छ । प्योङयाङले शुक्रबार संयुक्त राज्य अमेरिका र दक्षिणकोरियालाई उत्तेजक वायुसेनाको अभ्यास रोक्न माग गरेको थियो । अभ्यासका क्रममा सुपरसोनिक बमवर्षक विमानसमेत समावेश गरिएपछि चिढिएको उत्तरकोरियाले संयुक्त सैन्य अभ्यास समाप्त हुनेबित्तिकै फेरि क्षेप्यास्त्र परीक्षण गरेको हो । वायु सेनाको संयुक्त अभ्यासमा दुवै देशका अत्याधुनिक एफ थर्टीफाइभ लडाकु विमानसहित दुई सय ४० विमान समावेश थिए । उक्त अभ्यासबाट आाक्रोशित प्योङयाङले गत साता सुमद्रमा दर्जनौँ क्षेप्यास्त्र प्रक्षेपण गर्नाका साथै अन्तरमहादेशीय क्षेप्यास्त्र परीक्षण गरेको थियो । उसले आन्तरिकरूपमा युद्धविमानसमेत उडाएर युद्धका निम्ति तम्तयार रहेको सन्देश प्रवाह गरेको थियो । यसैबीच, संयुक्त राज्य अमेरिका तथा उसका सहयोगी एवम् चीन र रूसका कूटनीतिज्ञबीच राष्ट्रसङ्घीय सुरक्षा परिषद्मा गम्भीर मतभेद भएको छ । अमेरिका र उसका सहयोगीले चीन र रूसको संरक्षणमा प्योङयाङले क्षेप्यास्त्र परीक्षणलाई तीव्र गतिमा अघि बढाएको आरोप लगाउँदै त्यसले कोरियाली प्रायद्वीपमा दिगो शान्ति तथा स्थायित्व कायम गर्ने प्रयास निरर्थक भएको र निःशस्त्रीकरणसम्बन्धी सुरक्षा परिषद्का प्रस्ताव उल्लङ्घन भएकामा आपत्ति जनाएका छन् ।
प्रकाशित मिति: आइतबार, कात्तिक २०, २०७९  १६:३५
प्रतिक्रिया दिनुहोस्
थप विश्व
गाजामा युद्धका कारण इजरायलमा  राष्ट्रव्यापी प्रदर्शनमा विस्फोट
गाजामा युद्धका कारण इजरायलमा  राष्ट्रव्यापी प्रदर्शनमा विस्फोट सोमबार, भदौ २, २०८२
चीनमा आएको आकस्मिक बाढीका कारण ८ जनाको मृत्यु, ४ जना बेपत्ता
चीनमा आएको आकस्मिक बाढीका कारण ८ जनाको मृत्यु, ४ जना बेपत्ता आइतबार, भदौ १, २०८२
गाजामा इजरायली आक्रमणबाट ४० जनाको मृत्यु
गाजामा इजरायली आक्रमणबाट ४० जनाको मृत्यु आइतबार, भदौ १, २०८२
मोदी आत्मनिर्भरताको प्रतिज्ञा  गर्दै
मोदी आत्मनिर्भरताको प्रतिज्ञा गर्दै शुक्रबार, साउन ३०, २०८२
विश्व एक करोड ५० लाख प्राथमिक उमेरका बालिका विद्यालयबाहिर
विश्व एक करोड ५० लाख प्राथमिक उमेरका बालिका विद्यालयबाहिर बिहीबार, साउन २९, २०८२
अमेरिकी कर वृद्धिको खतरामा भारत
अमेरिकी कर वृद्धिको खतरामा भारत बुधबार, साउन २८, २०८२
चिलीमा ७ करोड ४० लाख वर्ष पुरानो स्तनपायी जीवाश्म फेला
चिलीमा ७ करोड ४० लाख वर्ष पुरानो स्तनपायी जीवाश्म फेला मंगलबार, साउन २७, २०८२
लोकप्रिय
  • Week
  • Month
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
भव्य नगर संकीर्तन सम्पन्न
भव्य नगर संकीर्तन सम्पन्न
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP