Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #मलुवा_पोखरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • महानगर मेयरलाई माग्याे आयाेगले स्पष्टीकरण
महानगर मेयरलाई माग्याे आयाेगले स्पष्टीकरण
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, कात्तिक २०, २०७९
ayor
Hardik health
काठमाडौं- निर्वाचन आयोगले एक पत्र लेख्दै काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहसँग स्पष्टीकरण मागेको छ । सामाजिक सञ्जाल फेसबुकमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह 'बालेन'को नाम जोडी 'लाैराे' अभियानकाे प्रचारप्रसार भएकाे पाएपछि निर्वाचन आयोगले शाहसँग स्पष्टीकरण मागेकाे हाे । स्थानीय तहको निर्वाचन 'लौरो' चुनाव चिन्ह लिएर बालेन महानगरको प्रमुख पदमा निर्वाचित भएपछि अहिले फेसबुकमा लौरो अभियानको प्रचारप्रसार भइरहेको छ । मतदातालाई आफ्नो टिममा बालेनसमेत रहेको भन्दै प्रचार हुन थालेपछि आयोगले उनीसँग स्पष्टीकरण माग गरेको हो । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि साेही चुनाव चिन्ह लिएर उम्मेदवार बनेका विभिन्न व्यक्तिहरुकाे प्रचारका लागि 'जय लौरो' नामको फेसबुक पेज खाेलिएकाे छ । यसअन्तर्गत हाम्रो नेपाली पार्टीका उम्मेदवारकाे प्रचारप्रसार गर्न बालेनकाे फाेटाे पनि प्रयाेग गरिएपछि आयोगले बालेनसँग स्पष्टीकरण सोधेको हो । आयोगको पत्रमा लेखिएको छ, "हाम्रो नेपाली पार्टीका विभिन्न क्षेत्रका उम्मेदवारहरूलाई यसपूर्व नै आयोगले निजहरू स्वतन्त्र उम्मेदवार नभई दलका उम्मेदवार रहेको र निजहरूले आफू स्वतन्त्र उम्मेदवार भनी प्रचारप्रसार गर्न नमिल्नेबारे सचेत गराइसकेको छ । हाम्रो नेपाली पार्टी र उक्त पार्टीका उम्मेदवारले प्रत्यक्ष रूपमा यहाँको समेत नाम र तस्वीर प्रयोग गरी प्रचारप्रसार गरी रहेका छन् । देशको राजधानी सहर समेत रहेको काठमाडौं महानगरपालिकाको नगर प्रुमखमा स्वतन्त्र उम्मेदवारको रूपमा निर्वाचित भई कार्यभार सम्हालिरहनु भएको यहाँको उक्त दलसँग कुनै आवद्धता नै रहे भएको जस्तो गरी यहाँको तस्वीर र नाम निरन्तर प्रयोग भइरहेको विषयमा आयोगको ध्यानाकर्षण भई यो पत्र लेख्ने कार्य भएको हो ।" संविधान र प्रचलित निर्वाचनसँग सम्बन्धित कानूनको आधारमा निर्वाचन सम्पन्न गर्ने क्रममा ऐन कानूनको परिकल्पनाभन्दा बाहिरका उपायहरू प्रविधिमार्फत अवलम्बन गरी कानूनको उल्लङ्घन हुनसक्ने विषयमा समेत आयोग सचेत रहेको उक्त पत्रमा उल्लेख छ । "उल्लेखित सन्दर्भमा हाम्रो नेपाली पार्टीसँग यहाँको कुनै कानूनी सम्बन्ध रहेको भन्ने आयोगमा रहेको उक्त दलको अभिलेखबाट नदेखिएको अवस्थामा सोही तथ्यमा विश्वस्त हुँदै तपसिलको विषयमा स्पष्ट गरी यस पत्र प्राप्त भएको दुई दिनभित्र जवाफ उपलब्ध गराइदिन निर्णयानुसार सादर अनुरोध छ," पत्रमा लेखिएको छ । आयोगले मेयर शाहलाई हाम्रो नेपाली पार्टीसँग कुनै किसिमको कानूनी आबद्धता छ वा छैन भन्ने विषयमा स्पष्ट पार्न अनुराेध गरेकाे छ ।
प्रकाशित मिति: आइतबार, कात्तिक २०, २०७९  ०९:११
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस आइतबार, चैत १, २०८२
रास्वपा सचिवालय बैठक सुरु
रास्वपा सचिवालय बैठक सुरु आइतबार, चैत १, २०८२
समानुपातिक सांसद चुन्दै छ दल
समानुपातिक सांसद चुन्दै छ दल आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP