Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #काठमाडौं निर्वाचन क्षेत्र नम्बर-२
  • #डा.विश्वास बस्नेत
  • #पुतली_नाच
  • #टाइगर कप
  • #मनोनयन_दर्ता
  • #तामाङ_घेदुङ
  • #सोनाम_ल्होछार
  • #शेरबहादुर देउवा
  • #सोनाम_ल्होच्छार
Search Here
विश्व
  • Home
  • विश्व
  • भारतसँगको व्यापार वार्तामा धेरै प्रगति भएको बेलायती विदेशमन्त्रीको भनाइ
भारतसँगको व्यापार वार्तामा धेरै प्रगति भएको बेलायती विदेशमन्त्रीको भनाइ
आइतबार, कात्तिक १३, २०७९
James-Cleverly-feat-1
Hardik health
काठमाडौं– बेलायतको यूरोपेली सङ्घबाट भएको बहिर्गमन (ब्रेक्जिट) पछि भारतसँग भएको स्वतन्त्र व्यापार सम्झौता वार्ता ‘निकै सकारात्मक’ रहेको बेलायतले आइतबार जनाएको छ । भारत भ्रमणका क्रममा बेलायतका विदेशमन्त्री जेम्स क्लेभरलीले आइतबार प्रकाशित टाइम्स अफ इन्डियालाई दिएको अन्तर्वार्तामा भने, “हामीले वार्तामा धेरै प्रगति गरेका छौं र हामी दुवै देशका लागि हित गर्ने सम्झौताका लागि काम गरिरहेका छौं ।” “भारतसँगको हाम्रो साझेदारी हाम्रा लागि महत्वपूर्ण छ र यसलाई हामी बढाउन र विकास गर्न चाहन्छौं भन्ने कुरामा हामी स्पष्ट छौं,” दुई दिने भ्रमणका क्रममा उनले भने। भारत र उसका पूर्व औपनिवेशिक शासकबीच करिब १८ महिनादेखि व्यापार सम्झौताका लागि वार्ता भइरहेको छ, जुन बेलायतका लागि महत्वपूर्ण कोसेढुङ्गा हुनेछ । कडा पेय पदार्थ ह्विस्कीजस्ता बेलायती आयातमा कर घटाउने बदलामा भारतले आफ्ना नागरिकका लागि थप काम र अध्ययन भिसाको माग गरेको छ । तर अक्टोबर २४ देखि सुरु भएको भारतीय धार्मिक चाड दीपावलीको अवसरमा सम्झौताको लागि लक्षित मिति बेलायतको सत्तारुढ कन्जरभेटिभहरूबीच थप आप्रवासनको भारको भयका कारण वार्ता असफल भएको समाचारहरू केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले लेखेका छन् । हालै पुनर्बहाली गरिएकी दक्षिणपन्थी गृहमन्त्री सुएला ब्रेभरम्यानले बेलायती भिसा अवधि नाघेकाहरूको सबैभन्दा ठूलो समूह भारतीय भएको टिप्पणी गरेपछि भारतीय पक्ष चिढिएको भन्ने समाचारहरू पनि आएका छन् । यद्यपि, क्लेभरलीले टाइम्ससँगको अन्तवार्तामा भने, “आफुले यसलाई ‘धेरै सकारात्मक’ कुराको रूपमा हेरेको र बेलायतमा अध्ययन र व्यापारमा संलग्न धेरै भारतीयहरूले बेलायतमा जान चाहने विद्यार्थी र व्यापारीको लागि सम्झौतालाई अवसरका रूपमा हेरेका छन् ।”उनले भने, “निस्सन्देह, यसको अर्थ हामीले हाम्रा प्रक्रियाहरू सही छन् भनेर सुनिश्चित गर्नुपर्छ ।” भारतीयहरूका प्रिय पात्र ऋषि सुनकलाई प्रधानमन्त्रीमा नियुक्त गर्दा सम्बन्ध प्रगाढ बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । भारतमा बेलायती प्रधानमन्त्री प्रतिको उत्साह र उमङ्ग देख्दा खुसी लागेको क्लेभरलीले बताए ।
प्रकाशित मिति: आइतबार, कात्तिक १३, २०७९  १४:२८
प्रतिक्रिया दिनुहोस्
थप विश्व
सानो हमिङबर्डको अन्तिम आश्रय
सानो हमिङबर्डको अन्तिम आश्रय शुक्रबार, माघ ९, २०८२
टी-२० विवादले भारतको ओलम्पिक सपना प्रभावित
टी-२० विवादले भारतको ओलम्पिक सपना प्रभावित शुक्रबार, माघ ९, २०८२
जापानको उपभोक्ता मूल्य २०२५ मा उच्च, ऊर्जा र खाद्य मूल्यमा उतार–चढाव
जापानको उपभोक्ता मूल्य २०२५ मा उच्च, ऊर्जा र खाद्य मूल्यमा उतार–चढाव शुक्रबार, माघ ९, २०८२
रुस, युक्रेन र अमेरिका अबुधाबीमा वार्ता गर्ने
रुस, युक्रेन र अमेरिका अबुधाबीमा वार्ता गर्ने शुक्रबार, माघ ९, २०८२
इरान प्रदर्शनमा मृत्यु हुनेको सङ्ख्या पाँच हजार नाघ्यो, अमेरिकी ‘आर्मडा’ नजिकिँदै
इरान प्रदर्शनमा मृत्यु हुनेको सङ्ख्या पाँच हजार नाघ्यो, अमेरिकी ‘आर्मडा’ नजिकिँदै शुक्रबार, माघ ९, २०८२
शान्ति बोर्डको प्रस्तावले ईयू-अमेरिका सम्बन्धमा तनाव
शान्ति बोर्डको प्रस्तावले ईयू-अमेरिका सम्बन्धमा तनाव शुक्रबार, माघ ९, २०८२
डब्लुएचओबाट अमेरिका बाहिरियाे, विश्व स्वास्थ्यमा अनिश्चितता
डब्लुएचओबाट अमेरिका बाहिरियाे, विश्व स्वास्थ्यमा अनिश्चितता शुक्रबार, माघ ९, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
आजदेखि  निर्वाचन आचारसंहिता लागू
आजदेखि निर्वाचन आचारसंहिता लागू
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP