Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #मलुवा_पोखरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • केन्द्रीय परिचालन समितिको सचिवालय र विभिन्न उपसमिति गठन :कांग्रेस
केन्द्रीय परिचालन समितिको सचिवालय र विभिन्न उपसमिति गठन :कांग्रेस
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, कात्तिक ३, २०७९
Hardik health
काठमाडाैं -  नेपाली कांग्रेसले आगामी मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि केन्द्रीय परिचालन समितिको सचिवालय र विभिन्न उपसमिति गठन गरेको छ । कांग्रेस प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन–२०७९, केन्द्रीय परिचालन समितिका संयोजक गोपालमान श्रेष्ठको संयोजकत्वमा कात्तिक १ गते बसेको बैठकको निर्णयानुसार केन्द्रीय परिचालन समितिको सचिवालय र विभिन्न उपसमितिमा संयोजक र सहसंयोजक मनोनयन गरेको हो । बैठकले भ्रातृ एवं शुभेच्छुक संस्था समन्वय तथा परिचालन उपसमितिको संयोजकमा डा डिला सङ्ग्रौला र सहसंयोजकमा उमेशजङ्ग रायमाझी, प्रदेश परिचालन समन्वय उपसमिति प्रदेश १ को संयोजकमा मीन विश्वकर्मा र सहसंयोजकमा सरिता प्रसाईंलाई मनोनयन गरेको छ । यस्तै मधेस प्रदेशको संयोजकमा आनन्दप्रसाद ढुङ्गाना र सहसंयोजकमा मञ्जु खाँण, बागमती प्रदेशको संयोजकमा जीपछिरिङ लामा, गण्डकी प्रदेशको संयोजकमा ध्रुव वाग्ले र सहसंयोजकमा विष्णुप्रसाद लामिछाने, लुम्बिनी प्रदेशको संयोजकमा चन्द्रबहादुर केसी र सहसंयोजकमा प्रा डा गोविन्दराज पोखरेल, कर्णाली प्रदेशको संयोजकमा जानकी सिंह र सहसंयोजकमा कान्तिका सेँजुवाल र सुदूरपश्चिम प्रदेशको संयोजकमा ईश्वरी न्यौपाने र सहसंयोजकमा प्रकाश रसाइली स्नेहीलाई मनोनयन गरिएको छ । बैठकले निर्वाचन सुरक्षा निकाय समन्वय उपसमितिको संयोजकमा जीतजङ्ग बस्नेत र सहसंयोजकमा मेखलाल श्रेष्ठ, विदेशस्थित नेपाली जनसम्पर्क समिति समन्वय तथा परिचालन उपसमितिको संयोजकमा गोविन्द भट्टराई र सहसंयोजकमा डा अरुणकुमार सुवेदी, निर्वाचन अनुगमन तथा अनुशासन उपसमितिको संयोजकमा आनन्दप्रसाद ढुङ्गाना र सहसंयोजकमा डा कृष्णप्रसाद पौडेललाई मनोनयन गरेको छ । यसैगरी, निर्वाचन आयोग समन्वय उपसमितिको संयोजकमा हरिशरण नेपाली र सहसंयोजकमा किरण गिरी, जिल्ला–काठमाडौँ सम्पर्क समिति समन्वय उपसमितिको संयोजकमा रमा कोइराला पौडेल र सहसंयोजकमा धना खतिवडा भएका छन् । निर्वाचनको केन्द्रीय परिचालन समितिको सचिवालय संयोजकत्वमा अम्बिका बस्नेत, सहसंयोजकमा दिव्यमणि राजभण्डारी, सदस्यमा डा सुरेश आचार्य, डा प्रभु बुढाथोकी, गेजा शर्मा वाग्ले, कृष्ण केसी, प्रगतिमान रञ्जित, विजय मिश्र, सरोजकुमार थापा र सदस्य सचिवमा किरणप्रसाद गजुरेललाई मनोनयन गरिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
प्रकाशित मिति: बिहीबार, कात्तिक ३, २०७९  ०९:१४
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस आइतबार, चैत १, २०८२
रास्वपा सचिवालय बैठक सुरु
रास्वपा सचिवालय बैठक सुरु आइतबार, चैत १, २०८२
समानुपातिक सांसद चुन्दै छ दल
समानुपातिक सांसद चुन्दै छ दल आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP