Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #मलुवा_पोखरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • नागकिरता विधेयक फिर्ता गरेको भन्दै विरोध प्रर्दशन
नागकिरता विधेयक फिर्ता गरेको भन्दै विरोध प्रर्दशन
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, साउन ३१, २०७९
FB_IMG_1660575954187
Hardik health
कपिलवस्तु -दुवै सदनबाट पारित गरी प्रमाणीकरणका लागि पठाइएको नागकिरता विधेयक फिर्ता गरेको भन्दै जनता समाजवादी पार्टी नेपालले कपिलवस्तुको तौलिहवामा विरोध प्रर्दशन गरेको छ।  नागरिकता विधेयक फिर्ता पठाएको भन्दै राष्ट्रपति बिरुद्ध तौलिहवामा पुत्ला दहनसमेत गरी विरोध प्रदर्शन गरेका छन् । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुको गेटअघि राष्ट्रपतिविरुद्ध चर्को नाराबाजी गर्दै उनीहरुले राष्ट्रपतिको सो कदम बिरुद्धजो घोर विरोध गरेका थिए। जली रहेको पुत्ला भने प्रहरीले हस्ताक्षेप गरी केही बेरमै  प्रहरीले  निभाएका थिए। पार्टीका जिल्ला अध्यक्ष शैलेन्द्र कुमार यादवले एमालेको पालामा सो विधेयक ल्याउँदा तुरुन्तै पास गर्ने तर अहिले दुबै सदनले पास गरे पनि राष्ट्रपतिले विधेयक फिर्ता गर्नू खेदजन कुरा भएको बताए। नागरिकता पाउनु नागरिको नैसर्गिक अधिकार रहेको तर राष्ट्रपतिले त्यसको ख्याल नगरी विधेयक फिर्ता गरेको उनले बताए। सो अवसरमा पार्टीको प्रदेश उपसंयोजक अब्दुल रसिद खाँले राष्ट्रपतिले अमुक पार्टीलाई काखी च्यापेर विधेयक फिर्ता गरेको आरोप लगाए। उनले नागरिकता विहीनहरुलाई यथाशक्य चाँडै नागरिकता दिनुपर्ने बताए। त्यसो नगरिए पार्टी आन्दोलनमा जान बाध्य हुने उनले चेतवानी दिए। यस्तै सो पार्टीले प्रजिअ धर्मेन्द्र कुमार मिश्रमार्फत सोही विषयमा प्रधानमन्त्रीलाई ज्ञापन पत्र समेत बुझाएका छन्। पार्टी अध्यक्ष शैलेन्द्र कुमार यादव, नेता अब्दुल रसिद खा, पार्टी नेता तथा कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडलको अगुवाईमा ज्ञापन पत्र बुझाइएको थियो। ज्ञापन पत्रमा दुबै सदनबाट पारित भए पनि अति आवश्यक सो विधेयक राष्ट्रपतिले फिर्ता गर्नु दुःखद कुरा भएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ। नागरिकले नागरिकता पाउनु नैर्सिगक अधिकार भएको भन्दै राष्ट्रपतिको सो कदमको घोर भत्सर्ना गरिएको छ। उता राष्ट्रपतिको सो कदम प्रति विरोध जनाउदै लोकतान्त्रिक समाजवादी पार्टीले समेत प्रशासन कार्यालय अगाडी विरोध प्रर्दशन गरेका थियो। लोसपाका जिल्ला अध्यक्ष कैलाश अग्रहरी, नेता मधुसुदन चौधरी,नेता तथा सुद्धोदन गाउपालिकाका अध्यक्ष कमलेश शरण चौधरी लगायतका नेताहरुले राष्ट्रपतिविरुद्ध चर्का नारा समेत लगाएका थिए।
प्रकाशित मिति: मंगलबार, साउन ३१, २०७९  ०९:०४
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस आइतबार, चैत १, २०८२
रास्वपा सचिवालय बैठक सुरु
रास्वपा सचिवालय बैठक सुरु आइतबार, चैत १, २०८२
समानुपातिक सांसद चुन्दै छ दल
समानुपातिक सांसद चुन्दै छ दल आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP