Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #विश्व पानी दिवस
  • #नेपाली_कांग्रेस
  • #ई-पेन्सन
  • #विश्व_मौसम_दिवस
Search Here
राजनीति
  • Home
  • राजनीति
  • सभामुख चयन विवाद झन् विवादतिर ‘राजीनामा नदिने अडानमा डा.तुम्बाहाम्फे’
सभामुख चयन विवाद झन् विवादतिर ‘राजीनामा नदिने अडानमा डा.तुम्बाहाम्फे’
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, पुस २७, २०७६
dr-shivamaya-tumbahamphe
Hardik health
काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा दुई अध्यक्षको अडानले गर्दा लामो समयदेखि सभामुख चयन हुन सकेको छ्रैन । यसैलाई मध्यनजर गर्दै शनिबार नेकपाले उपसभामुख डा.शिवमाया तुम्बाहाम्फेलाई पदबाट राजीनामा गराउने निर्णय गरेको छ । प्रधानमन्त्रीको निवास बालुवाटारमा शनिबार बसेको सचिवालय बैठकले उपसभामुख डा.तुम्बाहाम्फेलाई राजीनामा गर्न लगाउने निर्णय गरेको हो । नेकपाबाट उपसभामुख बनेकी डा.तुम्बाहाम्फेलाई राजीनामा गराएर सभामुख निर्वाचन प्रक्रिया अगाडि बढाउने गरी निर्णय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् । नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालले सभामुखका लागि चट्टानी अडान लिँदा सहमति हुन नसकेको हो । साथै, सभामुख र उपसभामुख चयनका बाटो खुलाउन उपसभामुख डा.तुम्बाहाम्फेलाई पार्टीले पटक–पटक अनुरोघ गर्दै आएको छ । ‘आजको सचिवालय बैठकले प्रतिनिधिसभामा रिक्त सभामुख पदको सन्दर्भमा निर्णय गरेको छ,’ बैठकपछि प्रवक्ता श्रेष्ठले भने, ‘रिक्त पदमा हाम्रो पार्टी नेकपाको तर्फबाट उम्मेदवारी दिनेछ, त्यसका लागि हाम्रो पार्टीका तर्फबाट उपसभामुख पदमा निर्वाचित माननीय शिवमाया तुम्बाहाम्फेले राजीनामा दिने निर्णय गरेको छ ।’ उपसभामुखले राजीनामा दिएपछि मात्र सभामुख को बन्ने भन्ने टुंगो लाग्ने श्रेष्ठको भनाइ छ । सभामुखको टुंगो नलाग्दा ४ पुस यता प्रतिनिधिसभाको बैठक बस्न सकेको छैन । ११ र १६ पुसमा सूचना टाँसेर बैठक स्थगित भएको थियो । अर्को बैठक आइतबा बस्दै छ । सभामुखको दौडमा नेकपाभित्र पूर्वएमालेको तर्फबाट सुवास नेम्वाङ र पूर्वमाओवादी केन्द्रको तर्फबाट अग्नी सापकोटा र पम्फा भुसालको नाम चर्चामा छ । सभामुख र उपसभामुख एउटै पार्टीको नहुने संवैधानिक प्रावधानले गर्दा उपसभामुखलाई राजीनामा गराएर नेकपाले सभामुखको निर्वाचनमा जाने तयारी गरेको हो । तर, अझै पनि उपसभामुख डा.तुम्बाहाम्फे राजीनामा दिने मुडमा देखिएकी छैनन् । तुम्बाहाम्फेले शनिबार भएको पार्टी निर्णय आफूलाई थाहा नभएको बताएकी छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले राजीनामा दिन निर्देशन दिएलगत्तै उपसभामुख तुम्बाहाङफेले निर्णयबारे आफूलाई थाहा नभएको भन्दै राजीनामा नदिने बताएकी छन् । नेकपाबाट उपसभामुख बनेकी तुम्बाहाम्फेलाई राजीनामा गराएर सभामुख निर्वाचन प्रक्रिया अगाडि बढाउने गरी नेकपा सचिवालयले गरेको निर्णय नमान्ने उनको अडान छ । उनले भने, ‘मलाई पार्टीको निर्णय थाहा छैन, त्यसैले अहिले राजीनामा दिन्नँ ।’
प्रकाशित मिति: आइतबार, पुस २७, २०७६  ०६:०६
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
पूर्ण मन्त्रिपरिषद् गठन गर्ने गृहकार्य गर्दै बालेन
पूर्ण मन्त्रिपरिषद् गठन गर्ने गृहकार्य गर्दै बालेन सोमबार, चैत ९, २०८२
कांग्रेसकाे  केन्द्रीय कार्यसमिति बैठक मंगलबार बस्दै
कांग्रेसकाे  केन्द्रीय कार्यसमिति बैठक मंगलबार बस्दै सोमबार, चैत ९, २०८२
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न महामन्त्री पौडेलको माग
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न महामन्त्री पौडेलको माग सोमबार, चैत ९, २०८२
गगनको राजीनामा अस्वीकृत, समानान्तर गतिविधिमा देउवा समूह
गगनको राजीनामा अस्वीकृत, समानान्तर गतिविधिमा देउवा समूह सोमबार, चैत ९, २०८२
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी शुक्रबार, चैत ६, २०८२
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै शुक्रबार, चैत ६, २०८२
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP