Nada Auto Show 2026 Nada Auto Show 2026
x
Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #नाडा अटो शो
  • #नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल
  • #मिलनबाबु मल्ल
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #ढुण्डीराज पौडेल
  • #वैदेशिक सहायता
  • #सार्वजनिक लेखा समिति
Search Here
कला-मनोरञ्‍जन
  • Home
  • कला-मनोरञ्‍जन
  • नेपालमै पहिलो पटक‘एकसेएकरनवे–२०२२’ को आयोजना
नेपालमै पहिलो पटक‘एकसेएकरनवे–२०२२’ को आयोजना
सोमबार, साउन १६, २०७९
IMG_0148
Nada Auto Show 2026
Hardik health
काठमाडौं- इटहरीर इन्डियाज नेक्स्ट टप मोडलको कन्सेप्टमा नेपालमा पहिलोपटक‘एकसेएकरनवे–२०२२’ को आयोजना भएको छ । सेन्ट्रल फेसन हब उर्लाबारी र शाहरा इन्टरटेन्मेन्ट धरानको संयुक्त आयोजनामा भएको यो फेसन शो अन्य फेसन शो भन्दा फरक रहेको आयोजकले जनाएको छ । एकसेएकरनवेु फेसन शो थिम फोटोसुट क्याम्पिङमा आधारित शो रहेको र यसको मुख्य कार्यक्रममा विभिन्न प्रकारका विषयगत घटनाहरू समावेश हुनेछन् । जस्को लागि प्रतिष्पर्धीहरुलाई निश्चित समय दिइनेछ, सो अवधीमा दिइएको कार्य पूरा गर्नुपर्ने आयोजक मध्येका एक जीवन चिमोरियाले बताए । यस्तै प्रतिष्पर्धीहरुले गर्ने सो कार्यहरुमा ब्यवसायिक प्रायोजन, उत्पादन वा ब्यानरलाई पाँच फरक ऐतिहासिक, टुरिजम तथा आदिवासी स्थानमा एउटै विषयमा फोटोसुट मार्फत मोडलहरूलाई प्रतिस्पर्धा गराइने उनको भनाइ छ । यो कार्यहरुको सुरुवात ुरिफ्रेसमेन्ट थिमु अन्तर्गत स्विमिङ पुल र सो को आसपासमा र ुग्ल्यामर थिमु अन्तर्गत इन्डोर शुट गरि २ चरणमा निस्चित समय निर्धारण गरेर प्रतिष्पर्धी मोडलहरुलाई कार्य तथा फोटोसुट सम्पन्न भएको अर्का आयोजक सौगात रिजालले जानकारी गराए । गएको बुधबार‘रिफ्रेसमेन्ट थिम ’ उर्लाबारीमा अवस्थित मदन भण्डारी पार्कमा गरिएको थियो भने ‘ग्ल्यामर थिम’ गएको शनिबार परिकला फोटोग्राफी इटहरीको स्टुडियोमा गरिएको थियो । यो यो फेसन शोको ३ ठाउमा अडिसन गरिएको थियो । बिर्तामोड, दमक र इटहरीमा गरिएको अडिसनमा ४५ जना युवतीहरुको सहभागीता रहेको थियो भने जसबाट १८ जना फाइनल चरणको लागि छनौट भएका छन् । फोटोसुट थिमको अझै केही चरणहरु बाकी रहेको आयोजकले जनाएको छ । त्यसपश्चात् यी १८ प्रतिष्पर्धी मोडलहरुबाट अन्तिम कार्य गर्दै फाइनल राउन्ड म्युजिकल फेसन रनवे शोबाट समापन हुनेछ । आयोजकका अनुसार झापामा भाद्र दोश्रो हप्ता फाइनल कार्यक्रम गर्ने योजना रहेको छ । फाईनलमा यो शोका प्रतिष्पर्धीहरुले सेन्ट्रल फेसन हब उर्लाबारीका विद्यार्थी र अन्य फेसन डिजाइनरहरुको ड्रेसमा र्याम्प वाल्क गर्नेछन् । एकसेएकरनवेु को इन्भेन्ट कोअर्डिनेटरको रुपमा दीक्षा गिरि र रुष्मा रोक्का, मिडिया प्रचारप्रसारको रुपमा डिथ्री अनलाइन र अफिसियल फोटोग्राफीको रुपमा परिकला फोटोग्राफी रहेको छ ।
प्रकाशित मिति: सोमबार, साउन १६, २०७९  १०:४७
प्रतिक्रिया दिनुहोस्
थप कला-मनोरञ्‍जन
‘द राइज अफ साम्राज्य’मा विजयको प्रवेश
‘द राइज अफ साम्राज्य’मा विजयको प्रवेश बुधबार, भदौ ३, २०८३
‘पारिजात’ गीत सार्वजनिक
‘पारिजात’ गीत सार्वजनिक मंगलबार, भदौ २, २०८३
‘लाली’ गीतकाे म्युजिक भिडियो सार्वजनिक
‘लाली’ गीतकाे म्युजिक भिडियो सार्वजनिक सोमबार, भदौ १, २०८३
बलिउड अभिनेत्री पूजा चोपडाद्वारा पशुपतिनाथको दर्शन
बलिउड अभिनेत्री पूजा चोपडाद्वारा पशुपतिनाथको दर्शन आइतबार, साउन ३१, २०८३
कान्तिपुर थिएटरमा ‘समर लभ’को सुरुवात, पहिलो ३ दिनका ६ वटै शो अग्रिम हाउसफुल  
कान्तिपुर थिएटरमा ‘समर लभ’को सुरुवात, पहिलो ३ दिनका ६ वटै शो अग्रिम हाउसफुल   आइतबार, साउन ३१, २०८३
तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक
तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक शुक्रबार, साउन २९, २०८३
‘ए मैना सुनन’ गीत सार्वजनिक
‘ए मैना सुनन’ गीत सार्वजनिक बिहीबार, साउन २८, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
५० वर्षको नाडा: अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
५० वर्षको नाडा: अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
एकै दिन दुई वडा कार्यालय भवन उद्घाटन
एकै दिन दुई वडा कार्यालय भवन उद्घाटन
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक / सम्पादक कृष्ण कार्की
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP