Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #विश्व पानी दिवस
  • #नेपाली_कांग्रेस
  • #ई-पेन्सन
  • #विश्व_मौसम_दिवस
Search Here
राजनीति
  • Home
  • राजनीति
  • ‘‘विमान दुर्घटना प्रकरण’’ ‘ब्ल्याक बक्स’ बिग्रिएको थियो: इरान
‘‘विमान दुर्घटना प्रकरण’’ ‘ब्ल्याक बक्स’ बिग्रिएको थियो: इरान
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, पुस २५, २०७६
Hardik health
तेहरान– बुधबार बिहान इरानमा युक्रेन इन्टरनेशनल एयरलाइन्सको विमान दुर्घटना हुँदा चाकल दलसहित १८० जानको मृत्यु भएको थियो । उक्त दुर्घटनासँगै युक्रेनमा शोकले मनाएको छ । तर, युक्रेनले उक्त दुर्घटनाग्रस्त विमानको ‘ब्ल्याक बक्स’ पाएको छैन । उसले बिहीबार नै दुर्घघटनाग्रस्त विमानको ब्ल्याक बक्स इरानसँग मागेका थिए । तर, इरानले सुरुमा उक्त ब्ल्याक बक्स नदिने बताएका थिए । तर, बिहीबार साँझ उक्त विमानको ब्ल्याक बक्स नै बिग्रिएएको इरानले जनाएको छ । इरानले राजधानी तेहरानको परान्ड उपनगरमा दुर्घटनाग्रस्त भएको उक्त युक्रेनी यात्रुवाहक विमानको बारेमा प्रारम्भिक रिपोर्ट बिहीबार जारी गर्दै यस्तो बताएको हो । इरानको उड्डयन संगठनका प्रमुख अली अबेद्जादेहले भने, ‘विमानको ‘ब्लाक बक्स’ बिग्रिएको भेटिएको इरानी प्राविधिकले बताएका छन् । दुवै उपकरणका ‘मेमोरी चिप्स’ मा देखिनेगरी नै क्षति भएको पाइएको पनि देखिन्छ ।’ विमान दुर्घटनापूर्व विमान चालकबाट कुनैपनि ‘असामान्य अवस्था’ को रेडियो सन्देश प्राप्त नभएको प्रारम्भिक अनुसन्धानपछि थाहा भएको इरानी अधिकारीले बताएका छन् । इरानले युक्रेन र सम्बन्धित देशका प्रतिनिधिहरूलाई दुर्घटनाको बारेमा मूल्यांकनका लागि आमन्त्रित पनि गरेको स्थानीय सञ्चारमाध्यमले आबेदजादेहलाई उद्धृत गरी लेखेका छन् । इरानी प्रतिवेदनमा बुधबार विमान ८ हजार फिटमाथि आकाशमा रहेका समय विमानले राडारसँगको सम्पर्क गुमाएको र त्यसको केही छिनमा नै दुर्घटनाग्रस्त भएको उल्लेख गरिएको छ । विमान दुर्घटना हुनुभन्दा अघि विमानबाट आगो निस्केको प्रत्यक्षदर्शी स्थानीयले बताएका अबेद्जादेहले स्थानीय सञ्चारमाध्यमलाई जानकारी गराएका छन् । विमान दुर्घटनास्थललाई हेर्दा चालकले विमानमा समस्या देखेपछि उनले विमानको दिशा बदल्दै र एयरपोर्टतर्फ फर्किएको अनुमान, अधिकारीले गरेका प्रतिवेदनमा उल्लेख गरिएको छ । अमेरिकामा निर्माण भएको बोइङ कम्पनीको यूक्रेनी विमानमा नौ जना चालकदलका सदस्यसहित १७६ जना यात्रा गरिरहेका समय बुधबार विमान दुर्घटनाग्रस्त भएको थियो । अहिले उक्त दुर्घटनाको छानविन भइरहेको इरानले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, पुस २५, २०७६  ०६:११
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
पूर्ण मन्त्रिपरिषद् गठन गर्ने गृहकार्य गर्दै बालेन
पूर्ण मन्त्रिपरिषद् गठन गर्ने गृहकार्य गर्दै बालेन सोमबार, चैत ९, २०८२
कांग्रेसकाे  केन्द्रीय कार्यसमिति बैठक मंगलबार बस्दै
कांग्रेसकाे  केन्द्रीय कार्यसमिति बैठक मंगलबार बस्दै सोमबार, चैत ९, २०८२
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न महामन्त्री पौडेलको माग
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न महामन्त्री पौडेलको माग सोमबार, चैत ९, २०८२
गगनको राजीनामा अस्वीकृत, समानान्तर गतिविधिमा देउवा समूह
गगनको राजीनामा अस्वीकृत, समानान्तर गतिविधिमा देउवा समूह सोमबार, चैत ९, २०८२
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी शुक्रबार, चैत ६, २०८२
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै शुक्रबार, चैत ६, २०८२
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP