Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #मलुवा_पोखरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • कांग्रेसको केन्द्रीय बैठक निर्णयहरु साउन २ गते सार्वजनिक गरिने
कांग्रेसको केन्द्रीय बैठक निर्णयहरु साउन २ गते सार्वजनिक गरिने
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, साउन १, २०७९
congrs
Hardik health
काठमाडौं- यही असार २७ गतेबाट सुरु भएको नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक सकिएको छ ।बैठकका निर्णयहरु भोलि साउन २ गते सार्वजनिक गरिने भएको छ । बैठकमा प्रधानमन्त्री एवम पार्टीका सभापति शेरबहादुर देउवाले सत्तारुढ गठबन्धनलाई निरन्तरता दिने, पार्टीका सबै कार्यकर्ताहरुको भावना समेट्ने गरी विभाग तथा भ्रातृ संगठनहरु गठन गरिने र सबैको सल्लाहमा पार्टीलाई एक ढिक्का बनाएर अघि बढ्ने पार्टी प्रवक्ता डाक्टर प्रकाश शरण महतले जानकारी दिए । पार्टी केन्द्रीय कार्यालय सानेमा हिजो बसेको बैठकमा पार्टी पदाधिकारी साथै सरकारमा सहभागी मन्त्रीहरुले बैठकमा उठेका प्रश्नहरुको जावाफ दिए ।पाँचदिनसम्म चलेको बैठकमा नेताहरुले सरकारले प्रभावकारी रुपमा काम गर्न नसकेको, आगामी संसदीय निर्वाचनमा गठबन्धन गर्ने बारेमा पुनर्विचार गर्नुपर्ने र केही नेताले आफ्नो स्वार्थकालागि मिडियाबाजी गरिरहेको धारणा राखे। यसैगरी बैठकमा नै पदाधिकारीहरु र पार्टीको तर्फबाट मन्त्री बन्नु भएका नेताहरुले आ आफ्नो धारणा राखे। बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले हतियार किन्ने सरकारको योजना नरहेको प्रष्ट पारेका छन् । केन्द्रीय कार्यसमिति सदस्यहरुले प्रहरीलाई हतियार किन्न लागेको सम्वन्धमा उठाएको जिज्ञाशामा मन्त्री खाँडले हतियार किन्ने पुरानो निर्णय भएपनि हाल सरकार हतियार किन्ने योजनामा नरहेको भन्दै हतियार किन्ने प्रक्रिया अघि नबढ्ने स्पष्ट पारेका हुन् । यसैगरी बैठकमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र बडूले नयाँ आर्थिक वर्षमा नयाँ निर्यात बढाउन नीतिगत आर्थिक र मौद्रिक नीति सुधार गरिएको जानकारी दिए । समग्र आर्थिक अवस्था सुधारका लागि नयाँ आर्थिक बर्षमा नयाँ कार्यविधि बनाएर लागू गरिने समेत मन्त्री बडुले जानकारी गराए । महँगीका कारण उपभोक्तामा असर परेको र सरकारले पेट्रोलियम पदार्थमा कर घटाएर सहज बनाउने प्रयास जारी राखेको पनि उनले बताए।
प्रकाशित मिति: आइतबार, साउन १, २०७९  ०७:५०
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस आइतबार, चैत १, २०८२
रास्वपा सचिवालय बैठक सुरु
रास्वपा सचिवालय बैठक सुरु आइतबार, चैत १, २०८२
समानुपातिक सांसद चुन्दै छ दल
समानुपातिक सांसद चुन्दै छ दल आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP