Nada Auto Show 2026 Nada Auto Show 2026
x
Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #नाडा अटो शो
  • #नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल
  • #मिलनबाबु मल्ल
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #ढुण्डीराज पौडेल
  • #वैदेशिक सहायता
  • #सार्वजनिक लेखा समिति
Search Here
कला-मनोरञ्‍जन
  • Home
  • कला-मनोरञ्‍जन
  • मिस ग्राण्ड नेपालु को पाचौं संस्करण आयोजना हुँदै
मिस ग्राण्ड नेपालु को पाचौं संस्करण आयोजना हुँदै
शनिबार, असार ११, २०७९
287865088_555137302774557_6085478453083298042_n
Nada Auto Show 2026
Hardik health
इटहरी- आर.के.इन्टरटेन्मेन्ट ग्रुपले मिस ग्राण्ड नेपालको पाँचौ संस्कारण आयोजना गर्ने भएको छ । हरेक वर्ष आयोजना हुँदै आएको यो ब्युटी प्याजेन्ट गत वर्ष सफल सम्पन्न भएको थियो । केही दिनअघि काठमाडौमा अवस्थित ‘टेन एक्स क्लब मा एक पत्रकार सम्मेलन गर्दै मिस ग्राण्डको औपचारिक घोषणा गरिएको हो । मिस ग्राण्ड नेपाल मार्फत बर्षेनी देशको प्रतिनिधित्व गराउँदै मिस ग्राण्ड वर्ल्ड, फेश अफ ब्युटी इन्टरनेसनल, मिस औरा इन्टरनेसनल, मिस ग्लोबल इन्टरनेसनल र प्रतिस्पर्धी तयार पार्दै ५ जना सुन्दरीहरुलाई अन्तर्राष्ट्रिय स्तरको ब्युटी प्याजेण्टमा सहभागिताको लागि पठाउने भएको छ । मिस ग्राण्डमा सहभागी हुनको लागि असार १७ गतेलाई अन्तिम मिति तय गरिएको छ । मिस ग्राण्ड आयोजक कम्पनीका अध्यक्ष राम केसिका अनुसार आउदो असार ११ गतेदेखि १७ गतेसम्म देशभर अडिसन गरिने भएको छ । नेपालगन्ज, बुटवल, पोखरा, चितवन, बिरगंज, बिराटनगर र झापामा हुने अडिसनमा विभिन्न उत्प्रेरणात्मक कार्यक्रम समेत गरिने केसिले बताए । फाईनल अडिसन भने काठमाडौको होटल नेपालयमा हुनेछ । पत्रकार सम्मेलनमा मिस ग्राण्ड नेपाल टुरिजम सुर्जिना श्रेष्ठ, मिस ग्राण्ड नेपाल स्कुवा सोनाली सापकोटा, मिस मल्टीनेसनल आशा कार्की र प्रमिला बिक लगायत किसन राज सिंह, राजु श्रेष्ठ, डा रामसरण थपलिया, आनी भिम सोवा गुरुङ लगायतको उपस्थिति थियो । उनीहरूले मिस ग्राण्ड नेपाल जस्तो सुन्दरी प्रतियोगिता गरेर आर।के। इन्टरटेन्मेन्ट ग्रुपले नेपाली कला, संस्कृति र पहिचान अन्तर्राष्ट्रिय स्तरमा लैजान योगदान दिएको दाबी गरे । मिस ग्राण्ड नेपाल २०२२ का बिजेताले नगदको साथै मोबाइल फोन, गुडविल एम्बासडर र नेपाली चलचित्रमा नायिका समेत हुदै पाँचै बिजताले इन्टरनेशनल प्रतियोगितामा सहभागी हुने मौका पाउने छन् । देशभरका अडिसनबाट छानिएका प्रतिष्पर्धीलाई ४५ दिनको प्रशिक्षण गराइने आयोजकको भनाइ छ ।
प्रकाशित मिति: शनिबार, असार ११, २०७९  १६:५३
प्रतिक्रिया दिनुहोस्
थप कला-मनोरञ्‍जन
‘द राइज अफ साम्राज्य’मा विजयको प्रवेश
‘द राइज अफ साम्राज्य’मा विजयको प्रवेश बुधबार, भदौ ३, २०८३
‘पारिजात’ गीत सार्वजनिक
‘पारिजात’ गीत सार्वजनिक मंगलबार, भदौ २, २०८३
‘लाली’ गीतकाे म्युजिक भिडियो सार्वजनिक
‘लाली’ गीतकाे म्युजिक भिडियो सार्वजनिक सोमबार, भदौ १, २०८३
बलिउड अभिनेत्री पूजा चोपडाद्वारा पशुपतिनाथको दर्शन
बलिउड अभिनेत्री पूजा चोपडाद्वारा पशुपतिनाथको दर्शन आइतबार, साउन ३१, २०८३
कान्तिपुर थिएटरमा ‘समर लभ’को सुरुवात, पहिलो ३ दिनका ६ वटै शो अग्रिम हाउसफुल  
कान्तिपुर थिएटरमा ‘समर लभ’को सुरुवात, पहिलो ३ दिनका ६ वटै शो अग्रिम हाउसफुल   आइतबार, साउन ३१, २०८३
तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक
तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक शुक्रबार, साउन २९, २०८३
‘ए मैना सुनन’ गीत सार्वजनिक
‘ए मैना सुनन’ गीत सार्वजनिक बिहीबार, साउन २८, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
५० वर्षको नाडा: अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
५० वर्षको नाडा: अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
एकै दिन दुई वडा कार्यालय भवन उद्घाटन
एकै दिन दुई वडा कार्यालय भवन उद्घाटन
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक / सम्पादक कृष्ण कार्की
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP