Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #विश्व पानी दिवस
  • #नेपाली_कांग्रेस
  • #ई-पेन्सन
  • #विश्व_मौसम_दिवस
Search Here
राजनीति
  • Home
  • राजनीति
  • ‘सत्तापक्ष र प्रतिपक्षमा तिक्तता छैन’
‘सत्तापक्ष र प्रतिपक्षमा तिक्तता छैन’
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, असोज २७, २०७६
Hardik health
काठमाडौं– प्रधानमन्त्री केपी ओलीले नेपाली कांग्रेस र नेकपाबीचको सम्बन्धमा कुनै तिक्तता नभएको बताएका छन् । आइतबार कोजाग्रत पूर्णिमाको अवसर पारेर आयोजना गरेको चियापान समारोह तथा शुभकामना आदानप्रदान कार्यक्रममा प्रधानमन्त्री ओलीले प्रजातन्त्र, लोकतन्त्रका लागि कांग्रेस–कम्ष्युनिस्ट सँगै लडेको बताउँदै नेपाली कांग्रेस र नेकपाबीचको सम्बन्धमा कुनै तिक्तता नभएको बताए । शेरबहादुर र रामचन्द्रजी आफ्नो ४५ वर्षदेखिका साथी भएकाले हामीबीच कुनै तिक्तता नभएको उनले बताएका छन् । केही तिक्तता भएको भए पनि यस्तो चियापानजस्तो संस्कृतिले तिक्तता मेटाएर मित्रतालाई झन् प्रगाढ तुल्याउने उनको जिकिर थियो । कांग्रेसले त नेकपा नेतृत्वको सरकारलाई लोकतन्त्र मास्न लागेको आरोप लगाएको छ नि ? भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले कुनै रिक्तता नरहेको र सम्बन्धनमा धूलो उडाउने काम नगरौँ त भन्दै पन्छिएका थिए । कार्यक्रममा प्रधानमन्त्री ओलीले लामो समयदेखिको लोकतन्त्रको सहयात्राले प्रमुख दलहरूका बीचमा गहिरो समझदारी र मित्रता रहेको उल्लेख गर्दै लोेकतन्त्रका आधारभूत मूल्य मान्यतामा तलमाथि पर्न नदिने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले यस्ता पर्वका अवसरमा हुने भेटघाटले परिवार र नातागोताका बीच तथा राजनीतिक दलका बीचमा पनि कटुता छ भने त्यसलाई समाप्त पार्न सक्ने बताए । चार दशकभन्दा बढी लामो समयदेखिको लोकतन्त्रको सहयात्राले आफूहरू बीच गहिरो समझदारी र मित्रता रहेको उल्लेख गर्दै लोकतन्त्रका लागि स“गै लड्ने र लोकतन्त्रका आधारभूत मूल्य मान्यतामा तलमाथि पर्न नदिने साझा प्रतिबद्धता रहेको प्रधानमन्त्री ओलीले बताएका छन् । नेपाली कांग्रेसका संस्थापक एवं जननायक बिपी कोइरालाले ०३३ मा राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि ०३५ सालदेखि प्रत्येक वर्ष कांग्रेसले कोजाग्रत पूर्णिमाको दिनमा चियापान समारोह आयोजना गर्दै आएको छ । यता, चियापान कार्यक्रममा नै नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले राजनीतिलाई असम्भावनाबीचको सम्भावनाको संज्ञा दिएका छन् । उनले राजनीतिमा असम्भव भन्ने केही पनि नरहेको भन्दै राजनीतिमा यस्तै हुन्छ भनेर ठोकुवा गर्नै नसकिने बताए । असम्भव देखिने कुराहरू पनि राजनीतिक पार्टीहरू मिलेर सम्भव बनाउन सकिने बताउँदै उनले कांग्रेससँग पहिले पनि सहकार्य भएको र फेरि पनि सहकार्य हुन सक्ने बताएका छन् । कार्यक्रममा कांग्रेस नेताहरू भेट्दा सहयात्रीहरूकै बीचमा आएको महसुस भएको भन्दै पछिल्लो दिनमा राजनीतिले कसरी कोल्टे फेर्छ यसले कांग्रेसस“गको सहमतिलाई परिभाषा दिने बताए ।
प्रकाशित मिति: सोमबार, असोज २७, २०७६  ०५:३३
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
पूर्ण मन्त्रिपरिषद् गठन गर्ने गृहकार्य गर्दै बालेन
पूर्ण मन्त्रिपरिषद् गठन गर्ने गृहकार्य गर्दै बालेन सोमबार, चैत ९, २०८२
कांग्रेसकाे  केन्द्रीय कार्यसमिति बैठक मंगलबार बस्दै
कांग्रेसकाे  केन्द्रीय कार्यसमिति बैठक मंगलबार बस्दै सोमबार, चैत ९, २०८२
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न महामन्त्री पौडेलको माग
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न महामन्त्री पौडेलको माग सोमबार, चैत ९, २०८२
गगनको राजीनामा अस्वीकृत, समानान्तर गतिविधिमा देउवा समूह
गगनको राजीनामा अस्वीकृत, समानान्तर गतिविधिमा देउवा समूह सोमबार, चैत ९, २०८२
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी शुक्रबार, चैत ६, २०८२
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै शुक्रबार, चैत ६, २०८२
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP