Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लक्ष्मण पौडेल
  • #मलेसिया सिण्डिकेट
  • #आरपी गैरे
  • #एलपी ग्यास अभाव
  • #मलेसिया_रोजगारी
  • #सिण्डिकेट
  • #महिला व्यवसायी
  • #पुष्पकमल दाहाल
  • #नेपाल पत्रकार महासंघ
Search Here
समाचार
  • Home
  • समाचार
  • समाचार सम्पादक राईलाई सिद्धिचरण युवा पत्रकारिता पुरस्कार
समाचार सम्पादक राईलाई सिद्धिचरण युवा पत्रकारिता पुरस्कार
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, जेठ १०, २०७९
gajurdhanrai
Energy Drink Energy Drink
Ncell
Hardik health
काठमाडौं -   नेपाल टेलिभिजनका कार्यकारी समाचार सम्पादक एवं नेपाल टेलिभिजन इटहरी च्यानलका प्रमुख गजुरधन राईलाई यसवर्षको सिद्धिचरण युवा पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । पत्रकारिताको माध्यमबाट समाजलाई सूसुचित गर्न योगदान पुर्‍याएवापत  यसवर्षको सिद्धिचरण युवा पत्रकारिता पुरस्कार नेपाल टेलिभिजन इटहरी च्यानलका प्रमुख गजुरधन राईलाई   प्रदान गरिएको आयोजक संस्था सिद्धिचरण श्रेष्ठ प्रतिष्ठानले जनाएको हो। आदिवासी जनजाति पत्रकार महासंघ फोनिजको अध्यक्ष पत्रकार राई विगत ३० वर्षदेखि निरन्तर पत्रकारितामा सक्रिय रहेका छन्  । यसैगरी यस वर्षको युगकवि सिद्धिचरण पुरस्कार सिस्नुपानी नेपाललाई प्रदान गरिएको छ । सिद्धिचरण श्रेष्ठको एक सय एघारौँ जन्म जयन्तीको अवसरमा काठमाडाैंमा आयोजित कार्यक्रममा उपराष्ट्रपति नन्द बहादुर पुनले पुरस्कार प्रदान गरेका हुन् । सिस्नुपानी नेपालललाई एक लाख राशीसहित प्रमाणपत्र र पत्रकारहरुलाई जनही २५ हजारसहित प्रमाणपत्र प्रदान गरिएको थियो । सिद्धिचरण श्रेष्ठ प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा उपराष्ट्रपति पुनले समाज परिवर्तनका लागि सिद्धसचरण श्रेष्ठको योगदान सदा स्मरणीय रहेको बताए । कार्यक्रममा प्राज्ञ वैरागी काइँला, नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति डा गंगाप्रसाद उप्रेती, प्रधान सेनापति प्रभुराम शर्मा र स्वर्गीय सिद्धिचरण श्रेष्ठका छोरा रविचरण श्रेष्ठ लगायतका वक्ताहरुले समाज परिवर्तनको नायकत्व समकालिन कविताको माध्यमबाट सिद्धिचरण श्रेष्ठले गरेको बताए । विस १९६९ मा जन्मिनुभएका युगकवि श्रेष्ठको ‘मेरो प्यारो ओखलढुंगा’ लगायत अनेकौ प्रकृति प्रेम र झर्रा राष्ट्रवादी कविताहरु अहिले पनि जनजिब्रोमा छन् ।।
प्रकाशित मिति: मंगलबार, जेठ १०, २०७९  १६:१६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै
प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै मंगलबार, असोज ६, २०८३
आज कोशी, बागमती र मधेससहितका प्रदेशमा भारी वर्षाको सम्भावना
आज कोशी, बागमती र मधेससहितका प्रदेशमा भारी वर्षाको सम्भावना मंगलबार, असोज ६, २०८३
शुक्रबारदेखि देशभरि भारी वर्षाको सम्भावना: उच्च सतर्कता अपनाउन अपिल
शुक्रबारदेखि देशभरि भारी वर्षाको सम्भावना: उच्च सतर्कता अपनाउन अपिल सोमबार, असोज ५, २०८३
आजको खबर
आजको खबर सोमबार, असोज ५, २०८३
सघन सहरी आयोजना धनकुटाका तीन कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा
सघन सहरी आयोजना धनकुटाका तीन कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा सोमबार, असोज ५, २०८३
भोटेकोशी-त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति गठन
भोटेकोशी-त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति गठन सोमबार, असोज ५, २०८३
दुई दिन बिदाको व्यवस्था पुनरवलोकन गर्न सांसदहरुको माग
दुई दिन बिदाको व्यवस्था पुनरवलोकन गर्न सांसदहरुको माग सोमबार, असोज ५, २०८३
लोकप्रिय
  • Week
  • Month
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः  संयोजक पौडेल
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः संयोजक पौडेल
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
पत्रकार अनिल झामाथि भएको कुटपिटप्रति नेपाल–भारत मैत्री संगठनको आपत्ति
पत्रकार अनिल झामाथि भएको कुटपिटप्रति नेपाल–भारत मैत्री संगठनको आपत्ति
एलपी ग्यासको अभावले निम्त्याएको आक्रोश
एलपी ग्यासको अभावले निम्त्याएको आक्रोश
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः  संयोजक पौडेल
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः संयोजक पौडेल
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
सिण्डिकेटधारीविरुद्ध व्यवसायीको आक्रोशः २५ व्यवसायीको तस्बिरमा जुत्ता प्रहार [भिडियो]
सिण्डिकेटधारीविरुद्ध व्यवसायीको आक्रोशः २५ व्यवसायीको तस्बिरमा जुत्ता प्रहार [भिडियो]
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP