Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #विश्व पानी दिवस
  • #नेपाली_कांग्रेस
  • #ई-पेन्सन
  • #विश्व_मौसम_दिवस
Search Here
राजनीति
  • Home
  • राजनीति
  • सवारी दुर्घटनामा परी ७ जनाको मृत्यु
सवारी दुर्घटनामा परी ७ जनाको मृत्यु
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, असोज २६, २०७६
Hardik health
काठमाडौं– नवलपरासी(पश्चिम), नवलपरासी(पूर्व), सिन्धुली, काभ्रे, पर्सा र कास्कीका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ७ जनाको मृत्यु भएको छ । नवलपरासी(पश्चिम), सुनवल नगरपालिका–४ स्थित सडकमा लु.२ च ६६९७ नम्बरको स्कार्पियो गाडीले लु.५६ प ३२८१ नम्बरको मोटरसाइकललाई शुक्रबार दिउ“सो ठक्कर दि“दा गम्भीर घाइते भएका मोटरसाइकल चालक सुनवल नगरपालिका–११ तह्रवानी बस्ने ३८ वर्षीय टेक प्रसाद ढकालको जेनेश अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको छ । स्कार्पियो गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नवलपरासी(पूर्व), बुलिङटार गाउ“पालिका–६ मिरन्दी खोलास्थित सडकमा ग.१ ज ६५०५ नम्बरको जिप ब्रेक फेल भई शुक्रबार दिउ“सो दुर्घटना गम्भीर घाइते भएका जिपमा सवार देवचुली नगरपालिका–४ बस्ने ३४ वर्षीय हरी अधिकारीको मणिपाल अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका जिपमा सवार अन्य ४ जनालाई उपचारको लागि दलदलेतर्फ लगिएको छ । जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सिन्धुली, सुनकोशी गाउ“पालिका–३ झागझुलीस्थित सडकमा ज.१ ज २३२ नम्बरको सुमोले बा.३६ प ७८७ नम्बरको मोटरसाइकललाई शुक्रबार दिउ“सो ठक्कर दि“दा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार सुनकोशी गाउ“पालिका–१ बस्ने १९ वर्षीय धनधोज तामाङलाई उपचारको लागि धुलिखेलतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य २ जनाको भरोसा अस्पताल रातामाटामा उपचार भइरहेको छ । ठक्कर दिने सुमो र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । काभ्रे, रोशी गाउ“पालिका–३ साझकोटस्थित सडकमा बा.३ ख ३५९५ नम्बरको ट्रक सडकबाट अन्दाजी १ सय मिटर तल खसेर शुक्रबार सा“झ दुर्घटना हु“दा ट्रकमा सवार हाल नाम, थर, वतन नखुलेका २ जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका चालक समेत ३६ जनालाई उपचारको लागि शिर मेमोरियल अस्पताल बनेपा लगिएकोमा ३ जनालाई थप उपचारको लागि मध्यपुर अस्पताल ठिमी पठाइएको छ । पर्सा, पर्सागढी नगरपालिका–३ स्थित सडकमा ग.७ प ३४०३ नम्बर र ना.२० प २२८७ नम्बरको मोटरसाइकल एक–आपसमा ठक्कर खाई शुक्रबार सा“झ दुर्घटना हु“दा गम्भीर घाइते भएका ना.२० प २२८७ नम्बरका मोटरसाइकल चालक वीरगंज महानगरपालिका–२ छप्कैया बस्ने ३० वर्षीय अदनान सिद्धिको नारायणी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका दुवै मोटरसाइकलमा सवार ३ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
प्रकाशित मिति: आइतबार, असोज २६, २०७६  ०५:३७
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
पूर्ण मन्त्रिपरिषद् गठन गर्ने गृहकार्य गर्दै बालेन
पूर्ण मन्त्रिपरिषद् गठन गर्ने गृहकार्य गर्दै बालेन सोमबार, चैत ९, २०८२
कांग्रेसकाे  केन्द्रीय कार्यसमिति बैठक मंगलबार बस्दै
कांग्रेसकाे  केन्द्रीय कार्यसमिति बैठक मंगलबार बस्दै सोमबार, चैत ९, २०८२
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न महामन्त्री पौडेलको माग
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न महामन्त्री पौडेलको माग सोमबार, चैत ९, २०८२
गगनको राजीनामा अस्वीकृत, समानान्तर गतिविधिमा देउवा समूह
गगनको राजीनामा अस्वीकृत, समानान्तर गतिविधिमा देउवा समूह सोमबार, चैत ९, २०८२
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी शुक्रबार, चैत ६, २०८२
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै शुक्रबार, चैत ६, २०८२
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP