Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लक्ष्मण पौडेल
  • #मलेसिया सिण्डिकेट
  • #आरपी गैरे
  • #एलपी ग्यास अभाव
  • #मलेसिया_रोजगारी
  • #सिण्डिकेट
  • #महिला व्यवसायी
  • #पुष्पकमल दाहाल
  • #नेपाल पत्रकार महासंघ
Search Here
राजनीति
  • Home
  • राजनीति
  • परिवार दलले साचो र सुर्य चिन्नमा भोट माग्दै
परिवार दलले साचो र सुर्य चिन्नमा भोट माग्दै
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, वैशाख १९, २०७९
nfp news (1)
Energy Drink Energy Drink
Ncell
Hardik health
काठमाडाैं - नेकपा एमालेसँग पाचँ बुदे सहमति गरेर वैशाख ३० गते हुने निर्वाचनमा सहकार्य गरेको नेपाल परिवार दलले साचो र सुर्य चिन्नमा भोट माग्न थालेको छ । परिवार दलले स्थानीय निकार्य गाउँपालिका तथा नगरपालिकाहरु तथा महानगरपाकिलाहरुमा परिवार दलको चुनाव चिन्ह ‘साँचो’ मा मतदान गर्न र नेकपा एमालेसँग चुनावी सहमती भएका ठाउँहरुमा ‘सूर्य’ चिन्हमा मतदान गर्न मतदातालाई आवहान गरेका हुन्  । परिवार दल अध्यक्ष एकनाथ ढकालको अध्यक्षतामा बसेको दलको कार्यसम्पादन समिति तथा उपलब्ध केन्द्रीय सदस्यहरुको बैठकले यस्तो निर्णय गरेको छ । बैठक पछि बोल्दै दलका अध्यक्ष एकनाथ ढकालले चैत्र ३० गते नेकपा एमालेसँग स्थानीय तहको निर्वाचनमा परिवार दलले आफ्नो पार्टीका उम्मेदवारनभएका ठाउँमा नेकपा एमालेका उम्मेदवारीहरुलाई सघाउने गरी आपसी सहकार्य गर्न भएको सहमती बमोजिम गर्न आग्रह गरेका छन् । परिवार दलका सदस्यहरु, शुभचिन्तक तथा मतदाताहरुलाई नेपाल परिवार दलले का आफ्ना उम्मेदवार भएका गाउँ तथा नगरपालिकाहरुमा पार्टीको चुनाव चिन्ह ‘साँचो’ मा मतदान गर्न र नेकपा एमालेसँग चुनावी सहमती भएका ठाउँहरुमा ‘सूर्य’ चिन्हमा मतदान गर्न आग्रह गरेका हुन‍्  । परिवार दलले एमालेसँग तालेमलमा २२ जिल्लामा २९ जना उम्मेदवार बनाएको छ । जसले एमालेको चुनाब चिन्ह सुर्यबाट उम्मेदवारी दिएका छन् । नेपाल परिवार दलले एक्लैले तीन दर्जन भन्दा बढी स्थानमा उम्मेदवारी दिएको छ । परिवार दलले देशकै ठूलो महानगरपालिका काठमाण्डौ महानगरपालिकाको प्रमुखमा पियारत्न मर्हजन सहित नगरपालिका तथा गाउँपालिका गरी १० स्थानमा उम्मेदवारी दिएको छ । परिवार दलले महानगरपाकिलाकामा ३ उपमहानगरपालिकामा १ नगरपालिकामा ८ गाउँपालिकामा २ बडा अध्यक्षमा १८ तथा बडा सदस्यमा ३६ जनाले उम्मेदबारी दिएको परिवार दलका प्रवत्ता रुपसिह भण्डारीले जानकारी दिए ।परिवार दलले संखुवासभामा पाँचखन नगरपालिका बडा नं ४ मा नेपाली काग्रेससँग तालमेल गरी वडा सदस्यमा राधिका बस्नेतलाई उम्मेदवार बनाएको छ । यस्तै परिवार दलले बिर्तामोड नगरपालिकाको मेयरमा केदार ढुङाना बिराटनगर महानगरपलिाकाको मेयरमा महेश निरौला, भोजपुर नगरपालिका मेयरमा राम श्रेष्ठ, खाँदबारी नगरपाकिला मेयरमा हिरा नेपाल, चैनपुर नगरपालिका मेयरमा चन्द्रा डाँगी , धादिङको ज्वालामुखी गाउपालिकाको अध्यक्षमा दिपक सापकोटा ,गारेखा जिल्ला पालुङटार नगरपाकिला ६ को वडा अध्यक्षमा प्रेम खड्का दैलेखको पञ्चपुरी नगरपलिका मेयरमा धिरेन्द्र कुमार बयक क्षेत्री, दैलेख ठाटी काध गाउँपालिका २को वडा अध्यक्षमा मानबहादुर थापा लाई उम्मेदवार बनाएको छ । परिवार दलको आजकै बैठकले स्थानीय तहको निर्बाचनलाई प्रभावकारी ढंगबाट आफनो दलको पक्षमा पार्नको लागि उम्मेदबारी दर्ता गराएका स्थानीय निकायहरुमा १०१ सदस्यीय निर्बाचन परिचालन समिति समेत गठन गरेको छ । बैठकले आफुले उम्मेदवारी दिएको निर्वाचन क्षेत्र बाहेका सबै क्षेत्रमा एमालेका उम्मेदबारहरुलाई सघाउने निर्णय गरेको छ । बैठकले केन्द्र देखि गाउँ स्तरका कार्यकर्ता सहित सम्पूर्ण मतदातालाई सक्रियाता पूर्वक निर्वाचनमा सहभागिता जनाउन अपिल गरेको छ ।
प्रकाशित मिति: सोमबार, वैशाख १९, २०७९  १६:२४
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची
प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री र प्रमुख प्रतिपक्षी दलका नेताको भेट
प्रधानमन्त्री र प्रमुख प्रतिपक्षी दलका नेताको भेट सोमबार, असोज ५, २०८३
कांग्रेसको वडा अधिवेशनः ९१ प्रतिशत वडामा टुंगियो
कांग्रेसको वडा अधिवेशनः ९१ प्रतिशत वडामा टुंगियो सोमबार, असोज ५, २०८३
एमालेमा किचलोः ओलीले स्वीकारेनन् उमेर हद र दुई कार्यकालको प्रस्ताव
एमालेमा किचलोः ओलीले स्वीकारेनन् उमेर हद र दुई कार्यकालको प्रस्ताव सोमबार, असोज ५, २०८३
नेकपा एमाले केन्द्रीय कमिटीको बैठक आजदेखि
नेकपा एमाले केन्द्रीय कमिटीको बैठक आजदेखि सोमबार, असोज ५, २०८३
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै सोमबार, असोज ५, २०८३
कांग्रेस महाधिवेशनः ७३ जिल्लाका ६१३२ वडामा सकियो अधिवेशन
कांग्रेस महाधिवेशनः ७३ जिल्लाका ६१३२ वडामा सकियो अधिवेशन आइतबार, असोज ४, २०८३
लोकप्रिय
  • Week
  • Month
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः  संयोजक पौडेल
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः संयोजक पौडेल
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
पत्रकार अनिल झामाथि भएको कुटपिटप्रति नेपाल–भारत मैत्री संगठनको आपत्ति
पत्रकार अनिल झामाथि भएको कुटपिटप्रति नेपाल–भारत मैत्री संगठनको आपत्ति
एलपी ग्यासको अभावले निम्त्याएको आक्रोश
एलपी ग्यासको अभावले निम्त्याएको आक्रोश
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः  संयोजक पौडेल
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः संयोजक पौडेल
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
सिण्डिकेटधारीविरुद्ध व्यवसायीको आक्रोशः २५ व्यवसायीको तस्बिरमा जुत्ता प्रहार [भिडियो]
सिण्डिकेटधारीविरुद्ध व्यवसायीको आक्रोशः २५ व्यवसायीको तस्बिरमा जुत्ता प्रहार [भिडियो]
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP