Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #मलुवा_पोखरी
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
Search Here
राजनीति
  • Home
  • राजनीति
  • जनमत पार्टी प्रेस संघको दोस्रो औपचारिक भेटघाट सम्पन्न
जनमत पार्टी प्रेस संघको दोस्रो औपचारिक भेटघाट सम्पन्न
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, वैशाख ७, २०७९
rautahat janamat
Hardik health
रौतहट -  रौतहटमा जनमत पार्टीको प्रेस संघको दोस्रो औपचारिक भेटघाट तथा छलफल सम्पन्न भएको छ । मग‌ंलबार गौर नगरपालिकामा रहेको पार्टीको कार्यालयमा यहि वैशाख ३० गते हुने स्थानीय तहको चुनावमा पत्रकारको भूमिकाबारे छलफलमा जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य नेवालाल यादवको अध्यक्षतामा सम्पन्न भएको हो । पार्टीको प्रकाशन विभागका प्रमुख तथा जनमत पार्टीको केन्द्रीय सदस्य ललित मलिक सानुको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उद्योग वाणिज्य संघका पूर्वउपाध्यक्ष तथा जनमत पार्टीको तर्फबाट गौर नगरपालिकाको मेयरका प्रत्यासी उम्मेद्वार गंगाधर प्रसादको विशेष आतिथ्यता रहेको थियो । छलफलमा बोल्दै प्रमुख अतिथि सानुले स्थानीय तहको चुनावमा जनमत पार्टीको प्रेस संघको ठूलो भूमिका रहेको भन्दै निष्पक्ष रुपमा कलम चलाउन आग्रह गरेका छन् । पत्रकार देशको चौथो अंगको रुपमा रहेको भन्दै उनले पत्रकारहरुलाई देशमा भइरहेको भ्रष्टाचार, अत्याचार, गरिबहरुमाथि भइरहेको अन्यायको विषयमा कलम चलाउन आग्रह समेत गरे । त्यस्तै कार्यक्रमको विशिष्ट अतिथि उद्योग वाणिज्य संघका पूर्व उपाध्यक्ष तथा गौर नगरपालिकाका मेयर पदका प्रत्यासी उम्मेद्वार गंगाधर प्रसादले रौतहट जिल्लामा विभिन्न पार्टी रहेको तर सबै पार्टी स्वार्थवाद, नातावाद र कृपावाद रहेको स्पष्ट देखिएको बताए । जनमत पार्टीमा भने जुन देशको विकास समृद्धि, प्रगति उन्नती र गरिबहरुको हकअधिकारको लागि लड्ने पार्टी रहेको उनको दाबी छ ।वैशाख ३० गते हुने आसन्न स्थानीय तहको चुनावमा गौर नगरपालिको जनमत पार्टीको तर्फबाट मेयर पदको उम्मेदवारी दिई लड्न गइरहेको भन्दै उनले अमूल्य मत दिन समेत आग्रह गरे । मेयर पदमा लड्नुको कारण गौर नगरपालिकाको व्यथिती अन्त्य गर्नु रहेको उनले बताए ।  
प्रकाशित मिति: बुधबार, वैशाख ७, २०७९  १६:५९
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस आइतबार, चैत १, २०८२
रास्वपा सचिवालय बैठक सुरु
रास्वपा सचिवालय बैठक सुरु आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP