Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #मलुवा_पोखरी
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
Search Here
राजनीति
  • Home
  • राजनीति
  • उम्मेदवारको टुंगो लगाउन एमाले र परिवार दलबीच छलफल
उम्मेदवारको टुंगो लगाउन एमाले र परिवार दलबीच छलफल
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, वैशाख ६, २०७९
mornang
Hardik health
काठमाडौं– पाँच बुँदे सहमति गरेर अगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा होमिएका नेकपा एमाले र नेपाल परिवार दलबीच चुनाबी तालमेल बारेमा बिभिन्न जिल्लामा छलफल शुरु भएको छ । छलफलपछि कुन कुन स्थानीय तहमा एमाले र कुनमा परिवार दल उम्मेदवार बन्ने भन्ने बारेमा टुंगो लगाउन छलफल भएको परिवार दलले जनाएको छ । सहमतिमा नेकपा एमाले र नेपाल परिवार दलका जिल्ला कमिटिहरूले आपसमा छलफल गर्ने र तालमेलका सम्बन्धमा उपयुक्त निर्णय गर्ने सहमति बमोजिम झापा ,मोरङ, सुनसरी, धनुषा, चितवन, सुर्खेत, कैलाली, कास्की लगायतको जिल्लामा एमालेका नेताहरूसँग छलफल भएको परिवार दलकी सहमहामन्त्री मिलन कुमारी राजबंशीले जानकारी दिईन । सहमति अनुुुसार जिल्ला तहमा भएको छलफल र सहमतिको सम्बन्धमा आ आफ्नो प्रदेश र केन्द्रीय नेतृत्व समक्ष नियमित रूपमा प्रतिबेदन प्रस्तुत गर्ने तयारी गरिएको परिवार दलले जनाएको छ । परिवार दलले २०७४ सालको निर्वाचनमा ३ बुँदे सहमति गरेर एमालेसँग चुनावी सहकार्य गरेको थियो । परिवार दलका पार्टी सचिव हरि जिसीका अनुसार एमालेसँग बिभिन्न जिल्लामा भएको छलफलमा एमालेको तर्फबाट एमालेको जिल्ला समन्वय समितिको अध्यक्ष र नेपाल परिवार दलको तर्फबाट जिल्ला समन्वय समितिको अध्यक्ष तथा केन्द्रीय सदस्य र जिल्लाका सदस्यहरूको सभागिता रहेको बताए । यसैबीच नेपाल परिवार दल र नेकपा एमाले बिच पहिलो भेट्वार्ता सम्पन्न भएको छ । दुई पार्टी बीच चुनावी गठबन्धन बलियो बनाउने सहमति भएको छ भने परिवार दलले स्थानीय निकायमा प्रतिनिधित्व गराउने एमाले जिल्ला स्तरिय नेताहरू सहमत भएका छन् । छलफलमा नेपाल परिवार दलका जिल्ला कार्य समन्वय समितिका सचीव केदार ढुंगाना, सदस्यहरू राजेन्द्र मुर्ति पन्त, श्री राम बस्नेत, सुमिता राजबंशी केन्द्रको तर्फबाट सहमहामन्त्री मिलन राजबंशीको उपस्थिति रहेको थियो भने नेकपा एमालेको तर्फबाट जिल्ला कार्य समन्वय समितिको अध्यक्ष दीपक कार्की र कार्यालय सचिव छबिलाल बिश्वकर्माको उपस्थिति रहेको थियो । यस्तै नेकपा एमाले कैलाली र नेपाल परिवार दल जिल्ला कैलाली समन्वय समिति को तेसो पटक बैठक एमालेका नगर अध्यक्ष राम चन्द्र जोशी र निर्वाचन विभाग का नगर अध्यक्ष चुडामणी भट्ट नेपाल परिवार दल कैलाली जिल्लाको तर्फबाट जिल्ला अध्यक्ष विशाल चौधरी केन्द्रीय सदस्य बिष्णु बिके प्रदेश सदस्य सीता पाठक लगायतका बिच पनि छलफल भएको छ । यस्तै धनुषा एमालेका जिल्ला अध्यक्ष राजकिशोर यादव र परिवार दल बाट सह महामन्त्री अब्दुल कयुम शाह जिल्ला अध्यक्ष शिबसन्कर यादव लगायतले छलफल गरेका छन् । यसैगरी सुर्खेत नेकपा एमाले र नेपाल परिवार दल बीच चुनावी तालमेलको विषयमा सुर्खेतमा दोस्रो चरणको छलफलको क्रममा नेकपा एमाले जिल्ला कार्यसमिती अध्यक्ष अमृत बि.सि र नेपाल परिवार दल जिल्ला कार्यसमिती सुर्खेतका अध्यक्ष मन बहादुर थापाबीच छलफल भएको छ । मोरङ जिल्ला समन्वय समितीमा नेपाल परिवार दल र नेकपा एमाले बिच पहिलो भेट्वार्ता सम्पन्न भएकोे छ । बैठकमा नेपाल परिवार दलका तर्फबाट जिल्ला समन्वय समितिका अध्यक्षसरोज पौडेल, उपाध्यक्ष लोक बहादुर गिरी, केन्द्रको तर्फबाट सहमहामन्त्री मिलन राजबंशी तथा नेकपा एमालेको तर्फबाट जिल्ला समन्वय समितिको अध्यक्ष ऋषिकेश पोखरेलसँग छलफल गरेको छ । यसैगरी सुनसरीमा पनि एमाले र परिवार दलबीच छलफल भएको छ । परिवार दलका अध्यक्ष लक्ष्मण कार्की, केन्द्रको तर्फबाट सहमहामन्त्री मिलन राजबंशीको उपस्थिति रहेको थियो भने नेकपा एमालेको तर्फबाट जिल्ला समन्वय समितिको अध्यक्ष रेवतिरमण भण्डारी बीच छलफल भएको छ ।
प्रकाशित मिति: मंगलबार, वैशाख ६, २०७९  ०८:१९
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस आइतबार, चैत १, २०८२
रास्वपा सचिवालय बैठक सुरु
रास्वपा सचिवालय बैठक सुरु आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP