Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #मलुवा_पोखरी
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
Search Here
राजनीति
  • Home
  • राजनीति
  • महानगरको मेयरका आकंक्षीमा डा. शाक्यकाे दाबी
महानगरको मेयरका आकंक्षीमा डा. शाक्यकाे दाबी
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, वैशाख ५, २०७९
Dr.sakya
Hardik health
  काठमाडाै‌ं - काठमाडौं महानगरको मेयरमा नेपाल महिला संघको काठमाडौं महानगर समितिको सभापति प्रा डा अमिता प्रधान शाक्यले आसन्न स्थानीय तह निर्वाचन दावी प्रस्तुत गरकी छिन् । स्ववियु सदस्य हुँदै नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलको पूर्व केन्द्रीय सदस्यको राजनितिबाट खारिएकी व्यक्तित्व प्राडा शाक्य प्रष्ट वक्ता एवम‍् चिकित्सा शिक्षा क्षेत्रमा समेत स्थापित प्राडा शाक्यलेआसन्न स्थानीय तह निर्वाचन अन्र्तगत शिक्षा र स्वास्थ्य जस्ता मानवीय मुलभूत आवश्यकतामा लागि पर्ने एक ससक्त नारी  प्रतिनिधित्व कार्यान्वयनको लागि का‌ंग्रेसबाट आफ्नो दावी रहेको बताइकी हुन्  । स्थानीय तहमध्ये महत्वपूर्ण मानिने काठमाडौं महानगरपालिका प्रमुखका लागि पार्टीभित्र लबिङ तीव्र रहेकै अवस्थाकावीच पनि काठमाडौं महानगरका पूराना र नयाँ पुस्ताको सबै मतदाताको भावनालाइ सम्बोधन गर्न सक्छु भन्ने उच्च विस्वासका साथ पार्टीमा करिव दुइ दशक भन्दा लामो समय यता देखि गर्दै आएको योगदानसँगै समृद्ध महानगरको सार्थक बनाउँन आफु लागि परेको बताउँछिन् । काठमाडौं महानगरमा व्याप्त फोहर मैलाको समुचित व्यवस्थापन देखि दिनहँ हुने गरेको ट्राफिक जाम खानेपानी र महिला मैत्री सार्वजनिक सवारी, पार्किङ्गसँगै सुशासन र विद्युतीय यातायात र कला संस्कृतिको सम्वर्द्धन तथा पुनर्जागरण लगायतको मुद्धा केन्द्रीत हुँदै एक ससक्त नारी हस्ताक्ष्ररको प्रतिनिधित्व गरकी छिन् । नेपाल महिला संघको काठमाडौं महानगर समितिको सभापतिको महत्वपूर्ण जिम्मेवारी समेत सफलता पूर्वक निर्वाह गर्दै संगठन विस्तारका लागि व्यक्ति एक व्यक्तित्व अनेकको प्रारुपमा क्रियाशील हुँदै आइरहेकी प्राडा शाक्य वास्तवमा भन्ने हो भने महानगरको लागि आवश्यक व्यक्तित्व हो भन्न कुनै धक मान्नु पर्ने अवस्था छैन । स्ववियु सदस्य हुँदै नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलको पूर्व केन्द्रीय सदस्यको राजनितिबाट खारिएकी व्यक्तित्व प्राडा शाक्य प्रष्ट वक्तामात्र नभइ चिकित्सा शिक्षा क्षेत्रमा समेत स्थापित नाम हो । काठमाडौं महानगरको कोर सिटीका रैथाने प्राडा शाक्यका कतिपय समकालीन मित्रहरु अहिले काँग्रेस केन्द्रीय समितिमा महामन्त्री देखि केन्द्रीय सदस्यको जिम्मेवारीमा रहेका उनले बताइन्  । पार्टीभित्रबाट काठमाडौं महानगरकाको नेतृत्वको लागि हौसिएका अन्य उम्मेदवारभन्दा नविन दृष्टिकोण सहित महानगरलाइ वोली परिभाषा मात्र नभइ व्यवहारमा परिवर्तन गर्न सक्छु भन्ने जोस जाँगर सहित कोओर्डिनेसन, कोलाबोरेसन र कमिटमेन्टको फुयुजन अर्थात क्याची अवधारणा कार्यान्वयनको लागि आफ्नो दाबी रहेको  उनले बताइन् । क्याची भन्नाले कोओर्डिनेसन, कोलाबोरेसन कमित्मेन्ट पूर्वाधार बिकासका लागि राजनैतिक प्रतिवद्धता सहितको अनुसन्धान साझेदारसँगको सहकार्य र रोजगार , वातावरण र समग्रमा महानगरको हार्ट्लाइन यहाँको कलासंस्कृति संरक्षण भएको बताइन् । त्यसो त काठमाडौं महानगरको नेतृत्वको लागि काँग्रेसवृतबाट पूर्वमन्त्रीदेखि वर्तमान उपमेयरका सम्मले दाबी गरिरहेका छन्। यसमध्ये पनि प्राडा प्रधान शाक्यको उम्मेदवारीको आकंक्षालाइ नेतृत्वगणले सकारात्मरुपमा हेरेकै कारण उनको उम्मेदवारको आकंक्षाले थप चर्चा पाएको छ ।  
प्रकाशित मिति: सोमबार, वैशाख ५, २०७९  १९:११
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस आइतबार, चैत १, २०८२
रास्वपा सचिवालय बैठक सुरु
रास्वपा सचिवालय बैठक सुरु आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP