Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #परमानन्द_झा
  • #‘रिमै’ चलचित्र
  • #किम_जु
  • #किम_जोङ_उन
  • #न्वांगी_पर्व
  • #इजरायल_रोजगार
  • #त्रिभुवन_अन्तर्राष्ट्रिय_विमानस्थल
  • #जेनजी_आन्दोलन
  • #नेपाल प्रहरी
Search Here
कला-मनोरञ्‍जन
  • Home
  • कला-मनोरञ्‍जन
  • राष्ट्रिय चलचित्र पुरस्कार सम्पन्नः अभिनेत्री भुवन र शम्भुजितलाई ‘दीर्घ साधना सम्मान’
राष्ट्रिय चलचित्र पुरस्कार सम्पन्नः अभिनेत्री भुवन र शम्भुजितलाई ‘दीर्घ साधना सम्मान’
सम्झना राई
सम्झना राई सोमबार, वैशाख ५, २०७९
_38A0482
Hardik health
काठमाडौं – नेपाली चलचित्रकी प्रथम अभिनेत्री भुवन चन्द तथा विशिष्ट संगीतकार शम्भुजित बास्कोटा ‘दीर्ध साधना सम्मान’ बाट सम्मानित भएका छन् । आइतबार राष्ट्रपति भवन शितल निवासमा आयोजित ‘राष्ट्रिय चलचित्र पुरस्कार, विषेश चलचित्र तथा दीर्घ साधना सम्मान’ कार्यक्रममा दुबैलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सम्मान प्रदान गरेका हुन् । सम्मान स्वरुप दुबैलाई ताम्रपत्रसहित नगद ३ लाख ५१ हजार रुपैयाँ प्रदान गरिएको थियो । अभिनेत्री चन्दले २०७६ र संगीतकार बास्कोटाले २०७७ सालको दीर्घ साधना सम्मान प्राप्त गरेका हुन् । कार्यक्रममा २०७६र ७७ का फिलम मध्य १० विधामा बाँडिएको पुरस्कारमा फिल्म ‘छ माया छपक्कै’ बाट दीपकराज गिरी उत्कृष्ट अभिनेता र ‘आमा’ बाट सुरक्षा पन्त उत्कृष्ट अभिनेत्री भए । ‘आमा’ बाटै निर्देशक दीपेन्द्र के खनालले उत्कृष्ट निर्देशक अवार्ड थाप्दा ‘आमा’ उत्कृष्ट फिल्म समेत घोषित भयो । सोही अवसरमा पटकथा लेखन विधामा ‘जात्रैजात्रा’ बाट प्रदीप भट्टराई सर्वोत्कृष्ट ठहरिए । कार्यक्रममा उत्कृष्ट छायांकन विधामा ‘छ माया छपक्कै’ बाट हरि हुमागाई, उत्कृष्ट सम्पादन ‘कबड्डी कबड्डी कबड्डी’बाट निमेष श्रेष्ठ र सुरेन्द्र पौडेल भए । भोजबहादुर गुरुङ निर्देशित ‘पचे गोरे’ले आदिवासी जनजातितर्फ अवार्ड जितेको कार्यक्रममा प्रोत्साहन पुरस्कार जुरीतर्फ ‘जीवन काँडा कि फूल’ बाट अवस्था शर्मा र नवप्रवेशीतर्फ ‘रातो टीका निधारमा’का अभिनेता अंकित शर्माले प्राप्त गरे । त्यस्तै २०७६ सालको विशेष चलचित्र पुरस्कार आमा, गुरुङ भाषाको मि न्होर्बै ट र कालापानीले हात पर्यो । २०७७ सालको विशेष फिल्म ‘सरिता’ बन्न सफल भयो । कार्यक्रममा अभिनेता राजेश हमाल, शम्भु प्रधान, चैतदेवी, गौरी मल्ल, चिरञ्जीबी बस्नेत, रविन्द्र खड्का, नवल खड्का, सुशिल पोखरेल, शर्मिला पाण्डे, अर्जुन कुमार डंगोल, मदन घिमिरे, एसपी कोइराला, राजेश पायल राई, सुरेस अधिकारी, कमल राई, विदुर गिरी, लक्ष्मी आचार्य , गोपालकाजी कायस्था, उदय सुब्बा, सौगात मल्ल, पुष्कर लामा लगायत विभिन्न विधाका ३३ व्यक्तिलाई विशेष योगदान सम्मान प्रदान गरियो । कार्यक्रममा राष्ट्रपति भण्डारीले चलचित्र समाजको यर्थात ब्यक्त गर्ने एउटा शसक्त माध्यम भएको बताइन् । ‘आधुनिक प्रविधिबाट साहित्य, कला तथा संगीतलाई एकै सूत्रमा गाँसेर चलचित्रले दर्शकलाई स्वस्थ मनोरञ्जन प्रदान गर्दछ’ राष्ट्रपति भण्डारीले भनिन्, ‘हाम्रो मौलिक कलासंस्कृतिलाई चलचित्रले प्रवर्धन गर्नु पर्दछ ।’कार्यक्रममा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल लगायतले चलचित्रको बिषयमा आफ्नो धारणा राखेका थिए ।            
प्रकाशित मिति: सोमबार, वैशाख ५, २०७९  १३:५६
प्रतिक्रिया दिनुहोस्
थप कला-मनोरञ्‍जन
चिनियाँ गायक, अभिनेता तथा मोडल यू मेङलोङको असामयिक निधन
चिनियाँ गायक, अभिनेता तथा मोडल यू मेङलोङको असामयिक निधन शुक्रबार, भदौ २७, २०८२
गुरुङ संस्कृतिमा ‘रिमै’ चलचित्र  प्रदर्शन 
गुरुङ संस्कृतिमा ‘रिमै’ चलचित्र  प्रदर्शन  सोमबार, भदौ २३, २०८२
 ‘बिगुल’ फिल्मको छायांकन सम्पन्न
 ‘बिगुल’ फिल्मको छायांकन सम्पन्न आइतबार, भदौ २२, २०८२
चलचित्र भवनको सङ्ख्या बढाउन पहल भइरहेको छः अध्यक्ष डिसी
चलचित्र भवनको सङ्ख्या बढाउन पहल भइरहेको छः अध्यक्ष डिसी शुक्रबार, भदौ २०, २०८२
नेपाली संस्कृति र सम्पदा हाम्रो शान, पहिचान र वैभव हुन्:  राष्ट्रपति पौडेल
नेपाली संस्कृति र सम्पदा हाम्रो शान, पहिचान र वैभव हुन्:  राष्ट्रपति पौडेल शुक्रबार, भदौ २०, २०८२
भक्तपुरमा इन्द्रजात्रा सुरु
भक्तपुरमा इन्द्रजात्रा सुरु बिहीबार, भदौ १९, २०८२
नेपाल कला तथा संस्कृति महोत्सव शुक्रबारबाट सुरु
नेपाल कला तथा संस्कृति महोत्सव शुक्रबारबाट सुरु बिहीबार, भदौ १९, २०८२
लोकप्रिय
  • Week
  • Month
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
बन्द गरेका २६ सामाजिक सञ्जालमध्ये ८ वटा सम्पर्क
बन्द गरेका २६ सामाजिक सञ्जालमध्ये ८ वटा सम्पर्क
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
फरार कैदीवन्दीलाई आत्मसमर्पणको आग्रह
फरार कैदीवन्दीलाई आत्मसमर्पणको आग्रह
सिटिजन्स बैंकको लिडरसिप कार्यक्रम  लुम्बिनीमा सम्पन्न
सिटिजन्स बैंकको लिडरसिप कार्यक्रम लुम्बिनीमा सम्पन्न
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
युवालाई देशमै अड्याउने कहिले ?  
युवालाई देशमै अड्याउने कहिले ?  
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP