
चैत २९ गते, मंगलबार (तिथिः एकादशी, नक्षत्रः अश्लेषा, शुक्लपक्ष)
मेष
महचत्वपूर्ण भेटघाट हुने र स्वास्थ्य राम्रो रहनेछ ।
वृष
पुरानो काम बन्नेछ । स्वास्थ्य लाभ हुनेछ ।
मिथुन
धर्मपालनामा रूचि देखिनेछ ।
कर्कट
नयाँ सम्पर्क हुने तथा पराक्रम बढ्ने योग छ ।
सिंह
विरोधी सक्रिय रहनेछ । दैनिक आयमा वृद्धि हुनेछ ।
कन्या
मनोबल उच्च रहनेछ । विधार्थीहरुका लागि शुभ समय छ ।
तुला
प्रशस्त मात्रामा धन कमाउने योग छ ।
वृश्चिक
व्यवसायबाट सफलता एवं प्रसन्नता प्राप्त हुनेछ ।
धनु
यात्रा सफल र सुखद् रहनेछ ।
मकर
धार्मिक कार्यमा रूचि बढ्नेछ ।
कुम्भ
भूमि लाभ हुनेछ तर काममा सावधानी अपनाउनुहोला ।
मीन
शैक्षिक प्रगति तथा शान्ति मिल्नेछ ।