
चैत २८ गते (सोमबार, तिथिः दशमी, नक्षत्रः शुक्लपक्ष)
मेष
नयाँ कार्य बन्ने तथा यात्रा हुनेछ ।
वृष
प्रियजनसँग भेट हुनेछ । तनाव बढ्नेछ ।
मिथुन
आध्यात्मिक कार्यमा सहभागिता बढ्नेछ ।
कर्कट
काममा सफलता मिल्ने र शान्ति प्राप्त हुने योग छ ।
सिंह
अनावश्यक जिम्मेवारी नलिनुहोला ।
कन्या
दैनिक सबै कार्यमा सफलता प्राप्त हुनेछ ।
तुला
अर्कामाथि भरोसा नगर्नुहोला ।
वृश्चिक
स्वास्थ, शान्त र आनन्दित रहने योग छ ।
मकर
पुराना इष्टमित्रस“ग भेट हुने योग छ । स्वास्थ्य कमजोर रहनेछ ।
कुम्भ
सम्मान तथा सम्पत्तिमा वृद्धि हुनेछ ।
मीन
साथीभाइबीच सुमधुर सम्बन्ध रहनेछ ।