काठमाडाैं - सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार ३०० तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९९ हजार ८ सय रहेकाे छ ।
त्यस्तै आज चाँदीको मूल्य प्रतितोला एक हजार ३६० पुगेको महासंघले जनाएको छ ।