काठमाडाैं - आज सुनको मूल्य प्रतितोला एक सयले बढेकाे छ । बिहिबार छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार ९ सय रुपैयाँमा काराेबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे हाे ।
बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार ८ सय रुपैयाँमा काराेबार भएकाे
यस्तै, महासंघका अनुसार तेजाबी सुनको मूल्य घटेर ९९ हजार चार सय कायम भएको छ ।
हिजो तोलामा १३ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी १० रुपैयाँले घट्दै १३ सय ५० रुपैयाँमा पुगेको छ ।