Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #मलुवा_पोखरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • कांग्रेसलाई १३ सिटमा झारिदिन्छौं ः ओली
कांग्रेसलाई १३ सिटमा झारिदिन्छौं ः ओली
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, चैत ६, २०७८
Hardik health
काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आउँदो निर्वाचनमा नेपाली कांग्रेसलाई आगामी १३ सिटमा झारिदिने बताएका छन् । एमालेको सम्पर्क समन्वय कमिटीले शनिबार काठमाडौंमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले ६० वर्ष नाघेका कुनैपनि ज्येष्ठ नागरिकहरूले कांग्रेसलाई भोट नहाल्ने दाबी समेत गरे । त्यसका लागि चुनावी अभियानमा केन्द्रित हुन उनले कार्यकर्तालाई निर्देशन दिए । ‘बुढो कांग्रेस पाँच वर्ष अघि २३ सिटमा झरेको होइन? कांग्रेसलाई १३ सिटमा झारिदिनु पर्छ अहिले, लाग्नुस् तपाईंहरू । बुढाबुढी, साठी वर्ष माथिका ज्येष्ठ नागरिकहरूले कांग्रेसलाई भोट हाल्दैनन् । अनि युवाहरू काँग्रेस, माओवादीबाट चेतिसकेका छन् । उनीहरूले पनि कांग्रेसलाई भोट हाल्दैनन्’, ओलीले भने । ओलीले माओवादी केन्द्रलाई गत संसदीय निर्वाचनमा आफूहरूले जोगाइदिएको टिप्पणी गरे । उनले अबको निर्वाचनमा माओवादी र माधव नेपालहरू पछि समाप्त हुने दाबी गरे । ‘एमालेलाई चौंथो पार्टी बनाउँछु भन्छ कोही । अहिले चौंथो पार्टी हो एमाले संसदमा? संसदमा एमालेसँग ९८ सिट छ। अरुको धेरै भएकाको पनि ६१ सिट छ । कोही हामीले बनाइदिएको ४८ सिट लिएर हामीले टाँसी दिएको जुँगामा ताउ लाउँछ । त्यसकारण म साथीहरूलाई भन्न चाहन्छु–यो गठबन्धन केही होइन।’ओलीले विभिन्न जालझेल, तिकडम र षडयन्त्र गरेर आफ्नो पार्टीलाई सरकारबाट हटाउने काम गरेको भन्दै अब फेरि हटुनुनपर्ने गरी आगामी निर्वाचनमा जित हासिल गर्नुपर्ने बताए । ओलीले चुनावमा गठबन्धन दलहरूले वेथिति गर्न सक्ने भन्दै कार्यकर्तालाई जबरजस्त तयार भएर खटिन निर्देशन पनि दिएका छन् ।‘चुनाव स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण रूपमा सम्पन्न गराउनुपर्दछ । हलो जोत्ने मानिसले हातमा किताब लिएर होइन लौरो लिएर जोत्छ । गठबन्धनवालाले हामी जस्तो सदाचार इमान नैतिकता जस्ता कुरा बुझ्दैन’, उनले भने ,‘यिनका बेथिति रोक्न जबर्जस्त तयारी गर्नुपर्छ । बाकस आँखाबाट ओझेल हुन दिनु हुँदैन ।’ अहिलेको गठबन्धनलाई ठेगान लगाउन आफू पूर्ण रूपमा स्वस्थ्य रहेको भन्दै नथाक्ने उनको भनाइ छ । उनले कांग्रेसको पछाडि पछाडि कुद्नेहरूसँग एकताको कुरा गर्ने काम नै नभएको बताए । ‘प्रचण्डजी तपाईं हामीले बनाइदिएको भाँडो हेरर बसिरहनुभएको छ । त्यसभित्रको त सकिसकेको छ । हामीले भरिदिएको भाँडो त सकिसकेको छ,’ ओलीले भने ,‘मेयर उपमेयरदेखि जनप्रतिनिधि र नेताहरू एमालेमा प्रवेश गरेको लस्कर देख्नुभएको छैन?’ माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी भने पार्टी नै नभएको ओलीको टिप्पणी छ ।  
प्रकाशित मिति: आइतबार, चैत ६, २०७८  ११:०६
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस आइतबार, चैत १, २०८२
रास्वपा सचिवालय बैठक सुरु
रास्वपा सचिवालय बैठक सुरु आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP