Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #मलुवा_पोखरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • ७७ जिल्लाको नेतृत्व छान्दै सकियो कांग्रेस महाधिवेशन
७७ जिल्लाको नेतृत्व छान्दै सकियो कांग्रेस महाधिवेशन
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, चैत १, २०७८
Hardik health
काठमाडौं– गत असोजबाट शुरु भएको कांग्रेस १४ औं महाधिवेशनले कांग्रेस जिल्ला अधिवेशन पनि सकाएको छ । ७७ जिल्लाको नेतृत्व छान्दै महाधिवेशन सिद्धिएको हो । केन्द्रको अधिवेशन सकिए पनि विवादका कारण १६ जिल्लाको अधिवेशन हुन सकेको थिएन् । आन्तरिक विवाद र मौसमको प्रतिकूलतका कारण १६ वटा जिल्लाको अधिवेशन महाधिवेशन भन्दा पछि सम्पन्न गर्ने निर्णय कांग्रेसले गरेको थियो । जसमध्ये आइतवार सिन्धुपाल्चोक, सर्लाही, बारा जिल्लाको नेतृत्व चयन गर्दै कांग्रेस जिल्ला अधिवेशनको पुरा गरेको छ । ७७ वटै जिल्लामा अधिवेशन सकिंदो सभापति देउवा र शेखर पक्षले आ–आङ्खनो निकट नेतृत्व भएको दाबी गरेका छन् । दाबी अनुसार देउवा पक्षले ४२ र डा. शेखर कोइराला पक्षले ३३ जिल्लामा सभापति जितेको छ । पार्टीमा तेस्रो समूहको रूपमा परिचित नेता कृष्णप्रसाद सिटौला पक्षका दुई जनाले जिल्ला सभापतिमा जीत हासिल गरेका छन् । महोत्तरीमा विजयी नागेश्वर यादव, स्याङ्जामा विजयी राजु थापा, रूकुमपूर्वमा विजयी केशरमान रोकालाई सभापति देउवा र शेखर पक्षले आ–आङ्खनो निकट भएको दाबी गरेका छन् । संस्थापन पक्ष भनेर चिनिएका नुवाकोटमा विजयी रमेश महत विजयी भएका थिए । नेता प्रकाशमान सिंह संस्थापन पक्षमा ढल्किएपछि उनी निकट कृष्णसबुज बानियाँको पक्षधरता अन्योल छ । बानियाँ काठमाडौं जिल्ला सभापतिका लागि दोस्रो पटकका लागि विजयी भएका थिए । देउवा पक्षबाट विजयी जिल्ला सभापतिहरूमा पाँचथरका रूपनारायण जवेगु, ताप्लेजुङका गजेन्द्रप्रसाद तुम्याहाङ, ओखलढुंगाका तेजेन्द्र खनाल, लमजुङका टकराज गुरूङ, सल्यानका केशवबहादुर विष्ट, डोल्पाका दीपेन्द्रबहादुर शाही, डडेल्धुराका भीमबहादुर साउद, म्याग्दीका खमबहादुर गर्बुजा, मुगुका ऐनबहादुर शाही, मनाङका शंकर गुरूङ देउवा, हुम्लाका मोहनविक्रम सिंह, बझाङका खड्क बोहरा, रामेछापका पूर्णबहादुर –कान्छाराम) तामाङ, जुम्लाका कर्णबहादुर शाही, जाजरकोटका बेदराज सिंह, डोटीका नरेन्द्रबहादुर सिंह, रूकुमका प्रेमप्रकाश वली, पर्वतका युवराज जोशी, इलामका डम्बरबहादुर खड्का, सुर्खेतका खड्ग पोखरेल, रूपन्देहीका रामकृष्ण खाण, कास्कीका किशोरदत्त बराल, काभे्रका तीर्थ लामा, तनहुँका जितप्रकाश आले, ललितपुरका जितेन्द्रकुमार श्रेष्ठ, कञ्चनपुरका पदम बोगटी, उदयपुरका हिमाल कार्की, भक्तपुरका दुर्लभ थापा, बर्दियाका अरूणप्रकाश सिंह राठौर, सोलुखुम्बुका नाम्गेल जाङ्बु शेर्पा, रसुवाका पेम्वाछिरिङ तामाङ, धनकुटाका दिनेश राई, कैलालीका नारायणदत्त भट्ट, मकवानपुरका बुद्ध लामा, पर्साका जनार्दनसिंह क्षेत्री, सर्लाहीका सुरेन्द्रप्रसाद सिंह, रौतहटका सुनिलकुमार यादव, अछामका पुष्पबहादुर शाह, बाराका राजेश राय यादव, सिरहाका रामचन्द्र यादव, धनुषाका योगेन्द्र पजियार र सिन्धुपाल्चोका जंगबहादुर तामाङ रहेका छन् । त्यस्तै शेखर पक्षबाट विजयी जिल्ला सभापतिहरूमा तेह्रथुमका अर्जुन तुम्बाहाम्फे, खोटाङका विष्णुकुमार राई, रोल्पाका किशोर आचार्य, भोजपुरका विनोद वान्तवा, प्युठानका विष्णुकुमार गिरी, अर्घाखाँचीका केशव श्रेष्ठ, काठमाडौंका कृष्णसबुज बानियाँ, बैतडीका चतुरबहादुर चन्द, दोलखाका बर्मा लामा, गोरखाका नन्दप्रसाद न्यौपाने, कालिकोटका अम्बबहादुर शाही, संखुवासभाका दीपक खड्का, रूकुमपूर्वका केशरमान रोका, मुस्ताङका रोमीगौचन थकाली, बाजुराका रामसिंह रावल, नुवाकोटका रमेश महत, नवलपरासी पश्चिमका अर्जुनकुमार पोखरेल, पाल्पाका हिमालदत्त श्रेष्ठ, स्याङ्जाका राजु थापा, दार्चुलाका ललितसिंह बोहरा, दाङका शंकरप्रसाद डाँगी, दैलेखका मणिराम रेग्मी, गुल्मीका खिलध्वज पन्थी, धादिङका रामनाथ अधिकारी, सुनसरीका केदार भण्डारी, कपिलवस्तुका अब्दुल कलाम खाँ, चितवनका राजेश्वर खनाल, महोत्तरीका नागेश्वर यादव, सिन्धुलीका उपेन्द्र पोखरेल, सप्तरीका रामदेव साह, मोरङका डिगबहादुर लिम्बू, बाँकेका नारायण गौडेल र नवलपुरका महेन्द्रध्वज जिसी रहेका छन् । त्यस्तै सिटौला पक्ष विजयी जिल्ला सभापतिहरू झापाका देउमान थेबे र बागलुङका जित शेरचन रहेका छन् ।
प्रकाशित मिति: मंगलबार, चैत १, २०७८  ०७:५१
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस आइतबार, चैत १, २०८२
रास्वपा सचिवालय बैठक सुरु
रास्वपा सचिवालय बैठक सुरु आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP