Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #मलुवा_पोखरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • स्थानीय निर्वाचनमा तयारी हुन अध्यक्ष ढकालको निर्देशन
स्थानीय निर्वाचनमा तयारी हुन अध्यक्ष ढकालको निर्देशन
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, फागुन २९, २०७८
nfp4
Hardik health
कैलाली - चुनावी अभियानकाे स्थानीय निर्वाचनमा तयारी हुन नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालको निर्देशन दिएका छन् ।  परिवार दलले भिमदत्त नगरपालिकाको महेन्द्रनगरमा शनिबार आयोजना गरेको कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रममा दलका अध्यक्ष एकनाथ ढकालले आगामी हुन गईरहेको आसन्न स्थानिय निर्वाचनको लागि तयारी रहन नेता तथा कार्यकर्तालाई निर्देशन दिएका हुन् । नेपाल परिवार दल सुदुरपश्चिम प्रदेशबाट स्थानीय तहको निर्वाचनलाई केन्द्रीत गरेर चुनावी अभियान शुरु गरेको छ । पुर्वमन्त्री समेत रहेका अध्यक्ष ढकालले पुराना राजनैतिक दलहरुको द्वैत चरित्रका कारण मुलुकमा अन्योलता छाएको बताउँदै अब जनताहरुले बिकल्पको खोजी गर्नुपर्ने बताए । कैलाली र कन्चनपुरका सयौ अगुवा कार्यकर्ताहरुको सहभागिता रहेका प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले सत्ता र सरकार परिवर्तन भएपनि आजसम्म राजनीतिक संस्कार परिवर्तन हुन नसकेकोमा दुःख पोख्दै नेपाली जनताले धेरै पीडा पाएको जसले गर्दा नागरिकले गाँस, बास कपास जस्ता न्युनतम आधारभुत आबश्यकता पनि पुरा हुन नसकेको बताए । उनले भने कथित ठुला भनिने नेपालको राजनैतिक दलले अब भने नैतिकताको आधारमा पनि नेपाली जनताको अगाडि भोट माग्न नमिल्ने बताए । तीन घन्टासम्म सन्चालन भएको प्रशिक्षण कार्यक्रमममा नेता ढकलले नेपाल परिवार दल नयाँ विचारका साथ एक बैकल्पिक पार्टीको रुपमा उदाएको पार्टी भएको र यसले सबै खाले बिभेदको अन्त्य गर्दै नयाँ नेपाल निर्माण गर्ने महान अभियानमा अगाडि बढेको बताए । उनले  कार्यकर्ताहरुलाई नयाँ जोश र जाँगरका साथ अगाडि बढ्नुपर्ने निर्देशन दिए र यसको शुरुवात पनि सुदुरपश्चिमबाट भएको बताए ।   दलका महामन्त्री प्रकाश बाबु थापाले अबको परिवर्तनको नेतृत्व युवाहरुले गर्नुपर्ने बताउँदै आफ्नो पार्टी युवामैत्री रहेको पनि जिकीर गरे । आजै परिवार दलको  कन्चनपुर जिल्ला कार्यसमिति र पीस फोर्स जिल्ला कार्यसमितिको पनि गठन भएको छ । जसमा ३१ सदस्यीय कन्चनपुर जिल्ला कार्यसमितिको अध्यक्षमा प्रेम परियार र १५ सदस्यीय पीस फोर्स अध्यक्षमा प्रेम राज गिरी चयन भएका छन । सोही कार्यक्रममा बिभिन्न दल परित्याग गरी  १२० नेपाल परिवार दलमा प्रवेश गरे । उनीहरुलाई परिवार दलका अध्यक्ष एकनाथ ढकालले पार्र्टी सदस्यता प्रदान गरेर पार्टीमा स्वागत गरे ।  दलका केन्द्रीय सदस्य खडग नगरीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा केन्द्रीय सदस्यद्वय शंकर ढकाल, विष्णु बिक, नेपाल प्रवासी परिवार भारत दिल्ली राज्य समिति अध्यक्ष मन्जु सेवान लगायतका नेताहरुको सहभागिता रहेको थियो ।
प्रकाशित मिति: आइतबार, फागुन २९, २०७८  १२:२९
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस आइतबार, चैत १, २०८२
रास्वपा सचिवालय बैठक सुरु
रास्वपा सचिवालय बैठक सुरु आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP