फागुन २५
मेष
सम्पर्क बढ्नेछ । झुटो आरोप लाग्न सक्छ ।
वृष
शत्रमाथि विजयी प्राप्त हुनेछ । शिक्षामा लाभको योग छ ।
मिथुन
संयमता अपनाउनुहोला । यात्राको योग छ ।
कर्कट
कार्य सफल हुनेछ । जोखिम नलिनुहोला ।
सिंह
रोकिएका पुराना कामहरू बन्नेछ ।
कन्या
पारिवारिक भेटघाट तथा विदेश यात्राको योग छ ।
तुला
सबै कार्यमा धैर्य राख्नुहोला ।
वृश्चिक
काम बन्ने योग देखिन्छ । अध्यात्मिक रूचि बढ्नेछ ।
धनु
नयाँ कार्यमा प्रगति तथा पुराना काम सफल हुनेछ ।
मकर
धन अर्जन हुने योग छ ।
कुम्भ
स्वास्थ्यमा समस्या हुनसक्छ ।
मीन
सुख सुविधा बढ्नेछ । नयाँ सम्पर्क विस्तार हुनेछ ।