फागुन २४ गते
मेष
धर्मपालनामा रूचि देखिन्छ । स्वास्थ्य राम्रो रहनेछ ।
वृष
पुरानो काम बन्नेछ । स्वास्थ्य लाभ हुनेछ ।
मिथुन
धन आर्जनको योग छ । खर्चमा नियन्त्रण गर्नुहोला ।
कर्कट
नयाँ सम्पर्क बढ्ने छ । पराक्रम वृद्धि हुने योग छ ।
सिंह
विरोधी सक्रिय रहनेछ । दैनिक आयमा वृद्धि हुनेछ ।
कन्या
मनोवल उच्च रहनेछ । विधार्थीहरूका लागि शुभ समय छ ।
तुला
महत्वपूर्ण भेटघाट सफल हुनेछ । स्वास्थ्य राम्रो रहनेछ ।
वृश्चिक
व्यवसायबाट सफलता एवं प्रसन्नता प्राप्त हुनेछ ।
धनु
यात्रा सफल र सुखद् रहनेछ । नातेदारस“ग भेटघाट हुनेछ ।
मकर
धार्मिक कार्यमा रूचि बढ्नेछ । राजनीतिक समारोहमा सहभागी हुनुपर्नेछ ।
कुम्भ
भूमि लाभ हुनेछ । काममा सावधानी अपनाउनुहोला ।
मीन
शैक्षिक प्रगति तथा शान्ति प्राप्त हुने योग छ ।