फागुन १३ गते
मेष:
जोखिम भएको कार्यमा हात हाल्दा नोक्सान हुनसक्ने । यात्रा सफल रहनेछ ।
वृष:
पारिवारिक विवाद र उल्झनले अशान्ति पैदा गर्नेछ ।
मिथुनः
नया“ काममा विशेष सावधानी राख्नुहोला । यात्रा सुखद् रहनेछ ।
कर्कटः
सबै कार्यमा अनुकूल प्रगति हुनेछ ।
सिंहः
सामाजिक जीवन प्रभावशाली रहनेछ । सन्तुलित आहार लिनुपर्छ ।
कन्याः
स्वास्थ्य राम्रो रहनेछ । नया“ कार्य बन्ने तथा यात्रा हुनेछ ।
तुलाः
बाहिरी सहयोगबाट लाभ प्राप्त हुनेछ । राजनीतिक र सामाजिक प्रभाव बढ्नेछ ।
वृश्चिकः
विरोधी कमजोर हुनेछ । शुभकार्यमा बढी खर्च हुने देखिन्छ ।
धनुः
आय र जनसम्पर्क बढ्नेछ । नया“ काममा सफलला मिल्ने योग छ ।
मकरः
भौतिक साधन उपलब्ध रहनेछ । स्वास्थ्य राम्रो रहनेछ ।
कुम्भः
आम्दानी राम्रो हुनेछ । शत्रु सक्रिय रहने हु“दा सावधानी अपनाउनुपर्नेछ ।
मीनः
पारिवारिक सहयोग बढ्नेछ । स्वास्थ्य राम्रो रहनेछ ।