मेष
लापरबाहीले गर्दा अशान्ति र अवरोधको योग छ । स्वास्थ्य राम्रो रहनेछ ।
वृष
अध्यापनमा रूचि बढ्नेछ । व्यवसायमा सामान्य प्रगति हुनेछ ।
मिथुन
सन्तुलित आहारमा ध्यान दिनुहोला । आध्यात्मिक कार्यमा रुचि बढ्नेछ ।
कर्कट
सबै कार्यमा शक्ति र धैर्यबाट मात्र सफलता प्राप्त हुने देखिन्छ ।
सिंह
बाहिरी सहयोग बढ्नेछ । विनम्रतापूर्वक काम गर्दा राम्रो हुनेछ ।
कन्या
विरोधी सक्रिय रहने तर असफल हुने देखिन्छ । खर्चमा नियन्त्रण राख्नुपर्छ ।
तुला
पराक्रम र प्रसिद्धि बढ्नेछ । खर्च र विवाद बढ्ने योग छ ।
वृश्चिक
स्वास्थ्य राम्रो रहनेछ । विधार्थीहरूको लागि शुभ समय छ ।
धनु
आय र जनसम्पर्क बढ्नेछ । पराक्रम बढ्नेछ ।
मकर
राजनीतिक सहयोग प्राप्त हुनेछ । सबै कार्यमा सावधानी र धैर्य अपनाउनुपर्नेछ ।
कुम्भ
धेरै लाभ र मोहको अपेक्षा गर्नु राम्रो देखि“दन । राजनीतिक कार्य सफल हुने योग छ ।
मीन
सन्तुलित आहार लिनुहोला । नया“ योजनाहरु तय हुने छन् ।