Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #मलुवा_पोखरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • एमसिसी संसद्‍मा टेबुल गरिनु राष्ट्रघाती कदम : नेकपा
एमसिसी संसद्‍मा टेबुल गरिनु राष्ट्रघाती कदम : नेकपा
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, फागुन ९, २०७८
MCC
Hardik health
काठमाडौंं- अमेरिकी सहयोग नियोग मिलिनियम च्यालेञ्च कर्पोरेसन (एमसिसी)सँगको सम्झौता सरकारले प्रतिनिधिसभामा टेबुल गरेकोप्नति नेपाल कम्युनिष्ट पार्टीले विरोध जनाएको छ। उक्त पार्टीले सोमबार विज्ञप्ति जारी गरी सरकारको उक्त कदम राष्ट्रघाती भएको भन्दै भर्त्सना गरेको  छ। प्रतिनिधिसभामा एमसीसी सम्झौता टेबुल गरिएसँगै सार्वभौमसत्ता सम्पन्न संसद् र सांसदहरुको पनि अपमान भएको नेकपाको भनाइ छ। 'एमसिसी नेपालको संविधान, संसद्, सर्वाेच्च अदालत र ऐन कानुनभन्दा माथि राखिएको र हिन्द-प्रशान्त रणनीतिको अभिन्न अंग मानिएको तथा अमेरिकी उच्च अधिकारीद्वारा बारम्बार भनिँदै र स्वीकारिँदै आएको छ। नेपाललाई प्रत्यक्ष अमेरिकी सैन्य गुटमा संलग्न गराउने उद्देश्यले अनुदानको नाम दिएर गरिएको यो सम्झौता गरेर नेपाललाई विश्वका शक्ति राष्ट्रहरुबीच परस्पर द्वन्द्वको अखडा बनाउने निहीत स्वार्थमा प्रत्यक्ष परोक्ष फसाउँदै लगिएको प्रस्ट छ,' विज्ञप्तिमा उल्लेख छ। यो सम्झौताले नेपालको परराष्ट्र नीतिलाई छिन्नभिन्न पार्ने तथा नेपाललाई अवाञ्छित रणमैदानमा परिणत गर्ने नेकपाको दाबी छ। सम्झौता अपमानजनक भएको बताउँदै नेकपाले एमसिसीलाई अस्वीकार गरी खारेजी गर्नुको विकल्प नभएको बताएको छ। 'नेपाल र नेपाली जनताको भाग्य र भविष्यमाथि ठाडै खेलवाड गर्ने र अमेरिकी स्वार्थको हित गर्ने सम्झौता खारेज गराउन नेपाली जनता एकताबद्ध भएर राष्ट्रव्यापी संयुक्त आन्दोलनमा उत्रनुपर्छ,' विज्ञप्तिमा भनिएको छ, 'बाह्य हस्तक्षेपका विरुद्ध खासगरी एमसीसी खारेजीका लागि संघर्षरत जनसमुदायमाथि सुरक्षा निकायहरुबाट भइरहेको बर्बर दमन रोक्न र दमन गर्नेहरुमाथि कडा कारबाही गर्न राज्यसँग नेपाल कम्युनिष्ट पार्टी माग गर्दछ।'
प्रकाशित मिति: सोमबार, फागुन ९, २०७८  १२:३३
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस आइतबार, चैत १, २०८२
रास्वपा सचिवालय बैठक सुरु
रास्वपा सचिवालय बैठक सुरु आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP