Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #मलुवा_पोखरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • प्रदेशसभाको भूमिका युवाले बुझेका छैनन् : सभामुख शाही
प्रदेशसभाको भूमिका युवाले बुझेका छैनन् : सभामुख शाही
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, माघ २०, २०७८
Speaker-Raj-Bahadur-Shahi
Hardik health
कर्णाली– कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीले मिनी संसद्, प्रदेशसभा, यसका सीमा, मर्यादा र अनुशासनका विषयमा युवाहरूलाई जानकारी गराएका छन् । बुधबार कर्णाली प्रदेशसभाको चौथो स्थापना दिवसको खुला सप्ताहअन्तर्गत आयोजित ‘युवासँग प्रदेशसभा : संवाद कार्यक्रम’मा सभामुख शाहीले यस्तो जानकारी गराएका हुन् । उनले युवाहरूमा नै कतिपय कुरामा जानकारीको अभावले गर्दा नै विकासमा समस्या आएको उनको भनाई थियो । उनले कर्णालीका युवाहरूमा अहिले सम्म प्रदेशसभा नीति निर्माण गर्ने निकाय हो भन्ने बुझाइ नभएको बताए । उनले प्रदेशसभा सदस्य भनेको योजना माग्ने, विकास निर्माणका कार्य गर्ने व्यक्तिका रूपमा बुझ्ने गरिएको बताए । उनले सरकार र कार्यकारीले गर्ने कामको अपेक्षा विधि निर्माण गर्नेबाट गरिएको बताए । मुलुकमा नयाँ संरचनामा गएपछि प्रदेशसभाको व्यवस्था र यसको दायरासम्बन्धी जानकारी जनस्तरसम्म पुग्न नसकेकाको उनको भनाइ थियो । सभामुख शाहीले कार्यक्रममा सहभागी युवाले संघ, प्रदेश र स्थानीय तहबीचको आपसी समन्वय, सहकार्य र समझदारीअनुसार कानून बन्छन् वा बन्दैनन् ? सभामुख राजनीतिक व्यक्ति हुँदा आएका समस्या, सभा सञ्चालन प्रक्रियामा सभामुखको भूमिकालगायतका विषयमा राखेका जिज्ञासा मेटाएका थिए । त्यस्तै कार्य व्यवस्था परामर्श समितिलगायतका मिनी संसद्, प्रदेशसभा, यसका सीमा, मर्यादा र अनुशासनका विषयमा पनि उनले युवालाई प्रष्ट्याए । कार्यक्रममा उपसभामुख पुष्पा घर्तीले आफ्नो भूमिकाको बारेमा प्रकाश पारेकी थिईन् । उनले विशेष गरि कर्णालीको बहुपति तथा बालविवाह प्रथा समस्याको रूपमा रहेको भन्दै यसलाई उन्मूलन गर्नुपर्ने धारणा राखेकी थिईन् । अर्थ तथा प्राकृतिक स्रोत समितिका अध्यक्ष गणेशप्रसाद सिंहले उनले समितिको अध्यक्षको सीमा र अधिकारको बारेमा बताएका थिए । उनले नीति निर्माण, विधेयकको सूक्ष्म अध्ययन, जनताबाट आएका समस्याको बारेमा समितिको अध्यक्षले छलफल गर्न सक्ने बताए ।
प्रकाशित मिति: बिहीबार, माघ २०, २०७८  ०३:४३
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस आइतबार, चैत १, २०८२
रास्वपा सचिवालय बैठक सुरु
रास्वपा सचिवालय बैठक सुरु आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP