Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #नेपाली_कांग्रेस
  • #मलुवा_पोखरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • निर्वाचनसम्म गठबन्धन सरकार जान्छ : अध्यक्ष नेपाल
निर्वाचनसम्म गठबन्धन सरकार जान्छ : अध्यक्ष नेपाल
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, पुस ११, २०७८
DB_Dang
Hardik health
तुलसीपुर– नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय गठबन्धनले नै निर्वाचन सम्पन्न गराउने जानकारी गराएका छन् । शनिबार दाङको भालुवाङमा भएको पार्टीको लुम्बिनी प्रदेश बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो जानकारी गराएका हुन् । उनले भने, ‘पाँच दलीय गठबन्धन सरकारले नै निर्वाचन सम्पन्न गराउने छ, ढुक्क हुनुहोस् ।’ उनले पाँच दलीय गठबन्धले नै राष्ट्रियसभामा साझा उम्मेदवार बनाएर जाने बताउँदै स्थानीय तहदेखि अन्य निर्वाचनमा पनि सँगै जाने बताए । तर अहिलेको निर्वाचन प्रणालीलाई सुधारको आवश्यकता रहेको उनको भनाई थियो । उनले एकीकृत समाजवादीलाई माओवादीमा विलय हुने भनी विभिन्न शंका गििरहेको बताउँदै समाजवादीको आफ्नै एउटा पहिचान भएको बताए । उनले भने, ‘समाजवादी प्रति गरेको शंका उपशंका वेर्थको हो ।‘ उनले अहिलेको परिस्थितीमा कुनै पनि एक दलको एकल बहुमत आउने सम्भावना ज्यादै न्यून भएकोले गठबन्धन गर्न आवश्यक रहेको बताए । उनले अबको केही समयमा स–साना वामपन्थी पार्टीबीच एकता हुने संम्भावना बढीरहेकोले वामपन्थि अझ बलियो हुने बताए । तर तत्काल कुनै पनि ठूला कम्युनिष्ट पार्टीसँग एकताको सम्भावना भने नरहेको उनको भनाई थियो । उनले साना केही दलसँग केही दिनमा नै एकता भएर समाजवादी अगाडी बढ्ने उनले बताए । उनले १३ गते अर्थात आउँदो मंगलबार काठमाडांैमा विभिन्न साना पार्टीसँग एकताको घोषणा गर्ने जानकारी दिए । अध्यक्ष नेपालले संघीयता, गणतन्त्रबाट पछि हट्न नसकिनेसमेत बताए । बरु संविधान तथा संघीयतालाई आवश्यकताअनुसार संशोधन गर्न सकिने बताए । त्यस्तै उनले एमसीसीको बारेमा बोल्दै एमसीसी हुबहु पारित गर्न नहुन जनाए । उनले एमसीसीको कति बुँदा नेपालको लागी हितकर नभएको जनाउँदै एमसीसी पास गर्दा वृहत छलफल आवश्यक रहेको उनको भनाई थियो । उनले आफुहरू स्वाभिमानमा आँच पुग्ने कुरामा कुनै पनि हालतमा नस्विकार्ने बताए । त्यस्तै नेपालको आन्तरिक मामिलामा अरुले हस्तक्षेप गर्ने वाताव।ण पनि कुनै पनि हालतमा हुन नहुने भन्दै छिमेकीलाई सशंकित गरी अरुको शैन्य गठबन्धनमा बाध्ने स्थिति बनाउन नहुने उनको धारणा थियो । उनले निःसर्त, शैन्य र सुरक्षाका कुरासँग नजोडिने विषयमात्रै स्वीकार्य हुनेसमेत बताए ।
प्रकाशित मिति: आइतबार, पुस ११, २०७८  ०२:५७
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी शुक्रबार, चैत ६, २०८२
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै शुक्रबार, चैत ६, २०८२
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP