Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #नेपाली_कांग्रेस
  • #विश्व पानी दिवस
  • #ई-पेन्सन
Search Here
राजनीति
  • Home
  • राजनीति
  • महाधिवेशनको नाममा चुनावको तयारी भइरहेको छ : दाहाल
महाधिवेशनको नाममा चुनावको तयारी भइरहेको छ : दाहाल
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, मंसिर १५, २०७८
Hardik health
बुटवल– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टी आगामी आमनिर्वाचनको तयारीमा लागेको बताएका छन् । पार्टीका रूपन्देही इन्चार्ज रामप्रसाद बन्जाडेको श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै दाहालले मुलुक चुनावतिर जान लागेको र आफ्नो पार्टीले पनि त्यसको तयारी गरेको बताए । उनले सबै राजनीतिक दलहरू नयाँ नेतृत्व चयनमा लागिरहेको र यसले निर्वाचनको माहोल पनि बनिरहेको बताए । ‘अहिले सबै राजनितिक दलहरूका महाधिवेशन र अधिवेशन भइरहेकोले निर्वाचनको माहोल बनिरहेको छ, लोकतन्त्रका लागि चुनाव महत्वपूर्ण छ, तर निर्वाचन स्वस्थ, धाँधलीरहित, जनताको पहुँचमा हुनुपर्छ भन्नेतर्फ सबैको ध्यान जानुपर्छ,’ उनले भने । उनले चुनाव धाँधलीरहित, विश्वसनीय र सबैको पहुँचमा हुनुपर्ने धारणा राखेका छन् । ‘चुनावलाई निष्पक्ष र धाँधलीरहित बनाउन दलहरूबीच आपसी समझदारी र सहकार्य जरूरी छ,’ दाहालले भने । उनले मुलुक अहिले अप्ठ्यारो परिस्थितिबाट गुज्रिएको र आफूहरू राजनीतिक स्थायित्व र विकासमार्फत् मुलुकलाई अप्ठ्यारो अवस्थाबाट निकास दिन केन्द्रित भएर लागेको पनि बताए । उनले मुलुकमा राजनीतिक स्थायित्व, विकास र समृद्धिले मात्रै हजारौँ सहिदहरूको सम्मान हुने बताए । ‘अहिले मुलुक निकै अप्ठ्यारो परिस्थितिबाट गुज्रिरहेको छ, हामी देशलाई नयाँ राजनीतिक स्थायित्व र विकासतिर लैजाने जमर्काेमा छौँ,’ उनले भने । अध्यक्ष दाहालले समाजवादतर्फको यात्राले मात्र मुलुकको समृद्धि र स्थायित्व हुने बताए । उनले मुलुक समाजवाद उन्मुख भइसकेको मुलुकलाई समृद्ध बनाउनका लागि पनि दलहरूबीच सहकार्य जरूरी रहेको बताए । उनले स्वर्गीय बञ्जाडेको कार्यसम्पादन क्षमता अब्बल रहेको स्मरण गर्दै २÷३ महिना अगाडिमात्रै बञ्जाडेले आफूले केन्द्रमा जिम्मेवारी नपाउनुको कारण सोधेपछि मात्र आफू गम्भीर भएको र जिल्लाको इन्चार्जको जिम्मेवारी दिएको बताए । आफूले पार्टिभित्र र परिवारमा पनि यस्ता घटना धेरै बेहोरेकै स्मरण गर्दै स्वर्गीय बञ्जाडेको निधनले पार्टिभित्र अपूरणीय क्षति भएको बताए । त्यसैगरी, पार्टीका लुम्बिनी प्रदेश इन्चार्ज चक्रपाणि खनाल बलदेवले बञ्जाडेलाई धेरै युद्धमा बचाए पनि दुर्घटनाबाट बचाउन नसकिएको बताए । कार्यक्रममा बोल्ने विभिन्न राजनितिक दलका प्रतिनिधिहरूले माओवादी आन्दोलनका जीवित इतिहासको रूपमा बञ्जाडेको निधनले एउटा कुशल राजनीतिज्ञको अभाव खड्किरहने बताएका थिए ।
प्रकाशित मिति: बुधबार, मंसिर १५, २०७८  ०३:००
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी शुक्रबार, चैत ६, २०८२
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै शुक्रबार, चैत ६, २०८२
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP