Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #नेपाली_कांग्रेस
  • #विश्व पानी दिवस
  • #ई-पेन्सन
Search Here
राजनीति
  • Home
  • राजनीति
  • नुवाकोट–१ मा श्रेष्ठ निर्वाचित
नुवाकोट–१ मा श्रेष्ठ निर्वाचित
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, मंसिर ९, २०७८
260725666_589934045642016_569302076086186124_n
Hardik health
काठमाडौं– नेपाली कांग्रेस नुवाकोट क्षेत्र नम्बर १ को सभापतिमा धुव्र श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठ सभापतिका अर्का उम्मेदवार विषम रिमाललाई पराजित गर्दै विजयी भएका हुन् । श्रेष्ठले रिमालाई १ सय २४ मतान्तरले पराजित गर्दै सभापतिमा विजयी भएको बताइएको छ । श्रेष्ठले खसेको मतमध्ये ५ सय ११ मत प्राप्त गरे भने विषम रिमालले ३ सय ८७ मत मात्रै प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । त्यस्तै, सचिवमा शिव गुणी र जगदीश कुइँकेल विजयी भएका छन् । गुणीले ४ सय ७६ मत प्राप्त गरे भने कुइँकेलले ४ सय ४१ मत ल्याएको निर्वाचन समितिले जनाएको छ । सचिवका उम्मेदवार लालबहादुर तामाङ र विकेश पण्डित पराजित भएका छन् । तामाङले ४ सय २२ मत ल्याए भने पण्डितले ३ सय ४५ मत मात्रै ल्याउन सके । सभापतिमा विजयी भएका श्रेष्ठ र गुणी नेता प्रकाशशरण महत र रामशरण महत पक्षका हुन् भने कुइँकेल नेता अर्जुननरसिंह केसी पक्षका हुन् । यससँगै नुवाकोट क्षेत्र नम्बर १ को कब्जा महत पक्षले गरेको छ । कहिले सासुको पालो कहिले बुहारीको पालो भने झैँ महत समूहमा केन्द्रीय सदस्य बहादुरसिंह तामाङ र पूर्वसभापति ध्रव अधिकारीको समेत साथ रहेकोले महत पक्षले सहजै जित हासिल गरेको बताइएको छ । त्यस्तै, सह–सचिवमा ठाकुरप्रसाद लामिछाने र वीरबहादुर तामाङ विजयी भएका छन् । तामाङले ४ सय ९९ र लामिछानेले ४ सय ९१ मत ल्याएर विजयी भएका छन् भने प्रतिद्धन्द्धी अर्जुन गिरीले ३ सय ५९ र पम्बर लामाले ३ सय २२ मत प्राप्त गरेको बताइएको छ । त्यस्तै, क्षेत्रीय कार्यसमिति सदस्यहरूमा ओमजन श्रेष्ठ, मेनुका भट्टराई, इन्दिरा थापा खड्का, इन्द्रप्रसाद लामिछाने, प्रमिला लामा, सुनिता घले निर्वाचिन भएका छन् । धनबहादुर तामाङ, सुकमान तामाङ, कैलाश उप्रेती पनि क्षेत्रीय कार्य समितिमा निर्वाचित भएका छन् । अर्जुन वागदास र शुभद्रा प्याकुरेल यसअघि नै निर्विरोध निर्वाचित भएका थिए । त्यस्तै, नवराज भण्डारी, हरिराज कार्की, रामेश्वर ढकाल, सुवर्ण श्रेष्ठ पनि कार्यसमितिमा निर्वाचित भएका छन् । गोकर्णराज पण्डित, दिनेश तामाङ र वरदान थपलियासहित ४५ जनाको क्षेत्रिय कार्यसमिति चयन भएको छ । यसैबीच, नुवाकोट क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधिहरूसमेत निर्वाचित भएका छन् । जसमा अच्युतप्रसाद गुरागाई, अर्जुनप्रसाद न्यौपाने, कृष्ण कुइँकेल, कृष्णबहादुर लामा र डा. केदार नरसिंह के.सी रहेका छन् । त्यस्तै, रमेशकुमार महत, विजय के.सी, निरन्जन थापा, महेन्द्र थिङ, शिवप्रसाद अधिकारी, सूर्यबहादुर तामाङ, टीकाबहादुर पुलामी र कुमार गुरुङ पनि महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । त्यस्तै रोसना थापा महत, बिना बुढाथोकी महत, सीता मिजार, सरिता आचार्य, भवानी देवकोटा, रामेश्वरप्रसाद भण्डारी, बैकुण्ठ खनाल, सरस्वती मल्ल श्रेष्ठ, माया शेर्पिनी, कल्पना नेपाली, उपेन्द्र मिश्र र अमृता नेपाल (डंगोल) पनि महाधिवेशन प्रतिनिधि छनोट भएका छन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर ९, २०७८  ०२:४८
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी शुक्रबार, चैत ६, २०८२
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै शुक्रबार, चैत ६, २०८२
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP