Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #नेपाली_कांग्रेस
  • #विश्व पानी दिवस
  • #ई-पेन्सन
Search Here
राजनीति
  • Home
  • राजनीति
  • माओवादी पनि होमियो महाधिवेशनमा
माओवादी पनि होमियो महाधिवेशनमा
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, मंसिर ५, २०७८
download
Hardik health
काठमाडौं– प्रमुख राजनीतिक दलहरू नेकपा एमाले र नेपाली कांग्रेससँगै नेकपा माओवादी केन्द्र पनि महाधिवेशनमा होमिएको छ । एमाले महाधिवेशनको संघारमा छ । विधान महाधिवेशन सम्पन्न गरिसकेको एमालेले नेतृत्व चयनका लागि १० देखि १२ मंसिरसम्म चितवनमा महाधिवेशन गर्दै छ । त्यस्तै कांग्रेसको पनि अधिकांश जिल्लामा वडा, पालिकार प्रदेशसभा अधिवेशन सम्पन्न भइसकेको छ भने केही जिल्लामा जिल्ला सम्मेलनसमेत भइसकेको छ । काग्रेसले २४–२६ मंसिरमा काठमाडौंमा महाधिवेशन गर्दै छ । आगामी ११–१३ पुसमा काठमाडौंमा महाधिवेशन गर्ने कार्यतालिका बनाएको माओवादी केन्द्रले शनिबार देशभर एकसाथ वडा अधिवेशन सम्पन्न गरेको छ । माओवादी केन्द्रले शनिबार देशभरका ६ हजार ७४३ वटै वडामा अधिवेशन सम्पन्न गर्न निर्देशन दिएको थियो । पार्टीको निर्देशनअनुसार अधिकांश वडामा शनिबार वडा अधिवेशन सम्पन्न भएको सो पार्टीले जनाएको छ । सबै वडाका जानकारी प्राप्त हुन नसके पनि सबैजसो वडामा अधिवेशन भएको बताइएको छ । पार्टीका प्रवक्ता कृष्णबहादुर महराका अनुसार काठमाडौं उपत्यकाकाको काठमाडौं, ललितपुर र भक्तपुरका सबै वडामा सम्मेलन सम्पन्न गरिएको छ । ललितपुरको ललितपुर महानगरपालिका, गोदावरी र महालक्ष्मी नगरपालिकासहित वाग्मती, महाकाँल र कोञ्ज्योसोम गाउँपालिकाका सबै वडामा अभिवेशन सम्पन्न भएको छ । ललितपुर जिल्लामा ७१ वडा छन् । सबै वडामा पार्टीको अधिवेशन सम्पन्न भएको ललितपुर इन्चार्ज हरि दाहालले जानकारी दिए । स्थायी समिति सदस्य पम्फा भुसालले आज ललितपुर महानगरपालिका र गोदावरी नगरपालिकाका विभिन्न वडामा पुगी सम्मेलनको उद्घाटन गरेकी थिइन् । उनले महानगरपालिकाका वडा नं २, १४, १५, २३ र २९ तथा गोदावरीको वडा नं १४ र वडा नं ३ को सम्मेलन उद्घाटन गरिन् । त्यस्तै, काठमाडौं र भक्तपुरका वडा अधिवेशनमा पनि केन्द्रीय नेताहरू सहभागी भएको बताइएको छ । उपत्यकासहित अन्य जिल्लाका पनि सबैजसो वडामा अधिवेशन सफलतापूर्वक सम्पन्न भएको सो पार्टीले जनाएको छ । पार्टीले अधिकतम सहमति गरेर वडादेखि नै सर्वसम्मत नेतृत्व चयन गर्न सर्कुलर गरेअनुसार अधिकांश स्थानमा सर्वसम्मत नेतृत्व चयन गरिएको बताइएको छ । माओवादीले वडा समितिको चयन गर्दा सकेसम्म सर्वसहमतिमा गर्न भनेको थियो ।
प्रकाशित मिति: आइतबार, मंसिर ५, २०७८  ०३:०२
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी शुक्रबार, चैत ६, २०८२
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै शुक्रबार, चैत ६, २०८२
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP