Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #नेपाली_कांग्रेस
  • #विश्व पानी दिवस
  • #ई-पेन्सन
Search Here
राजनीति
  • Home
  • राजनीति
  • संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाले जनप्रदर्शन गर्ने
संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाले जनप्रदर्शन गर्ने
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, कात्तिक २४, २०७८
संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चा 1
Hardik health
काठमाडौं– संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाले जनताको राजकीय सत्ता र सम्प्रभुसत्ताको प्रत्याभूति जनताले सरकार बनाउन नपाउने ? भन्दै प्रश्न उठाएको छ । मोर्चाका अध्यक्ष तारानाथ लुईटेलको नाममा जारी विज्ञप्तीमार्फत यस्तो उल्लेख गरिएको छ । सर्वोच्च अदालतको गत असार २८ गतेको फैसलाले राष्ट्रपति, संसद् र निर्वाचन आयोगको सम्पूर्ण अधिकार अदालतले प्रयोग गरेको पनि मोर्चाको ठम्याई छ । मुलुकमा विद्यमान बेथिति र विसंगतिको विरुद्धमा मोर्चाले यही कार्तिक २६ गते काठमाडौंको माईतीघरमा विशाल जनप्रदर्शन आयोजना गरिएको उक्त प्रदर्शनमा सहभागी पनि मोर्चाले आम नागरिकलाई अपिल गरेको छ । मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै मोर्चाले अहिले अदालतभित्र भैरहेको विवादलाई लिएर दुःख व्यक्त गरेको छ । प्रधानन्यायाधीशले राखेको बेन्च न्यायाधीशहरूले बहिष्कार गर्नु गलत भएको र यसबाट जनता ठूलो अन्यायमा परेको मोर्चाको भनाई छ । मोर्चाले नेपालको संविधान जारी गर्दा संघीयता, गणतन्त्र र धर्मनिरपेक्षतामा जनताको अभिमत नलिईएको र संविधानले देशको संस्कार, संस्कृति र धर्म–परम्परालाई आत्मसात् नगरेको उल्लेख गरेको छ । संयुक्त राष्ट्रिय जनमोर्चाका अध्यक्ष तारानाथ लुँईटेलले देशमा यो अवस्था आउनुको कारण आयातित गणतन्त्र नै मुख्य कारण भएको टिप्पणी गरेका छन् । उनले भने, ‘विदेशीहरूले बोकाइदिएको भारीले देशमा आज यो अवस्था आयो । परमादेशबाट सरकार बनाउनुपर्ने अवस्था आएको छ । यसको जड १२ वुँदे सम्झौता हो । जबसम्म यो खारेज हुँदैन् यो राज्य टाँट पल्टिएर जान्छ ।’ उनले प्रधानन्यायाधीशले राजीनामा दिनपर्यो भने सर्वोच्च अदालतका सबै न्यायाधीशहरूले राजीनामा दिनुपर्ने तर्क गरे । उनले अब पार्टीको झण्डा नभएर राष्ट्रको भण्डा बोकेर सडकमा आउन पनि आम जनतालाई आग्रह गरे । कार्यक्रममा बोल्दै मोर्चाका सह–अध्यक्ष तथा प्रवत्ता वरिष्ठ अधिवत्ता विष्णु भट्टराईले नेपाली जनताले न्याय पाउनुपर्छ भनेर आफूहरूले आवाज उठाएको सुनाए । उनले सत्तापक्षीय गठबन्धनले सरकारलाई सघाउन भन्दै हिजो गठन गरेको राजनीतिक समन्वय समितिको पनि विरोध गरे । उनले एउटा सरकार चलाउनका लागि संविधानले परिकल्पना गरेको भन्दा बाहिर गएर उच्चस्तरीय समन्वय समिति बनाईउनु गैरसंवैधानिक भएको टिप्पणी गरे । आफूहरू त्यसको विरोधमा रहेको पनि भट्टराईले जनाए । त्यस्तै, संयुक्त राष्ट्रिय जनमोर्चाका राष्ट्रिय अध्यक्ष शेखरजगं रायमाझीले ०६२/६३ मा राजा र राजनीतिक दलहरूको बीचमा भएको सहमतिलाई धोका दिएर विदेशीहरूको परिचालनमा नेपालका दलहरू चलेको आरोप लगाए । उनले न्यायापालिकामा आमूल परिवर्तनको आवश्यकत्ता पनि औंल्याए । उनले न्यायालयमा पूनःसंरचना गरिनुपर्ने बताएका हुन् । त्यस्तै, उनले वर्तमान संविधान खारेज गरेर नेपाली जनताको भावनाबमोजिमको नयाँ संविधान बनाउनुपर्ने आजको आवश्यकत्ता भएको पनि सुनाए ।
प्रकाशित मिति: बुधबार, कात्तिक २४, २०७८  ०३:१८
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी शुक्रबार, चैत ६, २०८२
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै शुक्रबार, चैत ६, २०८२
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP